प्रतिनिधिसभा बैठक बुधबार बस्ने गरी स्थगित
काठमाडौं - प्रतिनिधिसभा बैठक आज स्थगित भएको छ ।
मंगलबार बसेको बैठकमा विपक्षी दलले विरोध गरेपछि स्थगित भएको हो ।
सभामुख डोलप्रसाद अर्यालले भोलि (बुधबार) बस्ने गरी स्थगित भएको जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३ १४:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

