श्रीलंका भ्रमण सम्पन्न गरी संयोजक प्रचण्ड स्वदेश फिर्ता
आइतबार, साउन ३, २०८३
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेताहरू तथा कार्यकर्ताले स्वागत गरेका थिए।
प्रदेशमा प्रतिपक्ष नै नरहने गरी तीन दलीय सरकार गठन गर्ने कुनै पनि प्रस्ताव स्वीकार्य छैन : गगन थापा (भिडियो)
आइतबार, साउन ३, २०८३
आधार सशक्त प्रतिपक्ष भएको उल्लेख गर्दै प्रतिपक्षविहीन व्यवस्था लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुने बताए ।
दुई वटा संसदीय समितिको बैठक बस्दै
आइतबार, साउन ३, २०८३
अर्थ समितिको बैठक बिहान ९:३० बजे बस्ने भएको हो । बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकारवाला संघसंस्थाहरुसँग छलफल हुने कार्यसूची छ ।
चुनदेवीबाट तरुण नेताहरुले भने : ‘कांग्रेस कमजोर हुँदा सत्ताभित्र मनोमानी बढ्यो’
शनिबार, साउन २, २०८३
सभापति गगन थापासँग असन्तुष्ट रहेका नेताहरुले यही साउन ६ गते विपी स्मृति दिवसका अवसरमा राष्ट्रिय भेलाको मिति तय गर्ने प्रक्रिया अगाडि बढाएका हुन् ।
देश पुनः द्वन्द्वतर्फ जान सक्ने संकेत देखियो, सरकार गम्भीर बन्नुपर्छ : कुलमान घिसिङ (भिडियोसहित)
शनिबार, साउन २, २०८३
उज्यालो नेपाल पार्टी खाँडादेवी–काठमाडौं सम्पर्क मञ्चको प्रथम भेलालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले डिजिटल सदस्यता वितरणसँगै गाउँ–गाउँमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने अभियान सञ्चालन गरिने बताए ।
पार्टीमा मनोमानी बढ्यो, गगन थापाले युवालाई समेत पाखा लगाए : तीर्थ गौतम (भिडियोसहित)
शनिबार, साउन २, २०८३
नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलाको तयारीबारे आयोजना गरिएको अन्तरक्रियापछि नेपाल न्यूज बैंकलाई प्रतिक्रिया दिंदै गौतमले पार्टीभित्र लामो समयसम्म आफूहरू पर्खिएपनि नेतृत्वले कुनै सुनुवाइ नगरेको बताए ।
६० दिनभित्र सम्पत्ति विवरण बुझाउन सांसद्हरूलाई आग्रह
शनिबार, साउन २, २०८३
२०४८ को कानुनी प्रावधान अनुसार तोकिएको समयभित्र आफ्नो सम्पत्ति विवरण पेस गर्न निर्देशन दिएको हो ।
सामाजिक सञ्जालमा फैलाइएको अफवाहप्रति ज्ञानेन्द्र शाहीको आक्रोश: ‘निर्दोष चेलीको चरित्रहत्या बन्द गर’
शनिबार, साउन २, २०८३
उनले कसैको चरित्रमाथि आधारहीन आरोप लगाउनु मनोरञ्जन नभई गैरजिम्मेवार कार्य भएको उल्लेख गरेका छन्।
देउवाको हात भाँचिएको हल्ला निराधार : सचिवालय
शुक्रबार, साउन १, २०८३
साथै तथ्यमा आधारित, जिम्मेवार र विश्वसनीय सूचना प्रवाह गर्न तथा अफवाह फैलाउने कार्यबाट टाढा रहन पनि अनुरोध गरेको छ।
झूट पत्याउने प्रवृत्ति समाजमा बढेको छ : ओली
शुक्रबार, साउन १, २०८३
आफूहरूले गरेका कामको श्रेय अरूले लिने र झूटो कथा निर्माण गरेर जनतालाई भ्रमित बनाउने प्रवृत्ति बढेको उनको भनाइ थियो।
मन्त्रालय आठमा झर्यो, मन्त्री १४ नै !
शुक्रबार, साउन १, २०८३
निर्णय आजदेखि कार्यान्वयनमा आए पनि मन्त्रीहरूको संख्या भने यथावत् १४ नै कायम रहेपछि सरकारको मितव्ययिता र सुशासनप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठ्न थालेको छ ।
कर्णालीमा कँडेल नेतृत्वको सरकार संकटमा, काँग्रेस सांसद शाहीलाई मुख्यमन्त्री प्रस्ताव
शुक्रबार, साउन १, २०८३
नेकपाका ११ जना र नेपाली काँग्रेसका पाँच जनासहित १६ जना सांससदले अविश्वासमा हस्ताक्षर गरेका छन् ।
२७ लाख स्मार्ट लाइसेन्स छपाइ सकियो, अब नयाँ २४ घण्टाभित्रै छापिने
बिहीबार, असार ३२, २०८३
यससँगै वर्षौंदेखिको लाइसेन्स छपाइको ‘ब्याकलग’ पूर्ण रूपमा अन्त्य भएको मन्त्रालयले जनाएको छ।
साताको लोकप्रिय

