कांग्रेस केन्द्रीय कार्यालय विस्तारका लागि १३ करोडमा १९ आना जग्गा खरिद
शुक्रबार, असार १३, २०८२
निर्धारित १३ करोड रुपैयाँ, पार्टीको विभिन्न तहको लेवी एवं शुभेच्छुकहरूको सहयोग मार्फत चुक्ता गरिने मुख्य सचिव कृष्ण पौडेलले जनाएका छन् ।

परराष्ट्रमन्त्री देउवा इटाली प्रस्थान
शुक्रबार, असार १३, २०८२
उनले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि नेपाली स्थायी प्रतिनिधि एवं परराष्ट्र र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अधिकारीहरू सहभागी छन् ।

हुम्लामा सडक सञ्जाल पुर्याउने हाम्रो दशकौँ पुरानो सपना पूरा हुँदैछ : प्रधानमन्त्री
शुक्रबार, असार १३, २०८२
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्दै ‘हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ ।

रास्वपाले बोलायो संसदीय दलको बैठक
शुक्रबार, असार १३, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ । शनिबार बिहान ९ बजे बस्नेगरी संसदीय दलको बैठक आह्वान भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
शुक्रबार, असार १३, २०८२
बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लागेको आरोपबारे ब्रिफिङ गर्ने जनाइएको छ । सँगै समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल हुने छ ।

परराष्ट्र मन्त्री आरजु राणा रोम जाँदै
शुक्रबार, असार १३, २०८२
परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलन शनिबारदेखि बिहीबारसम्म हुनेछ । राणाले सम्मेलनको मुख्य सत्र र अन्य उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
शुक्रबार, असार १३, २०८२
बिहान ९ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । यस्तै बिहान ११:३० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची छ ।

कांग्रेस केन्द्रीय सदस्य संजय कुमार गौतमलाई तीन प्रश्न
शुक्रबार, असार १३, २०८२
पार्टी निर्माण गरौं भन्ने अभियान हो । समग्र कांग्रेसले नै आजको आवश्यकतालाई सम्बोधन गर्न सक्छ भन्ने बुझाई हो । पार्टीले वैचारिक रूपले जहाँ-जहाँ बाटो बिराएको छ त्यो बाटोमा बिस्तारै आफूलाई सच्याओस् । विधानमा जहाँ जहाँ कमी कमजोरी छ त्यसलाई सुधारोस् । हाम्रो कुरा पार्टीलाई कमजोर गर्ने होइन । पार्टीलाई सुधार...

विदेशमा रहेका नेपालीहरुको सुरक्षा, मूल्यांकन र सेवामा तत्पर छौं : मन्त्री राणा (भिडियोसहित)
बिहीबार, असार १२, २०८२
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले विदेशमा रहेका नेपाली नागरिकहरुलाई सरकारले दिनुपर्ने सुरक्षा, मूल्यांकन र सेवालाई सुधार गर्दै जाने बताएकी छन् ।

संस्कृतलाई भाषा मात्र भनेर बुझ्न मिल्दैन् : मन्त्री पाण्डे
बिहीबार, असार १२, २०८२
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले काठमाडौंमा सुरु भएको उन्नाइसौँ विश्व संस्कृत सम्मेलनलाई संस्कृतिको पुनर्जागरणको शुभ संकेतको रूपमा वर्णन गर्दै यस आयोजनालाई नेपालका लागि गौरवपूर्ण अवसर भएको बताएका छन् ।

‘बी.पी. प्रतिष्ठानलाई व्यवस्थापन गर्न नसक्नु दुर्भाग्यपूर्ण कुरा हो’
बिहीबार, असार १२, २०८२
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष धरानका प्रमुख राजनीतिक दलहरू, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), र जनता समाजवादी पार्टीका प्रतिनिधिहरूले संयुक्तरूपमा ज्ञापनपत्र बुझाएका छन् ।

संघीय गणतान्त्रिक गठबन्धने तेस्रो जनआन्दोलन गर्ने
बिहीबार, असार १२, २०८२
बैठकले निष्कर्ष निकालेको छ कि देश अहिले पनि भ्रष्टाचार, सामाजिक अन्याय, वर्गीय विभेद, र पहिचानको अपमानबाट ग्रस्त छ । यस्तो अवस्थामा मुलुकलाई सही दिशामा लैजानका लागि तेस्रो जनआन्दोलन अपरिहार्य भइसकेको गठबन्धनको ठहर छ ।

लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने गृहमन्त्रीको घोषणा (भिडियोसहित)
बिहीबार, असार १२, २०८२
गृहमन्त्री रमेश लेखकले लागुऔषध नियन्त्रणका लागि आगामी आर्थिक वर्ष (आव) २०८२/८३ मा लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने घोषणा गरेका छन् ।
साताको लोकप्रिय