Harsamaya
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि चुनौती देखिएको छ : झलनाथ खनाल
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि चुनौती देखिएको छ : झलनाथ खनाल बिहीबार ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै उनले सही क्रान्तिकारी कार्यदिशाका आधारमा कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन, रूपान्तरण र एकताबद्ध बनाउनुपर्ने आवश्यकता रहेको बताए । 
लोकतन्त्रमा सरकार सडकबाट फालिनु गलत अभ्यास भएको छ : गोपीलाल न्यौपाने (भिडियोसहित)
लोकतन्त्रमा सरकार सडकबाट फालिनु गलत अभ्यास भएको छ : गोपीलाल न्यौपाने (भिडियोसहित) बुधबार काठमाडौंमा आयोजित ‘स्थानीय निकाय, नीति र मेयर-उपमेयर कस्तो हुनुपर्छ ?’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकार परिवर्तन लोकतान्त्रिक प्रणालीभित्रै हुनुपर्नेमा जोड दिए।
कांग्रेसभित्र शक्ति संघर्ष उत्कर्षमा, इतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो
कांग्रेसभित्र शक्ति संघर्ष उत्कर्षमा, इतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो पार्टीभित्र सदस्यता नवीकरण, संगठन सञ्चालन र नेतृत्व शैलीलाई लिएर विवाद चुलिँदै आएका बेला राष्ट्रिय भेलालाई कांग्रेसको आन्तरिक राजनीतिमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ।
केवल व्यक्तिलाई जोडेर बनाएको एकताले वीपीको उचाइ छुन सक्दैन : पूर्णबहादुर खड्का (भिडियोसहित)
केवल व्यक्तिलाई जोडेर बनाएको एकताले वीपीको उचाइ छुन सक्दैन : पूर्णबहादुर खड्का (भिडियोसहित) उनले भने, ‘२०३३ सालको भन्दा अहिले नेपालको राष्ट्रियता सयौं गुणा बढी संकटमा छ । नेपाल देश रहने कि नरहने भन्ने दोसाँधमा पुगेको छ ।
कांग्रेस हुकुमी शैलीमा चल्यो - डा. शेखर (भिडियोसहित)
कांग्रेस हुकुमी शैलीमा चल्यो - डा. शेखर (भिडियोसहित) उनले भने,  ‘नेपाली कांग्रेसको जन्म निरंकुशताको अन्त्यका लागि भएको हो। तर अहिले नेपाली कांग्रेस नै हुकुमी शैलीमा चलेको महसुस भइरहेको छ। कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ।’
अश्लील भिडियो जोडेर चरित्रहत्या गरिएको भन्दै ज्ञानेन्द्र शाहीको आपत्ति
अश्लील भिडियो जोडेर चरित्रहत्या गरिएको भन्दै ज्ञानेन्द्र शाहीको आपत्ति उनले यस्ता सामग्री फैलाउनेहरूलाई आफूलाई त्यही अवस्थामा राखेर सोच्न आग्रह गर्दै यस्ता प्रचारले परिवार र समाजमा गम्भीर असर पार्ने उल्लेख गरेका छन्।
मिटरब्याजसँग सम्बन्धित फर्जी लिखतहरू अवैध भएको घोषणा
मिटरब्याजसँग सम्बन्धित फर्जी लिखतहरू अवैध भएको घोषणा आजकै मितिबाट अवैध घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए । 
मधेसमा बलियो पार्टी बनाउन सके देश र कम्युनिस्ट आन्दोलनका लागि ठूलो योगदान पुग्छ - प्रचण्ड
मधेसमा बलियो पार्टी बनाउन सके देश र कम्युनिस्ट आन्दोलनका लागि ठूलो योगदान पुग्छ - प्रचण्ड उनले नेता तथा कार्यकर्ताहरूका गुनासो र असन्तुष्टिलाई कार्यबिभाजनलाई पुनरावलोकन गरी मिलाउने प्रतिबद्धता जनाए ।
सानेपा कांग्रेसमा बीपीको गन्ध, रङ र चिन्तन छैन : कुन्दनराज काफ्ले
सानेपा कांग्रेसमा बीपीको गन्ध, रङ र चिन्तन छैन : कुन्दनराज काफ्ले उनले अहिलेको नेतृत्वप्रति कटाक्ष गर्दै सानेपा कांग्रेससँग बीपीको गन्ध, रङ र चिन्तन केही छैन भन्दै वर्तमान पार्टी सञ्चालन शैलीले कांग्रेसलाई नै कमजोर बनाएको आरोप लगाए।
‘स्टाटस’बाट होइन, विधिअनुसार कर हटाउनुपर्छ : प्रदीप पौडेल
‘स्टाटस’बाट होइन, विधिअनुसार कर हटाउनुपर्छ : प्रदीप पौडेल नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले शिक्षा र स्वास्थ्यमा लगाइएको अतिरिक्त कर हटाउने प्रधानमन्त्रीको घोषणालाई सकारात्मक भन्दै त्यसलाई विधि र प्रक्रियाअनुसार कार्यान्वयन गर्न आग्रह गरेका छन्।
देशको अवस्था अत्यन्त नाजुक छ, राष्ट्रिय एकता अपरिहार्य : डा. शेखर कोइराला (भिडियोसहित)
देशको अवस्था अत्यन्त नाजुक छ, राष्ट्रिय एकता अपरिहार्य : डा. शेखर कोइराला (भिडियोसहित) देशको वर्तमान अवस्था अत्यन्त जटिल र संवेदनशील रहेको उल्लेख गर्दै उनले सबै राजनीतिक शक्ति राष्ट्रिय हितलाई केन्द्रमा राखेर एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याए ।
नयाँ राजनीतिक समीकरण बन्न सक्ने प्रचण्डको संकेत, एमालेसँगको सहकार्य औपचारिक चरणमा 
नयाँ राजनीतिक समीकरण बन्न सक्ने प्रचण्डको संकेत, एमालेसँगको सहकार्य औपचारिक चरणमा  उनले वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको र नेकपा तथा नेकपा (एमाले)बीच सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढिसकेको बताएका छन्।
Weather Update