कर्णालीका विषयमा सरकार मजाक गरिरहेको छ : सांसद कठायत
आइतबार, जेठ ४, २०८२
उनले सरकार कर्णाली जनतासँग मजाक गरिरहेको भन्दै विकासका नाममा पूरा नै गुणगान गाइरहेको पनि बताइन् । ६० को दशकमा बनेको सुर्खेत–जुम्ला कोरिडोर, ३० को दशकमा बनेको विमानस्थल र डा.बाबुराम भट्टराई नेतृत्वको सरकारले बनाएको कर्णाली स्वास्थ्य प्रतिष्ठानको गुणगान गाएर बस्दा जिम्मेवारी पूरा नहुने उनको जिकिर छ।
अध्यक्ष केसीलाई पक्राउ गरेर सरकारले संविधानको ठाडो उल्लङ्घन गर्यो : सांसद शाही
आइतबार, जेठ ४, २०८२
प्रधानमन्त्रीले नै पटक –पटक रोष्टममा नै फरक मत राख्नेहरू लाई पक्राउ गर्छु भन्ने धारणा राखेको भन्दै प्रधानमन्त्री,गृहमन्त्री र यो सरकार नेपालको संविधानभन्दा पनि ठुलो हो ? भन्दै प्रश्न गरे । यदि संविधानभन्दा सरकार ठुलो हो भने बहुमतको आधारमा संविधानको धारा १७ संशोधन गर्न सुझाव दिए ।
कोशी प्रदेशसभाको बजेट अधिवेशन आजबाट सुरु हुँदै, यस्ता छन् प्राथमिकता (भिडियोसहित)
आइतबार, जेठ ४, २०८२
प्रदेशसभा भवन विराटनगरमा दिउँसो २ बजे बस्ने बैठकको तयारी पूरा भएको कार्यवाहक सचिव गौतमराज अमात्यले जानकारी दिएका छन् ।
माओवादी केन्द्रको अभियान कर्णाली प्रदेशमा प्रवेश
आइतबार, जेठ ४, २०८२
मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको अभियान सुदूरपश्चिममा सकिएपछि कर्णाली प्रदेशमा प्रवेश गरेको हो ।बैतडीको पाटनमा उद्घाटन कार्यक्रममा कम्युनिस्ट पार्टीको झण्डा र नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो ।
तीनवटा संसदीय समितिको बैठक बस्दै
आइतबार, जेठ ४, २०८२
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट हालसम्म भएका कामकारवाही प्रगति एवं आगामी कार्ययोजनामा छलफल गरिने कार्यसूची रहेको छ ।
प्रतिनिधि सभा बैठक बस्दै, दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित गर्ने
आइतबार, जेठ ४, २०८२
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरिने छ । यी दुवै विधेयक संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
मदन भण्डारीले ल्याएको बहुदलीय जनवाद सान्र्दभिक : प्रवक्ता महत
शनिबार, जेठ ३, २०८२
पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले जननेता मदन भण्डारीले ल्याएको बहुदलीय जनवाद अहिलेको समय सान्र्दभिक भएको बताएका छन् ।
समान ढंगले बजेट विनियोजन गर्नुपर्नेमा कांग्रेसको जोड (भिडियोसहित)
शनिबार, जेठ ३, २०८२
नेपाली कांग्रेस संसदीय दलले आगामी आर्थिक वर्षको बजेटबारे छलफल गरेको छ ।
प्रधानमन्त्रीसँग कोप–२९ का अध्यक्षको शिष्टाचार भेट
शनिबार, जेठ ३, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीसँग कोप–२९ का अध्यक्ष तथा अजरबैजान गणराज्यको राष्ट्रपतिका जलवायु मामिला प्रतिनिधि मुख्तर बाबायेभले आज शिष्टाचार भेट गरेका छन् ।
पश्चिम सेती जलविद्युत परियोजना माओवादीले अघि बढाएको हो : प्रचण्ड (भिडियोसहित)
शनिबार, जेठ ३, २०८२
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पश्चिम सेती जलविद्युत परियोजनालाई अगाडि बढाउने काम आफ्नो पार्टीले गरेको बताएका छन् ।
प्रधानमन्त्री र जापानका उपपरराष्ट्रमन्त्री आकिकोबीच भेटवार्ता
शनिबार, जेठ ३, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीसँग सगरमाथा संवादका लागि नेपाल आएका जापानका उपपरराष्ट्रमन्त्री इक्युना आकिकोले आज शिष्टाचार भेट गरेकी छन् ।
मुलुकलाई तीव्र गतिमा अघि बढाउन एमालेको बहुमतको सरकार आवश्यक : प्रधानमन्त्री ओली
शनिबार, जेठ ३, २०८२
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकासको बाटोमा मुलुकलाई तीव्र गतिमा अघि बढाउन एमालेको बहुमतको सरकार चाहिने बताएका छन् ।
सगरमाथा आधारशिविरमा विशेष संवाद, १६ बुँदे ध्यानाकर्षण
शनिबार, जेठ ३, २०८२
सगरमाथाको आधार शिविरमा ‘जलवायु परिवर्तन, हिमाली जीवन र सरकारसँगको अपेक्षा’ विषयक विशेष संवाद सम्पन्न भएको छ ।
साताको लोकप्रिय

