सुकुम्वासी होल्डिङ सेन्टर पुगेपछि सरकारप्रति राजेन्द्र लिङ्देनको आक्रोश : ‘राज्यले नागरिकलाई रुवाउन पाइँदैन’
शुक्रबार, असार २६, २०८३
उनले विद्यालय जानुपर्ने बालबालिका, स्याहार र उपचारको आवश्यकता भएका वृद्धवृद्धा तथा बिरामीहरू एक छाक खानका लागि रोइरहेको दृश्यले मन अमिलो बनाएको उल्लेख गरेका छन् ।
ज्ञानेन्द्र शाहीले भने : ‘सरकार फेरियो, जनताको पीडा फेरिएन’
शुक्रबार, असार २६, २०८३
शाहीले राजनीतिक परिवर्तन र कुर्सी परिवर्तनभन्दा जनताको जीवन परिवर्तनलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै गरिब, दुःखी र श्रमजीवी नागरिकको पक्षमा ठोस कदम चाल्न सरकारलाई आग्रह गरेका छन् ।
राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण
शुक्रबार, असार २६, २०८३
सङ्घीय संसद्को बैठकबाट पारित भई प्रमाणीकरणका लागि ती विधेयक बिहीबार नै राष्ट्रपति कार्यालयमा पेस भएका थिए ।
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई
शुक्रबार, असार २६, २०८३
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको कार्यदलको बैठकले देशका १३ स्थानमा सञ्चालन गरिएको सुझाव संकलन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्दै प्राप्त सुझावहरूलाई समेटेर अन्तिम प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी भएका थिए ।
स्वास्थ्य अवस्था अस्थिर बनेपछि गणेश नेपालीलाई तत्काल भारत नलैजाने
शुक्रबार, असार २६, २०८३
उनको उपचारमा संलग्न चिकित्सकहरूले सुरुवातमा दिएको सुझाव अनुसार सरकारले नेपालीलाई भारतको नयाँ दिल्लीस्थित ‘एम्स’ अस्पतालमा लैजान सम्पूर्ण तयारी पूरा गरेको थियो ।
गाँजाखेतीसम्बन्धी विधेयक पारित
बिहीबार, असार २५, २०८३
विधेयक पारित भएसँगै गण्डकी प्रदेशमा औषधि र औद्योगिक उत्पादनका लागि गाँजाखेती गर्ने बाटो खुलेको छ । विधेयकमा सरकारले तोकेको क्षेत्रमा गाँजाखेती गर्न पाइने प्रावधान छ ।
सांसद थपलियाको सरकारलाई प्रश्न : प्रेम आचार्यका बारेमा बोल्ने प्रधानमन्त्री, गणेश नेपालीको विषयमा किन मौन?
बिहीबार, असार २५, २०८३
स्टाटस स्मरण गराउँदै अहिले गणेश नेपालीको घटनामा किन मौन बसेको भन्दै प्रश्न गरेकी हुन्।
कांग्रेस सांसद सीता थपलियाको विरोधपछि ठोरीमा भारतीय सवारीसाधनले पाए पास, पर्यटन व्यवसायीलाई राहत
बिहीबार, असार २५, २०८३
सांसद थपलियाले असार २२ गतेको प्रतिनिधिसभा बैठकमा ठोरीको पर्यटन व्यवसाय भारतीय सवारीसाधनको आवागमन रोकिएपछि गम्भीर संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी थिइन्।
मौलापुरमा प्रधानमन्त्री बालेनको पुतला दहन
बिहीबार, असार २५, २०८३
मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतविहीन बनाएर नगरपालिकाको बजेट फ्रिज गराउने काम गरेको भन्दै स्थानीय बासिन्दाले आज प्रधानमन्त्री शाहको पुतला दहन गरेका हुन् ।
संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ : गगन थापा
बिहीबार, असार २५, २०८३
उनले संविधान जारी भएको करिब एक दशक पूरा हुन लागेकाले यसको पुनरावलोकन आवश्यक रहेको उल्लेख गरे ।
ओलीको टिप्पणी– ‘१०० दिनको सरकार उम्लिएको दूधजस्तो छ, होस–हवासमा छैन’ [भिडियोसहित]
बिहीबार, असार २५, २०८३
उनले अहिले नेपालमा खुसी हुने ठाउँ कम भएको भन्दै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हेरेर मात्रै केही समय मनोरञ्जन लिनुपर्ने अवस्था आएको टिप्पणी गरे ।
रास्वपा सांसद बानुको प्रश्न: गृहमन्त्रीका स्वकीय सचिवले किन फोन उठाउँदैनन् ?
बिहीबार, असार २५, २०८३
उनले नागरिकको समस्या सुन्नु सरकारको पहिलो जिम्मेवारी भएको बताउँदै समस्या पर्दा सम्बन्धित निकाय वा मन्त्रालयबाटै गैरजिम्मेवार व्यवहार हुनु दुःखद भएको बताइन्।
‘हाइवे एक्सप्रेस’मा गुडिरहेको सरकारको गाडी ‘अटो ड्राइभ’मा त छैन ?’
बिहीबार, असार २५, २०८३
उनले भने, ‘वर्तमान सरकारले हाइवेमा एक्सप्रेस गाडी चलाएर अगाडि बढिरहेको दाबी गरेको छ । सरकारलाई विधि विधानको लेन मार्किङको अनुभूति चाहिदैन् । सरकारलाई कुनैपनि रोड लाइटको वास्ता गर्नु पदैन् ।’
साताको लोकप्रिय

