Harsamaya
प्रतिनिधि सभाको बैठक बस्दै
प्रतिनिधि सभाको बैठक बस्दै त्यस्तै, व्यवस्थापन कार्यअन्तर्गत प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री गौतमले राष्ट्रिय सेवा दल विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने तथा विधेयक प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
तीन संसदीय समितिको बैठक बस्दै
तीन संसदीय समितिको बैठक बस्दै आज बिहान ९ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको छैटौँ बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने भएको छ । 
कांग्रेसको नीति प्रतिष्ठानमा सिन्धुपाल्चोकका प्रेमध्वज लामासहित आठ सदस्य मनोनित
कांग्रेसको नीति प्रतिष्ठानमा सिन्धुपाल्चोकका प्रेमध्वज लामासहित आठ सदस्य मनोनित कांग्रेसको नीतिगत स्पष्टता, अनुसन्धान र कार्यकर्ता प्रशिक्षणलाई थप प्रभावकारी बनाउन उक्त नियुक्ति गरिएको प्रतिष्ठानले जनाएको छ । 
एकता हुन नसके वैकल्पिक शक्ति निर्माणको तयारीमा जुट्ने कांग्रेस इतर समूहको तयारी
एकता हुन नसके वैकल्पिक शक्ति निर्माणको तयारीमा जुट्ने कांग्रेस इतर समूहको तयारी पार्टी एकता हुन नसके  बैकल्पिक शक्ति वा सङ्गठन निर्माण गर्न पनि पछि हट्न नहुने धारणा राखेको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए । 
निर्माण आयोजनामा ढिलासुस्ती गर्ने कर्मचारीलाई समेत कारबाहीको दायरामा ल्याइने
निर्माण आयोजनामा ढिलासुस्ती गर्ने कर्मचारीलाई समेत कारबाहीको दायरामा ल्याइने खरिद ऐनमा स्पष्ट प्रावधानहरू थप गरिँन लागेको भन्दै अव काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई समेत कारबाहीको दायरामा ल्याइने बताएका हुन् । 
जाजरकोट–रुकुम पश्चिमको पुनर्निर्माणमा ’ब्रेक–थ्रु’ ल्याउन निर्देशन दिएको छु : गृहमन्त्री गुरुङ
जाजरकोट–रुकुम पश्चिमको पुनर्निर्माणमा ’ब्रेक–थ्रु’ ल्याउन निर्देशन दिएको छु : गृहमन्त्री गुरुङ मंगलबार राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले भूकम्प प्रभावित परिवारको आवास पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताए।
अमेरिकी मेरिल्याण्ड राज्यको निर्वाचनमा नेपाली मूलका चापागाईं निर्वाचित
अमेरिकी मेरिल्याण्ड राज्यको निर्वाचनमा नेपाली मूलका चापागाईं निर्वाचित उनले खसेको कुल १० हजार ४ सय २ मतमध्ये २ हजार ७ सय १८मत प्राप्त गरेका छन् । यो जितसंगै अब चापागाईले नोभेम्बरमा रिपब्लिकन उमेद्वारहरुसंग फेरि चुनाव लड्नुपर्ने हुन्छ ।
प्रधानमन्त्री शाह र एडीबीका अध्यक्षबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री शाह र एडीबीका अध्यक्षबीच शिष्टाचार भेटवार्ता जलविद्युत् र पर्यटनलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाउने, डिजिटलाइजेसन र पर्यटकीय सडक पूर्वाधारमा सहकार्य गर्ने विषयमा दुवै पक्षबीच सकारात्मक छलफल भएको छ ।
सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिए जयवीर देउवा, विभागले काट्यो सात दिने पुर्जी
सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिए जयवीर देउवा, विभागले काट्यो सात दिने पुर्जी जयवीरमाथि शंकास्पद धन आर्जन गरेको र सो रकम विभिन्न क्षेत्रमा लगानी गरेको आशंकामा विभागले लामो समयदेखि सूक्ष्म अनुसन्धान गरिरहेको थियो ।
सिंहदरबारमा आगो लगाउनेहरु सत्तामा बसेका छन् : दुर्गा प्रसाईं (भिडियोसहित)
सिंहदरबारमा आगो लगाउनेहरु सत्तामा बसेका छन् : दुर्गा प्रसाईं (भिडियोसहित) उनले सत्तामा पुगेकाहरुले सिस्टमनै बिगारेर राखेको आरोप लगाएका छन् ।
सय दिनमा लोकतन्त्र, विधि र संसदीय प्रक्रियामाथि हस्तक्षेप भयो : सांसद केसी (भिडियोसहित)
सय दिनमा लोकतन्त्र, विधि र संसदीय प्रक्रियामाथि हस्तक्षेप भयो : सांसद केसी (भिडियोसहित) सोमबार सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद केसीले लोकतन्त्र परिणाममा मात्र सीमित नहुने, त्यसको प्रक्रिया पनि लोकतान्त्रिक, विधिसम्मत र पद्धतिसम्मत हुनुपर्ने बताएका हुन्।
१५औँ महाधिवेशनका लागि कांग्रेसको इतर समूहले खोल्यो सम्पर्क कार्यालय 
१५औँ महाधिवेशनका लागि कांग्रेसको इतर समूहले खोल्यो सम्पर्क कार्यालय  सोमबार काठमाडौँको चुनदेवीमा पार्टीका संस्थापन इतर नेताहरुले १५ औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय स्थापना गर्दै औपचारिक कार्य प्रारम्भ गरेका हुन् ।
Weather Update