Harsamaya
गगन-विश्वद्वारा नियमित महाधिवेशन स्थगन, विशेष महाधिवेशन गर्ने घोषणा
गगन-विश्वद्वारा नियमित महाधिवेशन स्थगन, विशेष महाधिवेशन गर्ने घोषणा बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै थापा र शर्माले नियमित महाधिवेशन स्थगनको जानकारी दिएका हुन्। उनीहरूले विकल्पका रूपमा विशेष महाधिवेशन गर्ने पनि जानकारी दिएका छन्।
बयान दिएपछि रमेश लेखकको भ्रमण फुकुवा
बयान दिएपछि रमेश लेखकको भ्रमण फुकुवा सो घटनाका सम्बन्धमा तत्कालीन गृहमन्त्री लेखकले केही दिनअघि आयोगमा बयान दिएका थिए । 
 संसद पुनस्थापनाको मुद्दा चाँडो टुङ्गोमा पुर्याउन अदालतलाई आग्रह
 संसद पुनस्थापनाको मुद्दा चाँडो टुङ्गोमा पुर्याउन अदालतलाई आग्रह कार्यक्रममा प्रेस चौतारी मोरङले स्थापना गरेको शालिग्राम मन्जु दाहाल पत्रकारिता पुरस्कार पत्रकार रेणु पराजुलीलाई प्रदान गरिएको छ । मुख्यमन्त्री कार्की लगायतले पत्रकार पराजुलीलाई नगद २१ हजार नगद सहित सम्मान पत्र प्रदान गरे । 
प्रधानमन्त्री र प्रसाईंबीच भेटवार्ता, के भयो कुराकानी ?
प्रधानमन्त्री र प्रसाईंबीच भेटवार्ता, के भयो कुराकानी ? यसैगरी उनले आफूहरुको अन्तिम म्यान्डेट घर–जग्गा लिलाम गर्न नहुने, सुकुम्बासी बन्ने अवस्थाको अन्त्य हुनुपर्ने माग राखेको सुनाए । यसैगरी उनले एउटा पक्षलाई रुवाएर अर्को पक्ष चुनावमा जान नसक्ने बताए ।
 जनमतले मनायो धोती दिवस
 जनमतले मनायो धोती दिवस जनमतले जनवरी १ तारिकका दिन हेरक वर्ष धोती दिवस मनाउँदै आएको छ । 
काँग्रेसमा विशेष महाधिवेशन गर्न हल बुक
काँग्रेसमा विशेष महाधिवेशन गर्न हल बुक नियमित महाधिवेशनका निम्ति हिजोदेखि वडा अधिवेशन आव्हान गरिएको थियो । त्यो हुन नसकेपछि विशेष महाधिवेशनतर्फ लागिएको विशेष महाधिवेशन पक्षधर नेताहरूले बताएका छन् ।  ।
आयोगमा बुझाएको बन्दसूचीप्रति ललितपुर कांग्रेसको असन्तुष्टि
आयोगमा बुझाएको बन्दसूचीप्रति ललितपुर कांग्रेसको असन्तुष्टि कांग्रेस ललितपुरका तीन वटै क्षेत्रका सभापतिले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा आफूहरुले राखेको बिषयमा कांग्रेस जिल्ला कार्यसमितिको पनि समर्थन रहेको जनाएका छन् । 
तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पत्र काट्ने आयोगको तयारी
तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पत्र काट्ने आयोगको तयारी यसअघि आयोगले पूर्वगृहमन्त्री रमेश लेखकको बयान लिएको थियो ।
नेपाली राजनीतिमा २०२५ : इतिहासकै दुर्लभ घटनाले मुलुक नयाँ मोडमा
नेपाली राजनीतिमा २०२५ : इतिहासकै दुर्लभ घटनाले मुलुक नयाँ मोडमा सामाजिक आन्दोलनको दृष्टिले पनि ०२५ वर्ष महत्वपूर्ण रह्यो ।
राप्रपा र राप्रपा नेपालबीच भयो एकीकरण
राप्रपा र राप्रपा नेपालबीच भयो एकीकरण राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले उठाउँदै आएका सुशासन, हिन्दू राष्ट्रलगायत मुद्दा स्थापित गर्न राष्ट्रवादी शक्तिहरूबीच ध्रुवीकरण सुरु गरिएको बताउँदै आगामी दिनमा वैचारिक दृष्टिकोण निकट दलहरुसँग एकता गरिने बताए।
रास्वपाले समानुपातिक सूची सच्याउने, बिहीबारसम्म सुझाव दिन आह्वान
रास्वपाले समानुपातिक सूची सच्याउने, बिहीबारसम्म सुझाव दिन आह्वान आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ आयोगमा पेस गरेको बन्दसूची सच्याउने रास्वपाले जनाएको छ । समानुपातिक बन्दसूचीका सम्बन्धमा विभिन्न सरोकारवालाबाट प्राप्त भएका प्रतिक्रिया र सुझावप्रति पार्टीको ध्यानाकर्षण भएको रास्वपाले विज्ञप्तिमार्फत् जनाएको छ ।
राष्ट्रियसभा निर्वाचनका लागि जनकपुरधाममा कार्यालय स्थापना
राष्ट्रियसभा निर्वाचनका लागि जनकपुरधाममा कार्यालय स्थापना कार्यालयबाट उम्मेद्वारी दर्ता, मतदान व्यवस्थापन, मतगणना र निर्वाचनसम्बन्धी काम हुने बताइएको छ । सो कार्यालयको  स्थापनापछि मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनको औपचारिक प्रक्रिया अघि बढेको उनले बताए।निर्वाचन आयोगका अनुसार मधेश प्रदेशमा हाल ३७९ जना मतदाता छन् । ती मतदाताको कूल मतभार १० हजार ८३९ रहेको छ । मतदातामध्ये प्रदेशसभा सदस्य र...
Weather Update