Harsamaya
 कांग्रेसले १५औं महाधिवेशन आगामी वैशाखमा गर्ने
 कांग्रेसले १५औं महाधिवेशन आगामी वैशाखमा गर्ने यसअघि पुस २६ र २७ गते केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका आएको थियो । सो बमोजिम महाधिवेशन हुन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गर्न हल बुक गरिसकेका छन् । 
संसद पुनःस्थापनाको माग जारी राख्दै चुनावमा होमिनेछौँ : मल्ल
संसद पुनःस्थापनाको माग जारी राख्दै चुनावमा होमिनेछौँ : मल्ल नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट मुगुका जित बहादुर मल्ल र दान सिंह परियार केन्द्रिय सदस्यमा निर्वाचित भएका छन्। केन्द्रिय सदस्य मल्ल हाल कर्णाली प्रदेश सभा सदस्यसमेत हुन्।
कांग्रेसको १५औं महाधिवेशन वैशाखको २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव
कांग्रेसको १५औं महाधिवेशन वैशाखको २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव यसअघि पुस २७ देखि गर्ने भनिएको महाधिवेशनको तालिका प्रभावित भएसँगै संस्थापन पक्षले महाधिवेशनको नयाँ कार्यतालिका पेश गरेको हो ।
विशेष महाधिवेशनका कारण पार्टी फुट्दैन - महामन्त्री शर्मा
विशेष महाधिवेशनका कारण पार्टी फुट्दैन - महामन्त्री शर्मा जसमा संस्थापन पक्षले भने असहमति जनाउँदै आएको छ ।
विशेष महाधिवेशनको ‌‌‌‌औचित्य सकियो - विमलेन्द्र निधि 
विशेष महाधिवेशनको ‌‌‌‌औचित्य सकियो - विमलेन्द्र निधि  काँग्रेस निर्वाचनमा जाने तयारीमा रहेको उनले बताए । ‘हामी पार्टी निर्वाचनमा जाने तयारी छ’, उनले भने, ‘अब पार्टी  निर्वाचनमा गयो ।’
काठमाडौं–१ मा जेनजी अगुवा सन्दिप लुँइटेल नेकपाबाट उम्मेदवार सिफारिस
काठमाडौं–१ मा जेनजी अगुवा सन्दिप लुँइटेल नेकपाबाट उम्मेदवार सिफारिस यसै क्षेत्रबाट नेकपाले विराज थापा, रेवती प्रसाद दाहाल र मेनका भण्डारीलाई पनि सिफारिस गरेकाले अन्तिम निर्णयले पार्टीको प्राथमिकता र रणनीति स्पष्ट हुने देखिन्छ।
गाँजा फडानी एकातिर, मुख्यमन्त्रीको समर्थन अर्कोतिर
गाँजा फडानी एकातिर, मुख्यमन्त्रीको समर्थन अर्कोतिर प्रहरी त्यसैअनुसार फडानीमा जुटेको छ, तर प्रदेशका मुख्यमन्त्री भने सार्वजनिक मञ्चबाट त्यसको खुलेआम विरोध गरिरहेका छन् ।
सन् २०२६ लोकतन्त्र र संविधान पुनरोत्थानको वर्ष बन्नुपर्छ : अध्यक्ष ओली
सन् २०२६ लोकतन्त्र र संविधान पुनरोत्थानको वर्ष बन्नुपर्छ : अध्यक्ष ओली ओलीले निर्वाचनका नाममा लोकतान्त्रिक प्रक्रिया दुरूपयोग गरेर लोकतन्त्र मास्ने प्रयास हुनसक्ने खतरा औँल्याए ।
नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग पुनः दोहोर्याइयो
नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग पुनः दोहोर्याइयो उनीहरूले यो मागलाई कसैको जित–हारको रूपमा नलिन आग्रह गर्दै पार्टीको एकता, आन्तरिक लोकतन्त्र र जनताप्रतिको जवाफदेहिता मजबुत बनाउने अवसरका रूपमा ग्रहण गर्न पार्टी नेतृत्वलाई अनुरोध गरेका छन् ।
प्रत्यक्ष उम्मेदवारको नामावली पठाउन जसपा नेपालको निर्देशन
प्रत्यक्ष उम्मेदवारको नामावली पठाउन जसपा नेपालको निर्देशन उम्मेदवारहरुको अन्तिम टुंगो भने पार्टी अध्यक्ष उपेन्द्र यादव संयोजकत्वको संघीय संसदीय बोर्डले गर्ने बताइएको छ ।
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थिति हुन भनिएको छ ।  बैठकमा महाधिवेशन विवादबारे छलफल हुनेछ ।
कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक 
कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक  पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो ३ बजेका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ । उक्त बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने पनि उनले बताए।
Weather Update