Harsamaya
प्रतिनिधिसभाको बैठक सर्‍यो, बुधबार १ बजे बस्ने
प्रतिनिधिसभा बैठक ।

काठमाडौं - प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ः०० बजे बस्ने भएको छ ।

 सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले आज जारी गरेको सूचनामा प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम ३ बमोजिम  बुधबार १ः०० बजे बैठक बस्ने तय भएको उल्लेख छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update