नेकपाका ६ नेता एमालेमा प्रवेश
बिहीबार, असार २५, २०८३
सो अवसरमा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङ, महासचिव शङ्कर पोखरेल, सचिव पद्मा अर्यालयगायत नेता सहभागी थिए ।
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिबारे संसद्मै जवाफ दिन माग
बिहीबार, असार २५, २०८३
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले दिएको गैरजिम्मेवार अभिव्यक्तिका कारण आफूहरू बोल्न बाध्य भएको बताइन् ।
बाल सुधार गृहमा मानव अधिकार उल्लङ्घन रोक्न कानुनी सुधार आवश्यक : सुलभ खरेल
बिहीबार, असार २५, २०८३
साथै, विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको कार्यावधि थप गर्ने विषयमा पनि छलफल भएको छ ।
सांसद बरालको प्रश्नः ‘नियमावली प्रतिपक्षका लागि मात्रै हो ?
बिहीबार, असार २५, २०८३
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदमा बोल्ने क्रममा विषयवस्तुमा केन्द्रित हुन सभामुखले पटक–पटक आग्रह गर्नुपर्ने अवस्था आउनु दुःखद भएको बताइन् ।
राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
बिहीबार, असार २५, २०८३
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त देहायका विधेयकसँग सम्बन्धित समितिको प्रतिवेदनहरू सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
नयाँ शक्तिको उदय असन्तोषको परिणाम हो, टिक्दैन : शंकर पोखरेल
बिहीबार, असार २५, २०८३
सामाजिक सञ्जालमार्फत वर्तमान राजनीतिक अवस्थाबारे धारणा सार्वजनिक गर्दै पोखरेलले पछिल्ला वर्षहरूमा पूर्वाधार विकास, सामाजिक सुरक्षा र वैदेशिक रोजगारीका कारण नागरिकको जीवनस्तरमा सुधार आए पनि सोही अनुपातमा आर्थिक वृद्धि र वैधानिक आम्दानी बढ्न नसक्दा असन्तोष बढेको बताएका छन् ।
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
बिहीबार, असार २५, २०८३
प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक बिहीबार बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो ।
तीन संसदीय समितिको बैठक बस्दै
बिहीबार, असार २५, २०८३
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ८:३० बजे बस्ने भएको हो ।
'तराजु लिएर पुरानो दललाई जोख्दै हिँड्नु अघि तपाईँहरूले ऐना हेर्न जुरुरी छ, तपाईंहरुको अनुहारमा पनि हिलो देखिन थाल्यो'
बुधबार, असार २४, २०८३
उनले सरकारले सय दिनको उपलब्धिका रूपमा सुकुम्बासीको आँखामा आँसुको उपहार दिएको भन्दै आक्रोश पोखिन् ।
सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त
बुधबार, असार २४, २०८३
संघीय संसद् सचिवालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाको २०८३ जेठ १७ गते बसेको बैठकमा उत्पन्न परिस्थितिबारे सभामुखलाई प्राप्त जानकारी र जेठ १८ गते तयार गरिएको मुचुल्काका आधारमा थप जाँचबुझ गर्न समिति गठन गरेको थियो ।
गोविन्दबहादुर कार्की मुख्य सचिव पदमा नियुक्त (भिडियोसहित)
बुधबार, असार २४, २०८३
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
सरकारमा अधिनायकवादी र सर्वसत्तावादी प्रतिबिम्ब देखियो - पद्मा अर्याल
बुधबार, असार २४, २०८३
लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था, बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली, संघीय शासन प्रणाली, समावेशी व्यवस्था र मौलिक हकलाई खलबल्याउने गरी चाल्ने कुनैपनि कदमहरु स्वीकार्य नहुने उनले बताए ।
सरकारमा जोश छ, तर अनुभव र परिपक्वताको कमी देखियो : कुलमान घिसिङ
बुधबार, असार २४, २०८३
उनको भनाइले सरकारको कार्यसम्पादनप्रति मिश्रित मूल्याङ्कन प्रस्तुत गरेको छ।
साताको लोकप्रिय

