Harsamaya
सदनमा विपक्षी दलको अवरोध जारी, मंगलबार बस्ने गरी बैठक स्थगित
प्रतिनिधिसभाको बैठकमा विपक्षी दलको अवरोध ।

काठमाडौं - प्रतिनिधिसभाको बैठकमा विपक्षी दलले फेरि अवरोध गरेको छ । १५ मिनेटका लागि स्थगित भएर सुरु भएको बैठकमा फेरि विपक्षी दलले उठेर विरोध जनाएका हुन् ।

उनीहरूले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र माफी माग्नुपर्ने अडान लिएका छन् । अडान लिएसँगै बैठक मंगलबार बस्ने गरी स्थगित गरिएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update