शेखरले भने - विपद्को घडीमा राज्य निष्क्रिय हुन मिल्दैन
शनिबार, जेठ ३, २०८२
सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश दिँदै कोइरालाले भने, `हिजोको हावाहुरीबाट भएको धनजनको क्षतिप्रति दु:खी छु ।
कम्युनिष्ट आन्दोलनलाई सडक र सदनबाट उठाउने मदन भण्डारी नै हुन : खनाल(भिडियोसहित)
शनिबार, जेठ ३, २०८२
‘हामीले संसदमा त्यतिबेला आठ घन्टा उभिएर टनकपुर सन्धिको विरोध गरेका थियौं । संसदीय संघर्ष गरेका थियौँ । नेपालको इतिहासमा नै अविस्मरणीय छ । जुन संघर्षको परिणाम स्वरुप असफल भयो । सो संघर्षलाई देशभक्तिपूर्ण भावनाको उचाइलाई सम्मान गर्न चाहन्छु,’उनले भने ।
कांग्रेस र कम्युनिष्ट पार्टीहरु मिल्नुपर्ने अवस्था आयो : माधव नेपाल (भिडियोसहित)
शनिबार, जेठ ३, २०८२
शनिबार ३२ औँ मदन—आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले देशको परिस्थिति अनुरूप कांग्रेस र कम्युनिष्ट मिल्नुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने - मदन-आश्रितको विचार र मार्गदर्शन सधैँ प्रेरणाको स्रोत
शनिबार, जेठ ३, २०८२
तत्कालीन एमालेका महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनामा निधन भएको थियो ।
कांग्रेस संसदीय दलको बैठक बस्दै
शनिबार, जेठ ३, २०८२
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार बैठक शनिबार दिउँसो २:०० बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्नेछ ।
वायु सेवा निगमलाई ‘धर्मपुत्र’ सरह पालिराख्नु पर्दैनः मन्त्री गुरुङ (भिडियोसहित)
शुक्रबार, जेठ २, २०८२
उनले भने, ‘नेपाल वायु सेवा निगमको पहिला जे अवस्था थियो अहिले पनि त्यही नै छ । नेपाल वायु सेवा निगमलाई सधैँ सधैँ पैसा दिएर चलाई राख्ने यसबाट उन्नति हुन्छ भनेको बाँदरको हातमा नरिवल दिनु जस्तै हो । यसले दुरुपयोग मात्र गरेको छ । अरु केही पनि गरेको छैन । यसलाई...
कुनै पनि अपराध गरेको छैन, तर राज्य मेरो विरुद्ध लागेको छ : रवीन्द्र मिश्र (भिडियोसहित)
शुक्रबार, जेठ २, २०८२
उनले भने, ‘सबैभन्दा पहिले चैत १५ गतेको घटनामा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । जति जनधनको क्षति भयो त्यसमा दुख व्यक्त गर्न चाहन्छु । ’
निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ र महिलाको ३९ वर्ष
शुक्रबार, जेठ २, २०८२
समितिमा बाँकी रहेका कुलिङ पिरियड र कर्मचारीको अवकाश उमेर ६० वर्ष बनाउने सहमति भएसँगै समितिबाट विधेयक पारित भएको हो । जसअनुसार अब निजामती कर्मचारीको उमेर हद ६० वर्ष हुनेछ ।
अध्यक्ष लिङ्देनको प्रश्न : ‘अब सरकारविरुद्ध विद्रोह गरेर जंगल पस्नुपर्ने ?’ (भिडियोसहित)
शुक्रबार, जेठ २, २०८२
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले देशमा सुशासन हुनुपर्छ, भ्रष्टाचार गर्नेलाई दण्डित हुनुपर्छ भन्दै आवाज उठाउनेलाई प्रताडित गरेको भन्दै यस्तो धारण राखेका हुन् ।
बाह्रबिसे नगरपालिकाका मेयरले लेखे अख्तियारमा कार्यरत कर्मचारीलाई काज फिर्ताको पत्र
शुक्रबार, जेठ २, २०८२
मेयरले लेखेको पत्रमा भनिएको छ,‘यसरी काज खटाउँदा एक वर्षमा तीन महिना भन्दा बढी अवधिको लागि काज खटाउन पाइने छैन भन्ने व्यवस्था भएकाले ७ दिनभित्र बाह्रबिसे नगरपालिकामा काज फिर्ता हुनुहुन अनुरोध छ। अन्यथा तपाईंको तलब भत्ता यस कार्यालयबाट भुक्तानी नहुने व्यहोरा समेत अनुरोध छ ।’
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
शुक्रबार, जेठ २, २०८२
आज बस्ने बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदन माथि छलफल गरिने कार्यसूची रहेको छ ।
प्रतिनिधि सभाको बैठक बस्दै, अर्थमन्त्रीले जवाफ दिने
शुक्रबार, जेठ २, २०८२
आजको बैठकमा उपप्रधान तथा अर्थ मन्त्री विष्णु पाैडेलले विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
दिपक बाहोराको सपना पूरा गर्नेछौं : अध्यक्ष लिङ्देन
बिहीबार, जेठ १, २०८२
राप्रपाका संस्थापक, पूर्वमन्त्री, वरिष्ठ नेता दिपक बोहराको ४५औं दिनको पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनले बोहराप्रति श्रद्धा सुमन व्यक्त गर्दै उनका अधुरा सपना र जिम्मेवारी सबै मिलेर पूरा गर्नुपर्ने बताए ।
साताको लोकप्रिय

