Harsamaya
धनकुटाका जिल्ला नेतृत्वका पदाधिकारीसहित दर्जनौँ नेताले छाडे काँग्रेस 
धनकुटाका जिल्ला नेतृत्वका पदाधिकारीसहित दर्जनौँ नेताले छाडे काँग्रेस  सोही कारण आफूहरू पार्टीको जिम्मेवारीबाट अलग हुन बाध्य भएको उनीहरूले उल्लेख गरेका छन्।
बागमतीमा तामाङ र नेपाल भाषाको सरकारी प्रयोग कार्यान्वयनमा, अध्यक्ष लामाले जनाए खुशी
बागमतीमा तामाङ र नेपाल भाषाको सरकारी प्रयोग कार्यान्वयनमा, अध्यक्ष लामाले जनाए खुशी प्रदेशसभाको बैठकमा सांसद नुरज बज्राचार्यले नेपाल (नेवार) भाषामा अर्थमन्त्री प्रभात लामालाई प्रश्न सोध्नु र अर्थमन्त्री लामाले तामाङ भाषामा जवाफ दिनु यस निर्णयको व्यावहारिक कार्यान्वयनको संकेतका रूपमा हेरिएको छ।
प्रेस स्वतन्त्रता संकुचन गर्ने सरकारको कुनै मनसाय छैन : मन्त्री तिमिल्सिना [भिडियोसहित]
प्रेस स्वतन्त्रता संकुचन गर्ने सरकारको कुनै मनसाय छैन : मन्त्री तिमिल्सिना [भिडियोसहित] प्रेस स्वतन्त्रताको अधिकार कार्यान्वयनमा कुनै अवरोध भए त्यसको समाधानका लागि कानुनी र संस्थागत व्यवस्था रहेको उनले उल्लेख गरे।
बालेन सरकारप्रति आशा र विश्वास अनि डर छ 
बालेन सरकारप्रति आशा र विश्वास अनि डर छ  पुराना राजनीतिक दलहरु भन्दा फरक र पृथक मानिएको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बनेको सरकारप्रति बहुसंख्यक नेपाली आशावादी छन् ।
सरकारको एकसय दिन : सय बुँदे वाचा पत्रभित्र दर्जनौं प्रश्नहरु 
सरकारको एकसय दिन : सय बुँदे वाचा पत्रभित्र दर्जनौं प्रश्नहरु  पूरा गरेको सन्दर्भमा सरकारले गरेका काम, अपूर्ण रहेका प्रतिबद्धता तथा देखिएका चुनौतीहरूको समीक्षा आवश्यक छ ।
दुई संसदीय समितिको बैठक बस्दै
दुई संसदीय समितिको बैठक बस्दै आज बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा आ.व.२०८३/८४को मौद्रिक नीतिमा समेट्नु पर्ने विषयहरूका सम्बन्धमा विज्ञ एवं सरोकारवालाहरूसँग छलफल हुने कार्यसूची रहेको छ ।
गृह मन्त्रालय ‘राजनीतिक प्रयोगशाला’ बनाउने प्रयास, सुधनको परीक्षा 
गृह मन्त्रालय ‘राजनीतिक प्रयोगशाला’ बनाउने प्रयास, सुधनको परीक्षा  सरकारको सय दिन पूरा हुँदा गृहमन्त्री गुरुङको यात्रा एउटा स्पष्ट सन्देश देखिएको छ । केही गर्ने हुटहुट देखिन्छ तर तारताम्य नमिलेको अनुभुत नागरिकहरुले गरिरहेका छन् ।
 सरकारका गलत कामकाविरुद्ध आन्दोलन गर्ने प्रचण्डको चेतावनी
 सरकारका गलत कामकाविरुद्ध आन्दोलन गर्ने प्रचण्डको चेतावनी हस्तक्षेप गरेर भारत र चीनलाई कन्ट्रोल गर्ने र बेस बनाउने इन्डो–प्यासिफिक स्ट्राटेजी अन्तर्गत भएको हो भन्ने बुझ्न गाह्रो नरहेको बताए । 
जेनजी आन्दोलनका क्रममा लुटपाटमा संलग्न १३ हजार ६९६ जना पक्राउ
जेनजी आन्दोलनका क्रममा लुटपाटमा संलग्न १३ हजार ६९६ जना पक्राउ तोडफोड, लुटपाट र निजी सम्पत्तिमा भएको क्षतिको अनुसन्धान तथा कानुनी कारबाहीलाई तीव्र बनाइएको सरकारको दाबी छ।
वर्तमान सरकार चटकको भरमा आयो, चटककै भरमा जान्छ -  अध्यक्ष ‌ओली
वर्तमान सरकार चटकको भरमा आयो, चटककै भरमा जान्छ -  अध्यक्ष ‌ओली पार्टीभित्र र बाहिर उठ्ने गरेका आलोचनाको जवाफ दिँदै अध्यक्ष ओलीले विगत ५७ वर्षदेखि जेलनेल सहेर पार्टी निर्माणमा लागेको बताए । पार्टीभित्र र बाहिर उठ्ने गरेका आलोचनाको जवाफ दिँदै अध्यक्ष ओलीले विगत ५७ वर्षदेखि जेलनेल सहेर पार्टी निर्माणमा लागेको बताए । 
सरकारको दाबी  ४६५ परिवार सुकुम्वासीले पाए २५ हजार रुपैयाँ राहत
सरकारको दाबी  ४६५ परिवार सुकुम्वासीले पाए २५ हजार रुपैयाँ राहत पूर्वाधार विकास मन्त्रालयका सहसचिव नवराज प्याकुरेलले जोखिमयुक्त बस्ती व्यवस्थापनको प्रगति विवरण प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् । 
६६६ बिचौलियालाई नियन्त्रणमा, ४६५ सुकुम्वासी परिवारलाई राहत 
६६६ बिचौलियालाई नियन्त्रणमा, ४६५ सुकुम्वासी परिवारलाई राहत  सरकारका प्रवक्ता सस्मित पोखरेलले सम्पत्ति छानबिन आयोगमा ११ हजार उजुरी प्राप्त भएको साथै हालसम्म ६६६ बिचौलिया नियन्त्रणमा लिइएको जानकारी दिएका हुन् । 
Weather Update