जसपा र जसपा नेपालबीच एकीकरण
सोमबार, पुस १४, २०८२
एकीकरणपछि पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल नै कायम गरिएको छ । नेताहरूले एकीकरणले मधेस केन्द्रित राजनीति थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।
उपसभामुख रानाले भनिन् :गाडी बुझाएको हो, राजीनामा दिएको होइन
सोमबार, पुस १४, २०८२
उपसभामुख रानामगर राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसदका रूपमा निर्वाचित भएकाले समानुपातिक तर्फको मनोनयन दर्ताको दिनदेखि नै उनले सेवा–सुविधा त्यागेको बताएकी हुन् ।
देशलाई सहज निकास दिने सबैभन्दा राम्रो विकल्प निर्वाचन नै हो : प्रचण्ड
सोमबार, पुस १४, २०८२
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गरिएको थियो भने नव आगन्तुक विद्यार्थीलाई स्वागत गर्दै सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।
पूर्वगृहमन्त्री लेखक पत्रकार सम्मेलन गर्दै
सोमबार, पुस १४, २०८२
जेनजी आन्दोलनका क्रममा गत भदौं २३ गते जनधनको क्षति भएपछि उनले सोही दिन साझँ नै राजीनामा दिएका थि
एमालेले आज निर्वाचन आयोगमा बन्दसूची बुझाउँदै
सोमबार, पुस १४, २०८२
एमालेले विभिन्न जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका आधारमा बन्दसूची तयार पारेको छ ।
कांग्रेसले भन्यो - रास्वपा र बालेन शाहबीच भएको एकताको सहमतिले खासै प्रभाव पर्दैन
सोमबार, पुस १४, २०८२
प्रवक्ता महतले अहिले पनि पुराना दलमा कांग्रेस नै विश्वसनीय पार्टी भएको दावी गरे । रवि लामिछाने र बालेनमाथि उठेका प्रश्न गम्भीर रहेकाले उनीहरुले मिलेकोमा आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।
पूर्वगृहमन्त्री लेखक जाँचबुझ आयोगमा बयान दिन जाँदै
सोमबार, पुस १४, २०८२
भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री लेखकलाई बयानका लागि पत्र काटेको थियो ।
रास्वपाको केन्द्रीय समितिबाट बालेन्द्र शाहसँगको ‘बृहत एकता’ सहमति अनुमोदन
सोमबार, पुस १४, २०८२
बैठकले बृहत एकता सम्बन्धी सहमतिको सम्मानपूर्वक पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
जसपा र लोसपाबिच पार्टी एकीकरणको घोषणा (पत्रसहित)
आइतबार, पुस १३, २०८२
आइतबार काठमाडौँमा बसेको दुवै पार्टीका शीर्ष नेता तथा पदाधिकारीहरूको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण गर्दै एकीकरणको औपचारिक निर्णय गरेको हो ।
एमाले सचिवालय बैठकः सोमबार समानुपातिकको बन्दसूची बुझाउने निर्णय
आइतबार, पुस १३, २०८२
बैठकले निर्वाचनलाई लक्षित गरी पार्टीका तल्लो तहका कमिटीहरूलाई सक्रिय बनाउने र हरेक बुथमा 'राष्ट्रिय स्वयंसेवक संघ'लाई परिचालन गर्ने निर्णय समेत गरेको छ। एमालेले संसदको पुनर्स्थापना र लोकतान्त्रिक विधि पद्धतिको रक्षाका लागि आफ्नो अडान कायमै राखेको समेत भट्टले स्पष्ट पारे।
कांग्रेसको भन्छः रवि-बालेन दाग र प्रश्नरहित छैनन्, किन आत्तिनु?
आइतबार, पुस १३, २०८२
केन्द्रीय कार्यसम्पादन बैठकपश्चात् पार्टी कार्यालय सानेपामा पत्रकारहरूमाझ प्रवक्ता प्रकाशशरण महतले एकतामा आएका पात्रहरू दाग र प्रश्नरहित नभएको बताए ।
विदेशी हस्तक्षेप बढ्दा मुलुकको अस्तित्व नै संकटमा - राजेन्द्र लिङ्देन
आइतबार, पुस १३, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशी हस्तक्षेप बढ्दा मुलुकको अस्तित्व नै संकटमा रहेकाले नविनतम समझदारी आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय सभाको अधिवेशन अबिलम्ब बोलाउन कांग्रेसको माग
आइतबार, पुस १३, २०८२
कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकाय नेतृत्वमा गएको टोलीले आइतबार राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई भेटेर नेपाली कांग्रेस संसदीय दलको निर्णबारे जानकारी गराउँदैं यस्तो माग गरेका हुन् ।
साताको लोकप्रिय

