तीनवटा संसदीय समितिको बैठक बस्दै
सोमबार, भदौ २, २०८२
संघीय संसद्अन्तर्गत सोमबार तीन संसदीय समितिको बैठक बस्दैछ । प्रतिनिधिसभा र राष्ट्रियसभाअन्तर्गत गरी तीनवटा समितिको बैठक बस्न लागेको हो ।
साताको लोकप्रिय