जनसम्पर्क समितिको महाधिवेशन केन्द्रीय निर्वाचन समितिको प्रतिनिधिको उपस्थितिमै गर्न कांग्रेसको निर्देशन
बुधबार, असार १७, २०८३
वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बुधबार ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले यस्तो निर्णय गरेको हो।
संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड
बुधबार, असार १७, २०८३
कार्यक्रममा नेपाल सरकारका तर्फबाट संयुक्त राष्ट्रसंघ जेनेभास्थित स्थायी प्रतिनिधि राजदूत रामप्रसाद सुवेदी, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मीहिर ठाकुर, विभिन्न सदस्य राष्ट्रका प्रतिनिधि, संयुक्त राष्ट्रसंघका निकाय तथा नागरिक समाजका प्रतिनिधिहरूले मन्तव्य राखेका थिए ।
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
बुधबार, असार १७, २०८३
पत्रमार्फत विभिन्न गाउँपालिका र नगरपालिकालाई तीन दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो।
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
बुधबार, असार १७, २०८३
आजको बैठमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।
प्रतिनिधिसभा अन्तर्गत तीन संसदीय समितिको बैठक बस्दै
बुधबार, असार १७, २०८३
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको छैटौं (६औं) बैठक, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको हो ।
रास्वपाका निर्वाचित सदस्यहरूको शपथ आज हुने
बुधबार, असार १७, २०८३
पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय चमती हुन लागेको हो ।
सिन्धुपाल्चोकमा कांग्रेस क्रियाशील न्यून, सदस्यता नवीकरण घट्नुमा पूर्वमन्त्री बस्नेत जिम्मेवार रहेको आरोप
मंगलबार, असार १६, २०८३
दल जिल्ला उपाध्यक्ष जितबहादुर थिङ, कांग्रेस केन्द्रीय सदस्य शिवबहादुर सुनार तथा जिल्ला सभापति जंगबहादुर लामाको उपस्थिति थियो।
संसद जनताको आवाज सशक्त बनाउने मञ्च हो : नेता आङदेम्बे
मंगलबार, असार १६, २०८३
संसद दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले लोकतन्त्रको संस्थागत विकास तथा जनसरोकारका विषयलाई संसदमार्फत सम्बोधन गर्ने साझा जिम्मेवारीलाई पुनः स्मरण गर्ने अवसर रहेको बताए ।
संघीयताप्रति प्रमुख दलहरु इमान्दार भएनन् : उपेन्द्र यादव
मंगलबार, असार १६, २०८३
उनले भने, ‘नेपाल परिभाषाले संघीय लोकतान्त्रिक गणतन्त्र हुनेछ भनेर प्रस्तावनामै लेखेको छ । तर, अभ्यास त्यस्तो छैन । किनभने नेपालमा एकाध पार्टी बाहेक संघीयताप्रति इमान्दारिता देखिएन ।’
राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाए - नेता सिटौला
मंगलबार, असार १६, २०८३
नेता सिटौलाले नेपालमा प्रतिशोधको राजनीति धेरै नै विकसित भइरहेको भन्दै यस्तो अवस्थाले देश र समाज बन्न नसक्ने उल्लेख गरे ।
अर्थ समितिको बैठक बस्दै
मंगलबार, असार १६, २०८३
बैठक मंगलबार अपराह्न ४ बजे सिंहदरबारमा बस्ने भएको हो ।
प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा क्षेत्रका बासिन्दा अफ्ठयारो छन् : भीम रावल
सोमबार, असार १५, २०८३
सुस्ताबाट भर्खरै त्यहाँको जनताले भनेका छन्–प्रधानमन्त्रीले नेपालले पनि भारतको जग्गा मिचेको भनाइले सुस्ताको जनता दिनदिनै अफ्ठयारो परेको छ ।’
सङ्घीयताका आधारभूत पिलरहरू भत्काउन खोजे देश अर्को दुर्घटनामा फस्छ - रञ्जित कर्ण
सोमबार, असार १५, २०८३
कर्णले वर्तमान सरकारकै घटकले अहिले निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेन्डा उठाएर सङ्घीयताको मूलभूत आधारलाई नै परिवर्तन गर्ने खतरनाक खेल खेलिरहेको आरोप लगाए ।
साताको लोकप्रिय

