Harsamaya
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ ।
नेपाली सेनाले सुकुम्बासीको लगत मागेर आतंक सिर्जना गर्न खोज्यो - अध्यक्ष राई
नेपाली सेनाले सुकुम्बासीको लगत मागेर आतंक सिर्जना गर्न खोज्यो - अध्यक्ष राई उनले सामाजिक सञ्जालमा लेख्दै सेना लगत माग्ने निकाय नभएको कारण पालिकाहरूलाई लगत नदिन अनुरोध गरेका हुन् ।
मध्यपूर्वको अस्थिरताले नेपाललाई ठूलो संकटमा पार्नसक्छ, तत्काल पूर्वतयारी गर्नुपर्छ : डा.नारद भारद्वाज [भिडियोसहित]
मध्यपूर्वको अस्थिरताले नेपाललाई ठूलो संकटमा पार्नसक्छ, तत्काल पूर्वतयारी गर्नुपर्छ : डा.नारद भारद्वाज [भिडियोसहित] अब जनतालाई राष्ट्रभक्ति र सार्वभौमिकताप्रति जागरुक बनाउनुको विकल्प छैन ।’
संसद् बैठक स्थगित गरेर अध्यादेश ल्याउने सरकारको अभ्यासप्रति काँग्रेस सांसद सीताको आपत्ति
संसद् बैठक स्थगित गरेर अध्यादेश ल्याउने सरकारको अभ्यासप्रति काँग्रेस सांसद सीताको आपत्ति उनले विगतमा यस्तै अभ्यासको विरोध गरेर उदाएका शक्तिहरूले अहिले उही शैली दोहोर्याउनु विरोधाभासपूर्ण भएको टिप्पणी गरिन्। ‘नयाँ र फरक हुने दाबी नारामै सीमित हुनु हुँदैन, व्यवहारमै देखिनुपर्छ,’ उनले भनिन्।
संसद् स्थगित गरी अध्यादेशमार्फत कानुन निर्माणप्रति कांग्रेसको ध्यानाकर्षण
संसद् स्थगित गरी अध्यादेशमार्फत कानुन निर्माणप्रति कांग्रेसको ध्यानाकर्षण प्रवक्ता चालिसेले यस्ता खाले प्रवृत्तिले विधिको शासनको आधारभूत मर्मलाई कमजोर बनाएको र सरकारको संसद्प्रतिको अविश्वासलाई उजागर गरेको बताए । 
‘देउवा पक्षको भेलामा १५औं महाधिवेशन र पार्टी एकताका विषयमा छलफल भइरहेको छ’ 
‘देउवा पक्षको भेलामा १५औं महाधिवेशन र पार्टी एकताका विषयमा छलफल भइरहेको छ’  उनले निर्वाचनको समीक्षा, पराजयका कारणहरूको खोजी र १५औँ महाधिवेशनबारे छलफल भइरहेको पनि बताए।
पूर्णबहादुर खड्का समूहको बैठक आज, आगामी रणनीतिबारे छलफल हुने
पूर्णबहादुर खड्का समूहको बैठक आज, आगामी रणनीतिबारे छलफल हुने बैठकमा समूहको आगामी रणनीति, संगठनात्मक अवस्था तथा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने निवर्तमान केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन्।
संघीय निजामती सेवा विधेयकको मस्यौदामा ३ हजार ५ सयभन्दा बढी सुझाव प्राप्त
संघीय निजामती सेवा विधेयकको मस्यौदामा ३ हजार ५ सयभन्दा बढी सुझाव प्राप्त मन्त्रालयले संघीय शासन प्रणालीलाई सुदृढ र संस्थागत बनाउने उद्देश्यसहित तर्जुमा गरिरहेको उक्त विधेयकको प्रारम्भिक मस्यौदा मिति २०८३ वैशाख ११ गते मन्त्रालयको आधिकारिक वेबसाइटमा सार्वजनिक गरेको थियो।
जनताको विश्वास जित्न सके सरकार सञ्चालन अझ सहज हुन्छ : रवि लामिछाने
जनताको विश्वास जित्न सके सरकार सञ्चालन अझ सहज हुन्छ : रवि लामिछाने उनले सरकारले जनताका लागि राम्रो काम गर्ने दाबी गर्दै नागरिकमा विश्वास गर्ने वातावरण बन्नु सकारात्मक पक्ष भएको उल्लेख गरे ।
कांग्रेस सभापति गगन थापालाई खुल्ला पत्र : बदलिएको कांग्रेस कहाँ छ ?
कांग्रेस सभापति गगन थापालाई खुल्ला पत्र : बदलिएको कांग्रेस कहाँ छ ? खुल्ला पत्रमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव र वन तथा वातावरण मन्त्री शंकरप्रसाद चौधरीको मौनताप्रति प्रश्न उठाइएको छ ।
बजेट विनियोजनमा अपारदर्शिता र हुण्डी नियन्त्रणमा अर्थ समितिको चासो
बजेट विनियोजनमा अपारदर्शिता र हुण्डी नियन्त्रणमा अर्थ समितिको चासो बैठकमा समिति सदस्य जगदीश खरेलले सरकारले आयातित सामानको भन्सार मूल्य निर्धारण गरिसकेको भएपनि व्यवसायीहरूले त्यसभन्दा बढी मूल्य तिरेर सामान ल्याउनुपर्ने अवस्था रहेको बताए।
सशस्त्रको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त गर्ने सरकारको निर्णय
सशस्त्रको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त गर्ने सरकारको निर्णय यसैगरी सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारीक कारोवार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने समेत मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
Weather Update