Harsamaya
समावेशी राज्य नीतिबाट मात्र राष्ट्रिय एकता सुदृढ हुन्छ : प्रचण्ड
समावेशी राज्य नीतिबाट मात्र राष्ट्रिय एकता सुदृढ हुन्छ : प्रचण्ड प्रचण्डका अनुसार विविध समुदायको सांस्कृतिक पहिचान सुरक्षित गर्दै सामाजिक न्याय र समान अवसर सुनिश्चित गर्न सकिए मात्र लोकतान्त्रिक गणतन्त्र अझ सबल र दिगो बन्नेछ ।
नेपाली कांग्रेसले अझै बुझाउन सकेन समानुपातिक उम्मेदवारको बन्दसूची
नेपाली कांग्रेसले अझै बुझाउन सकेन समानुपातिक उम्मेदवारको बन्दसूची कांग्रेस मुख्यसचिव कृष्ण पौडेल र प्रचार विभाग प्रमुख मीन विश्वकर्मा सभापति देउवाको हस्ताक्षर गराउन महाराजगन्ज पुगे पनि नफर्किएकोले बन्दसूची बुझाउन विलम्ब भएको हो । 
कुलमान बने रास्वपामा दोस्रो वरियताको नेता, बालेनको साक्षीमा भयो सहमति
कुलमान बने रास्वपामा दोस्रो वरियताको नेता, बालेनको साक्षीमा भयो सहमति सहमति–पत्रमा पछिल्ला राजनीतिक घटनाक्रम, विशेषगरी भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनसहित विभिन्न जनआन्दोलनका शहीद तथा घाइतेको बलिदानलाई स्मरण गर्दै भ्रष्टाचार र कुशासनविरुद्ध नवयुवाले उठाएको आवाजको मर्म आत्मसात् गर्ने उल्लेख छ। घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
कुलमान बन्दैछन् रास्वपा उपसभापति, एकता गर्न सहमत
कुलमान बन्दैछन् रास्वपा उपसभापति, एकता गर्न सहमत सहमतिसँगै रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र कुलमान घिसिङ एउटै दल भएर आगामी निर्वाचनमा जाने सहमतिमा पुगेका हुन्।
नेकपा र नाउपाबीच एकता गर्न सहमतिपत्रमा हस्ताक्षर(पत्र सहित)
नेकपा र नाउपाबीच एकता गर्न सहमतिपत्रमा हस्ताक्षर(पत्र सहित) एकताका लागि भएको सम्झौतापत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', सहसंयोजक माधव कुमार नेपाल र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
एमालेले आयोगमा बुझाएको बन्द सूचीमा यी हुन् नयाँ अनुहार 
एमालेले आयोगमा बुझाएको बन्द सूचीमा यी हुन् नयाँ अनुहार  पार्टीले पुरानो पुस्ता, नयाँ पुस्ता तथा समावेशी समूहलाई समेट्दै सूची तयार गरेको जनाएको छ । बन्दसूचीमा पुरानो पुस्ताबाट रामबहादुर थापा ‘बादल’, गुरु बराल, डा पुष्प कँडेललगायतका नेताको नाम समावेश गरिएको छभने महिला समूहबाट पद्मा अर्याल, टुका हमाल, निरुदेवी पाल, कोमल ओली, शान्ता चौधरी, भूमिका सुब्बालगायतका नाम समेटिएको छ ।
कांग्रेसले गर्यो समानुपातिकतर्फका ११० जना उम्मेदवारको बन्दसूची पारित
कांग्रेसले गर्यो समानुपातिकतर्फका ११० जना उम्मेदवारको बन्दसूची पारित उनले पहिला समानुपातिकमा अवसर पाएकालाई यसपटक समानुपातिकमा नराखिएको उल्लेख गरे । 
काँग्रेसले समानुपातिकको बन्दसूचीको नाम अझै फाइनल गर्न सकेन
काँग्रेसले समानुपातिकको बन्दसूचीको नाम अझै फाइनल गर्न सकेन पटक पटक समानुपातिक सांसद भएकाहरूलाई यसपालि सूचीमै समावेश नगर्ने काँग्रेसले बताएको छ । 
नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने
नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने आयोगले आइतबार र सोमबार समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन दलहरुलाई निर्देशन दिएको छ । समानुपातिकतर्फको ११० सिटका लागि दलहरुले बन्दसूची पेस गर्नुपर्ने छ ।
स्थानहद र पासपोर्ट रोक्काका विषयमा मलाई जानकारी छैन :रमेश लेखक
स्थानहद र पासपोर्ट रोक्काका विषयमा मलाई जानकारी छैन :रमेश लेखक स्थानहद हाल कायम छ या छैन पनि आफूलाई थाहा नभएको पनि जानकारी दिए । पासपोर्ट रोक्काको विषयमा पनि आफूलाई थाहा नभएको बताए । उनले स्थानहद र पासपोर्ट रोक्काका विषयमा जाँचबुझ आयोगले आफूलाई जानकारी नदिएको बताएका हुन् ।
सात सचिवहरूको सरुवा, गृहमा श्रेष्ठ
सात सचिवहरूको सरुवा, गृहमा श्रेष्ठ उनको ठाउँमा उपराष्ट्रपति कार्यालयका सचिव लोकनाथ पौडेललाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ।
रमेश लेखकले भजे - जेनजी आन्दोलनमा बल प्रयोग र गोली चलाउने आदेश दिएको छैन 
रमेश लेखकले भजे - जेनजी आन्दोलनमा बल प्रयोग र गोली चलाउने आदेश दिएको छैन  आफ्नो राजीनामा पछि भदौ २४ गतेका दिन जेजस्ता हिंसात्मक एवम् राष्ट्रिय अस्तित्व, स्वाभिमान र लोकतन्त्र विरुद्धका घटना भएको भन्दै त्यो घट्ना जेन–जी पुस्ताको सोच र योजना भन्दा बिल्कुल बाहिरको विषय रहेको धारणा राखे ।
Weather Update