जेनजी आन्दोलनको मानवीय क्षति पीडायुक्त घाउ बनेर सँधै रहिरहने छ : प्रधानमन्त्री कार्की
बुधबार, पुस १६, २०८२
उनले भनिन्,‘फागुन २१ गते निर्वाचन गर्नेगरी यो सरकार गठन भएको सबैलाई जानकार नै छ । सरकार राजनीतिक दल तथा युवाहरुसँगको निरन्तर संवाद र सहयोगमा तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा हामी पुगेका छौं ।’
जेनजी आन्दोलनमा तोडफोडकारीको पहिचान भएपनि कारबाही भएन : माधव नेपाल
बुधबार, पुस १६, २०८२
यस्तै, उनले दुई तिहाई सरकार छ भनेर स्थायित्व आयो भन्ने अवस्था पनि नरहेको भन्दै यसले घमण्डी नेताहरु, सत्ताको दुरुपयोग गर्ने प्रवृत्तिको विकास र नीतिको निरन्तरतामा समस्या खडा गर्ने प्रवृत्ति बढ्ने बताए ।
म नातावाद, कृपावादको विरोधी हुँ, बन्दसूचीमा त्रुटि भए सच्याउँछु : कुलमान घिसिङ
बुधबार, पुस १६, २०८२
उनले सामाजिक सञ्जालमा लेख्दै समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्ति विशेषको चाहना वा दबाबमा नभएको प्रस्ट पारेका छन् ।
नयाँ पार्टीहरुको कुनै सिद्धान्त स्पष्ट छैन, तर प्रधानमन्त्रीको दलाली सुरु भइसक्यो : लिङ्देन
बुधबार, पुस १६, २०८२
उनले कांग्रेस, एमाले जस्ता ठूला दलका नेताहरु आफूलाई कसरी जोगाउने भन्ने ठाउँमा पुगेको भन्दै अविचलित पार्टी राप्रपा बाहेक अरु नभएको दाबी गरे ।
कमल थापाले भने - घर फर्किन पाउँदा खुसी लागेको छ
बुधबार, पुस १६, २०८२
उनले भने, ‘मलाई आज घर फर्किएको अनुभव भईरहेको छ । अत्यन्तै भारी मनले राप्रपाको घर छोडेर गएको थिए, खुसिले होईन् । विभिन्न कारणले म घर छोडेर गए । अहिले घर फर्किदा खुसि पनि छु ।’
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ६ जना मन्त्रीले लिए सपथ
बुधबार, पुस १६, २०८२
थपिएका ६ जना मन्त्रीहरुले प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा पद तथा गोपनीयताको सपथ लिएका छन् ।
राष्ट्र, लोकतन्त्र, संविधान र राजनीतिक दलहरू इतिहासकै कठिन मोडबाट गुज्रिरहेको छ : योगेश भट्टराई
बुधबार, पुस १६, २०८२
उक्त प्रस्तावले राजनीतिक वृत्त, सञ्चारजगत, बौद्धिक समुदाय र आम जनसमुदायमा व्यापक बहस सिर्जना गरेको उनको भनाइ छ ।
झलनाथ खनाल दम्पती भन्छन् : सरकारमा मानवता छैन, विवेकहीन छ
बुधबार, पुस १६, २०८२
फेरि पनि इन्फेक्सन हुन्छ कि भन्ने डर छ । दुईवटै हात नचलेपछि जीवन कस्तो होला, मानसिक आघातको कुरा कल्पना पनि गर्न सकिँदैन ।’
खालिदा जियाको अन्त्येष्टिका लागि परराष्ट्रमन्त्री बङ्गलादेश प्रस्थान
बुधबार, पुस १६, २०८२
नेत्री जियाले प्रधानमन्त्रीका रूपमा नेपाल–बङ्गलादेश सम्बन्ध सुदृढीकरणमा पुर्याएको योगदान स्मरणीय छ ।
तोसिमा कार्कीले गरिन् समानुपातिक सूचीमा पारिवारिक आकांक्षा र पक्षपातको विरोध
बुधबार, पुस १६, २०८२
उनले उदाहरणीय नेतृत्व गर्नका लागि समानुपातिकको सुचीमा आफन्तवाद र नातावादलाई पूर्ण रुपले निषेध गरिनुपर्ने बताइन् ।
प्रधानमन्त्रीको उपस्थितिमा आज सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना
बुधबार, पुस १६, २०८२
उनले यस अवसरमा राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि र युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने उद्देश्य रहेको जानकारी दिए । संवादमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख अतिथि रहने महासंघले जनाएको छ।
राष्ट्रिय मेलमिलाप नीति आज पनि उत्तिकै सान्दर्भिक छ : डा. शेखर
बुधबार, पुस १६, २०८२
राष्ट्रिय एकता र मेलमिलाप अब नेपाली कांग्रेसको मात्र विषय नभई सम्पूर्ण सार्वभौम नेपालीको साझा जिम्मेवारी भएको उनको भनाइ छ।
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
बुधबार, पुस १६, २०८२
भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरिरहेका कोइरालालगायतका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिई आजभन्दा ४९ वर्ष अघि स्वदेश फर्किएका हुन् ।
साताको लोकप्रिय

