Harsamaya
मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक, ओमबहादुर खड्का अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा (भिडियोसहित)
मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक, ओमबहादुर खड्का अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा (भिडियोसहित) नेपाल सरकार मन्त्रिपरिषदको बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अुनसन्धान निर्देशक पदमा अुनसन्धान निर्देशक ओम बहादुर खड्कालाई बढुवा गर्ने निर्णय गरेको छ ।
उम्मेदवारका रुपमा महेश बस्नेत र गोकुल वाँस्कोटाको नाम एकल सिफारिस
उम्मेदवारका रुपमा महेश बस्नेत र गोकुल वाँस्कोटाको नाम एकल सिफारिस जेनजी आन्दोलनको नाममा देशभर अराजक गतिविधि बढ्दै राजनीतिक दलहरूलाई अघोषित रूपमा प्रतिबन्ध लगाउने प्रयास भइरहेका बेला बस्नेतले राजनीतिक मैदानमा उत्रिएर त्यसको प्रतिवाद गरेका थिए ।
विशेष महाधिवेशनको बासुरी बजाउन थालियो भने दरार आउँछ : गुरु बराल [भिडियोसहित]
विशेष महाधिवेशनको बासुरी बजाउन थालियो भने दरार आउँछ : गुरु बराल [भिडियोसहित] कांग्रेस आवधिक निर्वाचनमा विश्वास गर्ने लोकतान्त्रिक र मुलुकको जेठो एवम अभिभावक पार्टी भएकाले राजनीतिक अस्थिरता चिर्नुपर्ने उनको भनाइ छ ।
बालेन रास्वपाको ‘वरिष्ठ नेता’, को–को बने केन्द्रीय सदस्य ?
बालेन रास्वपाको ‘वरिष्ठ नेता’, को–को बने केन्द्रीय सदस्य ? काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय नेतृत्वमा प्रवेश गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । 
देश र स्थानीय तहले ध्यान नदिए प्रदेश साक्षर हुन सक्दैन : मन्त्री पुन
देश र स्थानीय तहले ध्यान नदिए प्रदेश साक्षर हुन सक्दैन : मन्त्री पुन शिक्षा तथा विज्ञान प्रविधिमन्त्री महावीर पुनले प्रदेश सरकार र स्थानीय तहले ध्यान नदिए मधेश प्रदेश कहिल्यै साक्षर हुन नसक्ने बताएका छन् ।
धनकुटामा एमालेले गर्यो पूर्वमन्त्री राईको एकल सिफारिस
धनकुटामा एमालेले गर्यो पूर्वमन्त्री राईको एकल सिफारिस नेकपा एमाले धनकुटाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीय सदस्य तथा पूर्व खानेपानी मन्त्री राजेन्द्रकुमार राईलाई एकल उम्मेदवारी सिफारिस गरेको छ ।
नेपाली काँग्रेसको नियमित र विशेष अधिवेशनबारे कानुन व्यवसायीहरूको छलफल
नेपाली काँग्रेसको नियमित र विशेष अधिवेशनबारे कानुन व्यवसायीहरूको छलफल छलफलमा विशेष महाधिवेशनको प्रक्रिया र कार्यकाल स्पष्ट नभएकाले आवश्यक कार्यविधि निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। यस्तो बाधा अड्काउ फुकाउने अधिकार विधानको धारा ७१ अनुसार केन्द्रीय कार्यसमितिलाई मात्र रहेको सहभागीहरूको धारणा छ। 
धर्ममा खलल पुर्याउनेलाई कानुनी दायरामा ल्याइने : गृह मन्त्रालय
धर्ममा खलल पुर्याउनेलाई कानुनी दायरामा ल्याइने : गृह मन्त्रालय मधेशका जिल्लामा धार्मिक सद्भाव र सहिष्णुता बढाउनको लागि स्थानीय प्रशासनहरूले समन्वयात्मक रूपमा प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने र स्थानीय तहहरूलाई पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्नका लागि अनुरोध गरिएको उनले बताए । 
कांग्रेसले भन्यो - विशेष महाधिवेशनको औचित्य समाप्त भयो
कांग्रेसले भन्यो - विशेष महाधिवेशनको औचित्य समाप्त भयो साथै बैठकले देशभरका नेता तथा कार्यकर्तालाई आसन्न प्रतिनिधिसभाको निर्वाचनको तयारीमा होमिनका लागि आग्रह गरिएको उनले बताए । 
रास्वपामा चार पदाधिकारी थपिने
रास्वपामा चार पदाधिकारी थपिने प्रवक्ता मनिष झाका अनुसार पार्टी एकीकरण एवं विस्तारको क्रममा यसअघि गरेको सम्झौता कार्यान्वयनको लागि विधान संशोधनमा समावेश हुने गरी पदाधिकारी थप्ने निर्णय भएको हो ।
कानुनमन्त्री सहभागी कार्यक्रममा द्वन्द्वपीडिहरुले गरे नाराजुलुस
कानुनमन्त्री सहभागी कार्यक्रममा द्वन्द्वपीडिहरुले गरे नाराजुलुस लामो समयदेखि आयोग खारेजको माग गर्दै आएका द्वन्दपीडित समुदायले आयोगको पदाधिकारी र यसको प्रक्रियाविरुद्ध काठमाडौंमा आइतबार नाराजुलुस गरेका हुन् ।
Weather Update