Harsamaya
कानुनमन्त्री सहभागी कार्यक्रममा द्वन्द्वपीडिहरुले गरे नाराजुलुस
कानुनमन्त्री सहभागी कार्यक्रममा द्वन्द्वपीडिहरुले गरे नाराजुलुस लामो समयदेखि आयोग खारेजको माग गर्दै आएका द्वन्दपीडित समुदायले आयोगको पदाधिकारी र यसको प्रक्रियाविरुद्ध काठमाडौंमा आइतबार नाराजुलुस गरेका हुन् ।
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई बोलाइएको छ । 
रास्वपाले सात जनालाई गर्यो केन्द्रीय समितिमा मनोनयन
रास्वपाले सात जनालाई गर्यो केन्द्रीय समितिमा मनोनयन केन्द्रीय कार्यालयमा बस्दै गरेको ५८औ केन्द्रीय समिति बैठकले पार्टी समायोजन गर्दै उनीहरूलाई केन्द्रीय समितिमा मनोनयन गरेको प्रवक्ता मनिष झाले बताए ।
योगेश भट्टराई भन्छन् - एमालेले संसद पुनःस्थापना र निर्वाचनलाई एकसाथ उपयोग गर्छ 
योगेश भट्टराई भन्छन् - एमालेले संसद पुनःस्थापना र निर्वाचनलाई एकसाथ उपयोग गर्छ  भट्टराईले झैं थेबेले पनि एउटै मञ्चबाट पार्टीबाट सिफारिस भएका पाँच मध्ये एकजना आउँदो निर्वाचनका लागि उम्मेदवार हुने अरु चार जनाले चुनावी मोर्चाको नेतृत्व गरेर पार्टीलाई जिताउनु पर्ने बताए ।
एमाले दाङ–२ बाट महासचिव शंकर पोखरेल एकल सिफारिस
एमाले दाङ–२ बाट महासचिव शंकर पोखरेल एकल सिफारिस पार्टीभित्र लामो समयदेखि प्रभावशाली नेताका रूपमा चिनिएका पोखरेलको उम्मेदवारी सिफारिसले आगामी निर्वाचनमा एमालेको रणनीति स्पष्ट भएको संकेत गरेको छ ।
रास्वपा केन्द्रीय सचिवालय बैठक जारी
रास्वपा केन्द्रीय सचिवालय बैठक जारी यो सचिवालय बैठक, पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपश्चात्को पहिलो सचिवालय बैठक हो ।
एमालेका नेताहरुको घर जलाउनेमा स्वतन्त्र पार्टीका कार्यकर्ताहरु थिए : रघुवीर महासेठ [भिडियोसहित]
एमालेका नेताहरुको घर जलाउनेमा स्वतन्त्र पार्टीका कार्यकर्ताहरु थिए : रघुवीर महासेठ [भिडियोसहित] नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले जेनजी आन्दोलनका नाममा नेताहरुको घर प्रतिस्पर्धी पार्टीका कार्यकर्ताहरुले जलाएको आरोप लगाएका छन् ।
भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु आपत्तिजनक छ : महासचिव पोखरेल
भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु आपत्तिजनक छ : महासचिव पोखरेल नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु आपत्तिजनक भएको बताएका छन् ।
भेनेजुएलामाथि साम्राज्यवादी हस्तक्षेप गरेको महेश बस्नेतको टिप्पणी
भेनेजुएलामाथि साम्राज्यवादी हस्तक्षेप गरेको महेश बस्नेतको टिप्पणी सचिव बस्नेतले भेनेजुएलामा भएको बाह्य हस्तक्षेपले अन्तर्राष्ट्रिय कानुन, स्वाधीनता र विश्वशान्तिको मर्ममाथि गम्भीर प्रश्न उठाएको बताए ।
भेनेजुएलामाथिको अमेरिकी आक्रमण घोर अपराध हो : झलनाथ खनाल
भेनेजुएलामाथिको अमेरिकी आक्रमण घोर अपराध हो : झलनाथ खनाल ‘यो केवल प्रभुत्ववादी दादागिरी मात्र होइन, अमेरिकी राज्य आतंकवाद हो,’ खनालले उल्लेख गरेका छन्।
भेनेजुएलामाथि अमेरिकी आक्रमण नाङ्गो हस्तक्षेप हो : नारायणकाजी श्रेष्ठ
भेनेजुएलामाथि अमेरिकी आक्रमण नाङ्गो हस्तक्षेप हो : नारायणकाजी श्रेष्ठ वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमण र त्यहाँका राष्ट्रपति तथा उनकी श्रीमतीलाई नियन्त्रणमा लिएको घटनाको कडा निन्दा गरेका छन्।
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, चलचित्र विधेयकमाथि दफावार छलफल हुने
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, चलचित्र विधेयकमाथि दफावार छलफल हुने आज संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ ।
Weather Update