प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौं - प्रतिनिधिसभाको आज मंगलबार बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे सिंहदबारमा बस्ने भएको हो ।
आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३ ०८:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

