Harsamaya
प्रधानमन्त्रीसँग कांग्रेस नेताहरूको भेट
प्रधानमन्त्रीसँग कांग्रेस नेताहरूको भेट      प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार प्रधानमन्त्री कार्कीले  निर्वाचनमा पराजित हुँदैमा विचलित नहुन कांग्रेस नेताहरूलाई आग्रह गरेका थिए । 
दुई करोड, ४२ लाख डलर अमेरिकी अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय (भिडियोसहित)
दुई करोड, ४२ लाख डलर अमेरिकी अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय (भिडियोसहित) विसं २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन अध्ययन गर्नेगरी मन्त्रिपरिषद् बैठकले ग्रहण गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । 
राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री अर्याल सिफारिस
राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री अर्याल सिफारिस ‘श्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभाको रिक्त सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ,’गृहमन्त्री अर्यालले निर्णय सुनाउँदै भने ।
कांग्रेसले १५ जना महिला र पाँच जना पुरुषको नाम पठाउने
कांग्रेसले १५ जना महिला र पाँच जना पुरुषको नाम पठाउने आइतबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले सिफारिस भएका ती नामहरू आजै आयोगमा पठाउने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समानुपातिक सूचीबारे छलफल हुँदै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समानुपातिक सूचीबारे छलफल हुँदै कांग्रेसका सामु अब हुने पार्टीको नियमित महाधिवेशन र अबको मार्गका बारेमासमेत बैठक गरी टुंगोमा पुग्नुपर्नेछ । प्रवक्ता चालिसेले पार्टीको केन्द्रीय समिति बैठकको तयारी भइरहेको भन्दै यो सातासम्म बस्ने जानकारी दिए ।
रास्वपाको बैठक वनस्थलीमा जारी
रास्वपाको बैठक वनस्थलीमा जारी आजको बैठकले समानुपातिक तर्फबाट उम्मेदवारहरूको अन्तिम नामावली निर्वाचन आयोग लाई बुझाउने विषयमा निर्णय गर्ने बताइएको छ ।
माथिल्लो तहका नेताबाट लान्छना लगाउने र घृणायुक्त अभिव्यक्तिप्रति योगेश भट्टराइको आपत्ति
माथिल्लो तहका नेताबाट लान्छना लगाउने र घृणायुक्त अभिव्यक्तिप्रति योगेश भट्टराइको आपत्ति उनले एक अर्काप्रति नकारात्मक टिप्पणी, घृणाजन्य अभिव्यक्ति अशोभनीय हुने भन्दै एकता जोगाउन पार्टीलाई बहु आयामिक रूपले रूपान्तरण गर्नु पर्ने बताएका छन् ।
एमालेले टुङ्गो लगायो समानुपातिक सांसद, को-को परे ?
एमालेले टुङ्गो लगायो समानुपातिक सांसद, को-को परे ? आदिवासी–जनजातितर्फ भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्य गरी चार जना रहेका छन् । त्यसै गरी, यशोदा कुमारी बराल, टुक भद्रा हमाल, खस आर्यतर्फ पद्मा अर्याल, गुरुप्रसाद बराल र पुष्पराज कँडेल रहेका छन् ।
रास्वपाको सचिवालय बैठक आज बस्ने
रास्वपाको सचिवालय बैठक आज बस्ने बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषय छलफल हुनेछ । निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदको सूची बुझाउन आजसम्मको समय दिएको छ ।
काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, समानुपातिक सांसद सिफारिस गर्ने
काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, समानुपातिक सांसद सिफारिस गर्ने बैठकको मुख्य एजेन्डा समानुपातिक सांसद छनोट रहेको छ। निर्वाचनअघि आयोगमा बुझाइएको समानुपातिक बन्द सूचीमा रहेका उम्मेदवारहरूमध्येबाट दलले प्राप्त गरेको सिट सङ्ख्याका आधारमा प्रतिनिधि सभा सदस्यहरूको नाम अन्तिम छनोट गरी निर्वाचन आयोगमा पठाउने विषयमा बैठकमा छलफल र निर्णय हुनेछ। 
गोकुल बास्कोटाद्वारा शेरबहादुर तामाङमाथि अवसरवादको आरोप
गोकुल बास्कोटाद्वारा शेरबहादुर तामाङमाथि अवसरवादको आरोप ‘भन्न मन थिएन तर मेरो मत मैले राखे बापत उनको कोदोवारी फाँडेसरह शेरबहादुर तामाङजी म माथि सार्वजनिक रूपमा जाई लगेछन,’  बास्कोटाले लेखेका छन् ।
मधेसका मुख्यमन्त्रीको बालेनलाई आग्रह, आश्वासन पूरा गर्नुहोला
मधेसका मुख्यमन्त्रीको बालेनलाई आग्रह, आश्वासन पूरा गर्नुहोला प्रदेश सरकारले ब्यारेक र मेष निर्माणका निम्ति जम्मा ११ करोड ४ लाख ५३ हजार ७१२ रुपैयाँ पाँच पैसा बजेट प्रदेश प्रहरी कार्यालयलाई दिएको छ ।
Weather Update