Harsamaya
सुकुम्बासीको पक्षमा घोषणा गरिएको आमहड्तालमा मालेमाको ऐक्यबद्धता
सुकुम्बासीको पक्षमा घोषणा गरिएको आमहड्तालमा मालेमाको ऐक्यबद्धता सुकुम्बासीहरूलाई तत्काल गाँस, बास र कपासको व्यवस्था र स्थायी व्यवस्थापन नगरिए आफूहरुले कडा आन्दोलन गर्ने उनले चेतावनी दिएका छन् ।
सरकारले सुकुम्बासीमाथि युद्ध र अपराधीको व्यवहार गर्यो : सभापति थापा
सरकारले सुकुम्बासीमाथि युद्ध र अपराधीको व्यवहार गर्यो : सभापति थापा थापाले सरकारले ल्याएको अध्यादेशको टिप्पणी गर्दै यसको संवैधानिक आधार हुनुपर्नेमा जोड दिए । सरकारलाई आवश्यक परे अध्यादेश ल्याउने अधिकार भए पनि त्यसको दुरुपयोग हुन नहुने उनको भनाइ छ ।
अमेरिकी राष्ट्रपतिका विशेष दूतले एभरेष्ट बेसक्याम्पमा पुगेर गरे अमेरिकन ड्रोनको उद्घाटन
अमेरिकी राष्ट्रपतिका विशेष दूतले एभरेष्ट बेसक्याम्पमा पुगेर गरे अमेरिकन ड्रोनको उद्घाटन उद्घाटनमा नेपालस्थित दूतावासका प्रतिनिधि स्कट चार्ज पनि सहभागी रहेका थिए। गोरले ड्रोनको सार्वजनिकसँगै अमेरिकी प्रविधिको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताए ।
जनताको वासस्थान र रोजगारीको अधिकार खोसिँदै गएको छ : माधव नेपाल
जनताको वासस्थान र रोजगारीको अधिकार खोसिँदै गएको छ : माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले वर्तमान सरकारमाथि जनअधिकार कमजोर बनाएको आरोप लगाएका छन् ।
राष्ट्रपतिद्वारा उभौली पर्वको शुभकामना सन्देश
राष्ट्रपतिद्वारा उभौली पर्वको शुभकामना सन्देश आज एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले यस पर्वले सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्दै बन्धुत्व र सहिष्णुताको भावनालाई अझ प्रगाढ बनाओस् भन्ने कामना व्यक्त गरेका हुन् ।
रोल्पामा भएको दुर्घटनाको छानबिन गर्न समिति गठन 
रोल्पामा भएको दुर्घटनाको छानबिन गर्न समिति गठन  रुकुमबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जिप दिउँसो करिब २:५० बजे कच्ची सडकबाट करिब ८ सय मिटर तल खस्दा २० जनाको मृत्यु भएको छ भने १ जना घाइते हुनुभएको छ।
सरकारको प्रष्टिकरण : वास्तविक सुकुम्बासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र सार्वजनिक जग्गा खाली गर्छौं 
सरकारको प्रष्टिकरण : वास्तविक सुकुम्बासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र सार्वजनिक जग्गा खाली गर्छौं  यस सम्बन्धमा शहरी विकास मन्त्री सुनिल लम्सालले वर्षायाममा बाढीको उच्च जोखिममा रहेका नदी किनारका ती बस्तीहरूलाई मानवीय सुरक्षाको दृष्टिकोणले मात्र खाली गरिएको स्पष्ट पारे । मन्त्री लम्सालले बाँकी क्षेत्रमा रहेका सुकुम्बासीको हकमा भने उनीहरूको पहिचान र उचित व्यवस्थापनको खाका तयार नभएसम्म जग्गा खाली गर्ने प्रक्रिया अगाडि नबढाइने प्रतिबद्धता जनाउँदै वास्तविक...
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी 
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी  सरकारले करिव आधा दर्जन अध्यादेश पठाएको छ । त्यसमध्ये उनले २ मात्र अध्यादेश जारी गरेका छन् । आजै उनले संविधानविद्हरुसँग पनि छलफल गरेका छन् । 
राष्ट्रपतिले संविधानविद्हरुसँग गरे छलफलः प्रधानमन्त्री र दलसँग छलफल गरेर‍ निर्णय लिन सुझाव 
राष्ट्रपतिले संविधानविद्हरुसँग गरे छलफलः प्रधानमन्त्री र दलसँग छलफल गरेर‍ निर्णय लिन सुझाव  उपस्थित प्राय: सबै वरिष्ठ अधिवक्ताहरूले संविधानको सीमामा रहेर उपयुक्त कदम चाल्न सुझाव दिएका थिए । सरकारले विगतमा गरिएका राजनीतिक नियुक्ति एकमुष्ट खारेज गर्नका लागि विशेष व्यवस्थासहितको अध्यादेश पनि राष्ट्रपतिलाई सिफारिस गरेको छ । भटाभट अध्यादेश आएपछि राष्ट्रपतिले संविधानविद्लाई शीतल निवास बोलाएका थिए ।
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका हुन्।
‘सरकारले ट्रेड युनियन अधिकार खोस्ने तयरी गर्दैछ, मजदुरहरु तयार रहौं’ 
‘सरकारले ट्रेड युनियन अधिकार खोस्ने तयरी गर्दैछ, मजदुरहरु तयार रहौं’  अधिकारलाई कुण्ठित गर्ने दिशातिर सरकार गइरहेको छ, हामी संघर्षको लागि तयारीमा जुट्नुपर्छ ।’
पराजित भएपनि सर्लाही–४ नछाड्ने सभापति थापाको प्रतिबद्धता (भिडियो)
पराजित भएपनि सर्लाही–४ नछाड्ने सभापति थापाको प्रतिबद्धता (भिडियो) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाही आएका थापा पराजित हुने संकेत पाएपछि काठमाडौं फर्किएका थिए ।
Weather Update