तीन पूर्वप्रधानमन्त्रीलाई प्रधानमन्त्रीले भनिन् - निर्वाचन जसरी पनि सफल पारौँ
शनिबार, पुस १२, २०८२
प्रधानमन्त्री कार्कीले निर्वाचनलाई राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका निम्ति लाग्न आह्वान गरे । उनले निर्वाचनलाई सफल बनाउनु सबैको जिम्मेवारी भएकामा जोड दिए ।
नेपालमा ‘वाक इन द टक’ को ठूलो समस्या : अर्थमन्त्री [भिडियोसहित]
शनिबार, पुस १२, २०८२
साथै खनालले बोलेका कुरा सबै लागु गर्न सके मात्र आशा गरेअनुसारको परिवर्तन सम्भव रहेको बताए । उनले बोलेका कुरा कतिपय अवस्थामा पूरा गर्न नसकिने उल्लेख गर्दै प्रणालीमा ‘वाक इन द टक’को ठूलो समस्या रहेको बताए ।
गृहमन्त्री ओमप्रकाश अर्यालका १०० दिनः जेनजी राहतदेखि निर्वाचन तयारीसम्म
शनिबार, पुस १२, २०८२
गृहमन्त्री अर्यालको १०० दिनको कार्यकाललाई राज्यप्रति नागरिकको विश्वास पुनःस्थापना गर्ने प्रयासका रूपमा हेरिएको छ ।
मधेश प्रदेशका सबै स्थानीय तहलाई कर्मचारीको विवरण बुझाउन प्रदेश सरकारको अल्टिमेटम
शनिबार, पुस १२, २०८२
मुख्यमन्त्री कार्यालयले जारी गरेको निर्देशनपत्रमा समयमै विवरण नआए कर्मचारी सूचना प्रणाली अद्यावधिकमा समस्या आउने चेतावनी दिँदै सुशासनमूलक प्रशासनका लागि स्थानीय तहको सक्रिय सहकार्य अपरिहार्य रहेको उल्लेख छ ।
सिंहदरबार जल्दा उत्सव मनाउनेहरू त्यहीँ सिंहदरबारमा पुग्न खोज्नु सकारात्मक : प्रदीप ज्ञवाली
शनिबार, पुस १२, २०८२
तर यस्ता भेटघाटलाई लिएर केही वृत्त र मिडियामा अतिरञ्जित तरङ्ग सिर्जना गर्न खोजिएकोप्रति उनले आपत्ति जनाए ।
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरुको बैठक बस्दै
शनिबार, पुस १२, २०८२
छलफलमा सञ्चारमन्त्री खरेल पनि सहभागी हुनेछन् । निर्वाचनको अन्तिम तयारी र दलहरूबीचको थप समन्वयका लागि प्रधानमन्त्री कार्कीले शीर्ष नेताहरुसँग छलफल गर्न लागेकी हुन् ।
काठमाडौंमा बालेन-रास्वपा भेटवार्ता, सहमतिमा हस्ताक्षर अघि घिसिङसँग छलफल
शनिबार, पुस १२, २०८२
काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज भेटवार्ता हुने भएको छ ।
जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा आजदेखि सुरु
शनिबार, पुस १२, २०८२
पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार प्रदेशस्तरीय विरोध सभाअन्तर्गत आज कोशी प्रदेशको विराटनगरमा पहिलो विरोध सभा आयोजना गरिएको छ।
अर्घाखाँचीको कम्युनमा प्रहरी छापा, नेकपा माओवादीको विरोध
शनिबार, पुस १२, २०८२
साथै, दमनकारी गतिविधिको भण्डाफोर तथा प्रतिरोध गर्न न्यायप्रेमी जनता र प्रगतिशील शक्तिहरूलाई अपिल गरिएको छ।
बाह्रबिसेमा कांग्रेसको बृहत चुनाव तयारी सभा, कुन नेताले के भने ?
शनिबार, पुस १२, २०८२
बलेफी गाउँपलिकाका पूर्वअध्यक्ष केदार क्षेत्रीले सिन्धुपाल्चोक जिल्लाको शिक्षा, स्वास्थ्य र विपदको समयमा सहयोग गर्नेक्रममा सधैं अब्बल रहेको बताए ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
शनिबार, पुस १२, २०८२
ओमनी रियाल एकको खरिददर ३७२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७४ रुपैयाँ २० पैसा रहेको छ ।
भवन मर्मत नहुँदा प्रदेशसभाको बैठक बस्न सकेन
शुक्रबार, पुस ११, २०८२
प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले आन्दोलनमा क्षति पुगेका संरचनाको मर्मत सम्भार नसकिएकोले बैठक सञ्चालन गर्न अझै केही दिन लाग्ने बताए ।
संसद् पुनर्स्थापना अहिले हुँदैन, एक ढिक्का भएर निर्वाचनमा लाग्नुपर्ने : प्रचण्ड
शुक्रबार, पुस ११, २०८२
नेकपा केन्द्रीय कार्यालय, पेरिस डाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा संयोजक दाहालले अब नेपाली काँग्रेस र नेकपा (एमाले) पनि चुनाव तिरै जाने जिकिर गरे। उनले काँग्रेस र एमालेले सर्वोच्च अदालतमा संसद् पुनर्स्थापना लागि रिट हालेको भए पनि अब निर्वाचनमा एक ढिक्का भएर लाग्नुपर्ने बताए ।
साताको लोकप्रिय

