Harsamaya
झापा–५ बाट एमाले अध्यक्ष ओलीको नाम सिफारिस
झापा–५ बाट एमाले अध्यक्ष ओलीको नाम सिफारिस उनी सोही क्षेत्रबाट विसं २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ को संसदीय चुनावमा निर्वाचित भएका थिए । तर, विसं २०६० मा सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा पराजित भएका थिए । 
गुल्मी- १ मा एमालेबाट प्रदीप ज्ञवाली एकल सिफारिस
गुल्मी- १ मा एमालेबाट प्रदीप ज्ञवाली एकल सिफारिस एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछाका अनुसार १ नम्बर क्षेत्रमा नेता ज्ञवालीको एकल नाम क्षेत्रबाट आएको तर २ नम्बरबाट ६ जनाको नाम छलफलमा रहे पनि टुंगो लागेको छैन ।
एमाले १ नम्बर क्षेत्रबाट नौ जनाको उम्मेदवारी सिफारिस
एमाले १ नम्बर क्षेत्रबाट नौ जनाको उम्मेदवारी सिफारिस सिफारिस सूचीमा अरुण नेपाल, सरेश नेपाल, होम नारायण श्रेष्ठ, कमल नेपाल, हेमगङ्गा मोक्तान, बादल तामाङ, युद्ध विक्रम तामाङ, आङदोर्जे शेर्पा र सुशिला पाख्रिन रहेका छन्।
तोकिएकै मितिमा निष्पक्ष र धाँधलीरहित निर्वाचन हुन्छ : मन्त्री खरेल
तोकिएकै मितिमा निष्पक्ष र धाँधलीरहित निर्वाचन हुन्छ : मन्त्री खरेल उनले जेनजीको आन्दोलन सफल भएर पनि आफूले सत्ताको माग नगरेको भन्दै उनीहरूको माग सुशासनको मात्र रहेको बताए । जेनजीहरुले मागेको सुशासनलाई आफूहरूले पछ्याउने कोसिस गरिरहेको बताउँदै मन्त्री खरेलले जेनजी आन्दोलनमा बगेको रगत खेर जान नदिने अठोट गरे ।
सिन्धुपाल्चोक क्षेत्र नं. २ मा एमालेका शेरबहादुर तामाङसहित एक दर्जन नेताको उम्मेदवारी दर्ता
सिन्धुपाल्चोक क्षेत्र नं. २ मा एमालेका शेरबहादुर तामाङसहित एक दर्जन नेताको उम्मेदवारी दर्ता कार्यक्रममा पार्टीका जिल्ला तथा क्षेत्रीय नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उम्मेदवार छनोट प्रक्रिया पार्टी विधानअनुसार अगाडि बढाइने जनाइएको छ।
सरकार चुनाव सार्ने बहाना खोज्दै छ : मुख्यमन्त्री कँडेल
सरकार चुनाव सार्ने बहाना खोज्दै छ : मुख्यमन्त्री कँडेल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव तथा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान सरकार फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन सार्ने बहाना खोजिरहेको आरोप लगाएका छन् ।
कांग्रेसमा आन्तरिक बहस : पार्टी फुट्ने चिन्ता, एकताका लागि जोडबल (भिडियोसहित)
कांग्रेसमा आन्तरिक बहस : पार्टी फुट्ने चिन्ता, एकताका लागि जोडबल (भिडियोसहित) नेपाली कांग्रेसभित्र खुला रुपमै समानान्तर प्रक्रिया र गतिविधिले तिब्रता पाएको छ । विशेष र नियमित महाधिवेशनको तयारीसहित संस्थापन र इतर पक्ष आमनेसामने बनेका छन् ।
कार्यकर्ताको भावनामाथि चरम बेवास्ता गरियो, विशेष महाधिवेशन बाध्यकारी छ : गुरुराज घिमिरे
कार्यकर्ताको भावनामाथि चरम बेवास्ता गरियो, विशेष महाधिवेशन बाध्यकारी छ : गुरुराज घिमिरे नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले पार्टी नेतृत्वले कार्यकर्ताको भावना र मागलाई लगातार बेवास्ता गरेकाले अब विशेष महाधिवेशन अपरिहार्य र बाध्यकारी बनेको बताएका छन्।
आशिफ शाहले फिर्ता गरे समानुपातिक सांसदको उम्मेदवारी
आशिफ शाहले फिर्ता गरे समानुपातिक सांसदको उम्मेदवारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद उम्मेदवार आशिफ शाहले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
पूराना पार्टीलाई कमजोर ठान्ने र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन् : ईश्वर पोखरेल
पूराना पार्टीलाई कमजोर ठान्ने र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन् : ईश्वर पोखरेल हालै सम्पन्न नेकपा (एमाले)को ११ औं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएपछि ईश्वर पोखरेल सार्वजनिक कार्यक्रममा उत्तिसारो देखिएका छैनन् । विजयी सबैलाई बधाई दिएपछि पोखरेल कार्यकर्ता भेटघाटमा व्यस्त छन् ।
त्रिशाला गुरुङले फिर्ता लिइन् समानुपातिक सूचीबाट नाम
त्रिशाला गुरुङले फिर्ता लिइन् समानुपातिक सूचीबाट नाम उनले शुक्रबार सामाजिक सञ्जालमार्फत आफूमाथि पार्टीले देखाएको विश्वास, सम्मान र समर्थनलाई सदैव उच्च मूल्यांकन गर्ने भन्दै नाम फिर्ता लिएको जानकारी दिएकी हुन् ।
Weather Update