Harsamaya
अब रगत होइन, पसिना बगाउने समय आएको छ : अध्यक्ष राई 
अब रगत होइन, पसिना बगाउने समय आएको छ : अध्यक्ष राई  उनले भने,‘देशमा रगत होइन, पसिना बगाउनुपर्छ । व्यवस्था परिवर्तनले मात्रै जीवनस्तर बदलिँदैन, काम गर्ने संस्कृतिको विकास गर्नुपर्छ ।’
सरकारको सय दिनबारे आङदेम्बेको प्रतिक्रिया : प्रधानमन्त्री भाइरल होइन, जिम्मेवार बन्नुपर्छ [भिडियोसहित]
सरकारको सय दिनबारे आङदेम्बेको प्रतिक्रिया : प्रधानमन्त्री भाइरल होइन, जिम्मेवार बन्नुपर्छ [भिडियोसहित] उनले सरकारले सार्वजनिक गरेका केही उपलब्धिलाई सकारात्मक रूपमा लिँदै सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार र सेवा प्रवाहमा भएका प्रयासको स्वागत गरे । 
सांसदले उठाएका विषयको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
सांसदले उठाएका विषयको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन न्यूनीकरण तथा विपद् व्यवस्थापन र पूर्वतयारीमा भए-गरेका कामकारबाहीका सम्बन्धमासमेत जानकारी गराउन सरकालाई निर्देशन गर्दछु ।’
सांसद ज्ञानेन्द्र शाहीको प्रश्न : मन्त्रीहरू हेलिकप्टरमा सयर गर्ने तर कर्णालीका नागरिक नदीमा डुब्नुपर्ने ?
सांसद ज्ञानेन्द्र शाहीको प्रश्न : मन्त्रीहरू हेलिकप्टरमा सयर गर्ने तर कर्णालीका नागरिक नदीमा डुब्नुपर्ने ? बैठकमा कांग्रेस प्रमुख सचेतक बासना थापाले सुर्खेतबाट कालिकोट जाँदै गरेको फोर्स गाडी दुर्घटनापछि समयमा नै उद्दार हुन नसकेको बताइन् । 
संविधान संशोधनका नाममा प्राप्त उपलव्धिलाई खारेज गर्ने प्रयास भए - आरेन राई
संविधान संशोधनका नाममा प्राप्त उपलव्धिलाई खारेज गर्ने प्रयास भए - आरेन राई उनले संविधान संशोधन गर्ने नै हो भने महिलाहरूको हाल सुनिश्चित गरिएको एक–तिहाइ (३३ प्रतिशत) अधिकारलाई बढाएर ५० प्रतिशत पुर्‍‍याउनुपर्ने धारणा राखे । 
क्रियाशील सदस्यता अद्यावधिक गर्न सभापति लामाको आग्रह 
क्रियाशील सदस्यता अद्यावधिक गर्न सभापति लामाको आग्रह   नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई साउन ३ गतेसम्मका लागि थप गरे पनि सिन्धुपाल्चोकमा अपेक्षाअनुसार प्रगति हुन सकेको छैन। 
राष्ट्रिय सभा बैठक बस्दै 
राष्ट्रिय सभा बैठक बस्दै  बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयको विनियोजन शीर्षकमा सांसदले उठाएका प्रश्नको जवाफ दिइनेछ ।
प्रतिनिधिसभ बैठक आज बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभ बैठक आज बस्दै, यस्तो छ कार्यसूची यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
सरकारको सय दिन उपलब्धिविहीन, संघीयता र प्रेस स्वतन्त्रतामाथि प्रहार भयो : सांसद राई
सरकारको सय दिन उपलब्धिविहीन, संघीयता र प्रेस स्वतन्त्रतामाथि प्रहार भयो : सांसद राई सरकारले सुरुमै प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास गरेको र प्रतिपक्ष र सञ्चारकर्मीको दबाबपछि मात्रै त्यसमा केही सुधार आएको बताए । 
काँग्रेस क्रियाशील सदस्यताको म्याद फेरि थपियो, ‘पुरानालाई समेट्न कि सदस्यता न्यून?’ 
काँग्रेस क्रियाशील सदस्यताको म्याद फेरि थपियो, ‘पुरानालाई समेट्न कि सदस्यता न्यून?’  पूरा हुन बाँकी रहेको तथा नयाँ क्रियाशील सदस्यता विस्तारका लागि पर्याप्त सूचना प्रवाह गर्न समय आवश्यक परेकाले म्याद थपिएको जनाएको छ।
कांग्रेसले १५औं महाधिवेशलाई पेपरलेस बनाउने, विद्युतीय मतदान मेसिनलाई प्राथमिकता दिने
कांग्रेसले १५औं महाधिवेशलाई पेपरलेस बनाउने, विद्युतीय मतदान मेसिनलाई प्राथमिकता दिने आइतबार ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रियालाई ‘डिजिटलाइजेशन’ गर्ने र विद्युतीय मतदान मेसिनलाई प्राथमिकता दिने निर्णय गरेको हो ।
सरकारले जनताको जीवनभन्दा सामाजिक सञ्जालको लाइकलाई बढी प्राथमिकता दियो : गगन थापा
सरकारले जनताको जीवनभन्दा सामाजिक सञ्जालको लाइकलाई बढी प्राथमिकता दियो : गगन थापा सम्पत्ति छानबिनका लागि गठन गरिएको आयोगप्रति कांग्रेसले सहयोग गरेको बताउँदै उनले कानुनअनुसार काम गर्न सरकारलाई आग्रह गरे ।
Weather Update