Harsamaya
अर्थ समितिको बैठक बस्दै
संसद सचिावालय ।

काठमाडौं - अर्थ समितिको बैठक आज बस्ने भएको छ । 

बैठक मंगलबार अपराह्न ४ बजे सिंहदरबारमा बस्ने भएको हो । 

आजको बैठकमा नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनमा र उपसमितिहरूको हालसम्मको कामकारबाही सम्बन्धी छलफल हुने कार्यसूची रहेको छ । 

प्रकाशित मिति: मंगलबार, असार १६, २०८३  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update