Harsamaya
अब देश नै घण्टीमय हुनेछ  : तोसिमा कार्की
अब देश नै घण्टीमय हुनेछ  : तोसिमा कार्की उनले फेरी सम्पूर्ण राष्ट्रप्रेमी नागरिक तथा वैकल्पिक शक्तिहरुलाई घण्टीमा गोलबद्ध हुन आव्हान गर्दै अब शान्त भद्र ‘निलो क्रान्ति’मार्फत समुन्नत समृद्ध नेपाल निर्माण गर्नुपर्ने बताइन् ।
राजनीतिमा बाह्य चुनौती थपियो : उपमहासचिव भट्टराई
राजनीतिमा बाह्य चुनौती थपियो : उपमहासचिव भट्टराई कार्यशैली सुधार गरेर विगतका कमीकमजोरी सच्याउदै अघि बढ्न उनले सबैलाई आग्रह गरेका छन् ।
रवि–बालेन सम्झौतापछि एमाले महासचिव पोखरेलले भने– देशभक्त शक्तिहरू सचेत हुन आवश्यक
रवि–बालेन सम्झौतापछि एमाले महासचिव पोखरेलले भने– देशभक्त शक्तिहरू सचेत हुन आवश्यक उनले राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको गोटी बन्नबाट जोगाउन सबैले जिम्मेवार र सकृय भूमिका खेल्नुपर्ने समेत जनाएका छन् ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै उनले भने, 'बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ । निर्वाचनको तयारी, समानुपातिक उम्मेदवारको सूची एवं समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा छलफल हुनेछ ।'
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै निर्वाचन आयोगले आज र भोलिभित्र बन्द सूची पेस गर्नुपर्ने समय सीमा तोकेकाले कांग्रेसले आफ्नो सूचीलाई अन्तिम रूप दिन आजको बैठक आयोजना गरेको हो ।
एमाले सचिवालय बैठक आज, समानुपातिक बन्द सूची र केन्द्रीय नेताहरूको कार्य विभाजन टुंग्याइने
एमाले सचिवालय बैठक आज, समानुपातिक बन्द सूची र केन्द्रीय नेताहरूको कार्य विभाजन टुंग्याइने यस बैठकले समानुपातिक सूचीका अतिरिक्त महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीका नेताहरूको कार्य विभाजन समेत टुङ्ग्याउनेछ ।
बालेन लक्षित हर्क साम्पाङको टिप्पणीः सहकारी काण्डमा तानिएकासँग मिलेर देशलाई लिलाम गर्न खोजिदैंछ
बालेन लक्षित हर्क साम्पाङको टिप्पणीः सहकारी काण्डमा तानिएकासँग मिलेर देशलाई लिलाम गर्न खोजिदैंछ यस्तै, उनले ७०, ८० जना मान्छेको मृत्यु हुदा, जेनजीले गरेको आन्दोलन उत्कर्षमा पुग्दा खरानी भएको देश टुलुटुलु भित्र बस्ने व्यक्ति अहिले बाहिर आउँन लागेको पनि उल्लेख गरेका छन् ।
Breaking : रवि र बालेनबीच 'बृहत् एकता',  साह प्रधानमन्त्रीको उम्मेदवार हुने
Breaking : रवि र बालेनबीच 'बृहत् एकता', साह प्रधानमन्त्रीको उम्मेदवार हुने राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने ।
आइतबार एमाले सचिवालय बैठक, समानुपातिक उम्मेदवार बारे छलफल
आइतबार एमाले सचिवालय बैठक, समानुपातिक उम्मेदवार बारे छलफल आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे छलफल गर्न आइतबार बिहान ११ बजे बस्ने गरी बैठक बस्न लागेको एमाले सचिव डा राजन भट्टराईले जानकारी दिए।
डा शेखर कोइरालाको चट्टानी अडानले सबैको कारबाही फुकुवा
डा शेखर कोइरालाको चट्टानी अडानले सबैको कारबाही फुकुवा सोही अडान अनुसार शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समिति 'बैठकले विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकाहरूलाई केन्द्रीय अनुशासन समितिले गरेको निष्कासन, निलम्बन र पार्टीको विधान अनुसार स्वतः कारबाहीमा परेकाहरूको बाँकी अवधि माफी/मिनाहा गर्ने' निर्णय...
निर्वाचनमा जान सबै दल तयार रहेको मन्त्री खरेलको दाबी
निर्वाचनमा जान सबै दल तयार रहेको मन्त्री खरेलको दाबी शनिबार प्रधानमन्त्री कार्कीले बालुवाटारमा बोलाएको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संस्थापक पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी थिए ।
सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ कांग्रेस पनि तयार छ एमाले पनि तयार छ - शेरबहादुर देउवा
सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ कांग्रेस पनि तयार छ एमाले पनि तयार छ - शेरबहादुर देउवा आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।
Weather Update