६६६ बिचौलियालाई नियन्त्रणमा, ४६५ सुकुम्वासी परिवारलाई राहत
शनिबार, असार २०, २०८३
सरकारका प्रवक्ता सस्मित पोखरेलले सम्पत्ति छानबिन आयोगमा ११ हजार उजुरी प्राप्त भएको साथै हालसम्म ६६६ बिचौलिया नियन्त्रणमा लिइएको जानकारी दिएका हुन् ।
सरकारको दाबी - १०० कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत
शनिबार, असार २०, २०८३
उनका अनुसार १७ बुँदाको प्रगति ८० प्रतिशत माथि छ भने १३ बुँदाको प्रगति ६० प्रतिशतभन्दा कम रहेको छ ।
कांग्रेसले भन्यो - सरकारको शासकीय सुधारसम्बन्धी सय बुँदे कार्यसूची असफल
शनिबार, असार २०, २०८३
सरकार आफ्नै प्रतिबद्धता पूरा गर्न असफल भएको ठहर गर्दै उक्त विषयलाई संसदमा सशक्त रूपमा उठाउने निर्णय पनि गरेको छ ।
सरकारको सय दिन : मकवानपुरमा निराशा, स्थानीयले उठाए अधुरा प्रतिबद्धताको प्रश्न
शनिबार, असार २०, २०८३
सडक विस्तारका विषयमा सरकारले गरेका घोषणाहरू कार्यान्वयनमा नआएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् ।
नेपाल एफएटिएफको ‘ब्ल्याक लिस्ट’मा पर्ने जोखिम
शनिबार, असार २०, २०८३
उनले वर्तमान सरकार गठन भएदेखि नै एफएटिएफका सिफारिस पूर्ण रूपमा कार्यान्वयन गर्ने दिशामा काम भइरहेको पनि बताए ।
भ्रष्टाचारविरुद्धको अभियानमा समर्थन छ, तर प्रतिशोधको राजनीति स्वीकार्य छैन : सुदन किराँती
शनिबार, असार २०, २०८३
सरकार गठन हुँदा सुशासन, प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण र छिटो सेवा प्रवाहको प्रतिबद्धता व्यक्त गरिए पनि व्यवहारमा त्यसको विपरीत गतिविधि देखिएको उनले बताए ।
महिलाको सुरक्षाका लागि सोच परिवर्तन आवश्यक, रङ परिवर्तन होइन : कुलमान घिसिङ
शनिबार, असार २०, २०८३
घिसिङका अनुसार हरियो रङ केवल बसको रङ नभई वातावरणमैत्री सार्वजनिक यातायातप्रतिको प्रतिबद्धता र हरित नेपालको राष्ट्रिय संकल्पको प्रतीक हो।
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तका कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
कांग्रेस इतर पक्षको चेतावनी : संवाद नभए १५औँ महाधिवेशन नै नहुने जोखिम
शुक्रबार, असार १९, २०८३
शुक्रबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता मोहन बस्नेतले प्रदेश भेलापछि अब राष्ट्रिय भेला आयोजना हुने जानकारी दिए।
अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने आन्दोलन गर्छौं : धवलशम्शेर राणा
शुक्रबार, असार १९, २०८३
शुक्रबार पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै राणाले गणतन्त्र र संघीयताको विरोध गर्नु आफ्नो राजनीतिक अधिकार भएको उल्लेख गर्दै त्यसलाई रोक्न खोजिए लाखौंको संख्यामा जेल जान तयार रहेको बताए ।
संवैधानिक परिषद् बैठक बस्दै
शुक्रबार, असार १९, २०८३
हाल निर्वाचन आयोगमा अध्यक्षसहित दुई, राष्ट्रिय मानव अधिकार आयोगको सदस्य एक र मुस्लिम आयोगका अध्यक्षसहित दुई पद रिक्त छन् ।
साताको लोकप्रिय

