Harsamaya
‘देशमा सरकार कसको थाहा छैन सिन्धुपाल्चोकको सरकार काँग्रेसको हो त्यसको प्रमुख मोहन बहादुर बस्नेत नै हो’  
‘देशमा सरकार कसको थाहा छैन सिन्धुपाल्चोकको सरकार काँग्रेसको हो त्यसको प्रमुख मोहन बहादुर बस्नेत नै हो’   उनले काँग्रेस नभए तातोपानी नाका नै नचल्ने बताए । ‘म केही समय चुपो लागेर बसे’  उनले भने ‘अहिले नाकानै चलेको छैन, काँग्रेस नभए नाका नै चल्दैन ।’   
पद र सत्ताको लागि एमालेले जेपनि गर्न थाल्यो, त्यसैले पार्टी छाडें : नेता शाह
पद र सत्ताको लागि एमालेले जेपनि गर्न थाल्यो, त्यसैले पार्टी छाडें : नेता शाह साथै उनले देशभक्ति पुर्ण कम्युनिस्ट आन्दोलनको रक्षा गर्न पार्टी निर्माण भएको कुरामा जोड दिएका हुन् ।
विशेष महाधिवेशन पक्षधरहरूले कार्यवाहक सभापति र महामन्त्रीलाई बुझाए स्मरण पत्र
विशेष महाधिवेशन पक्षधरहरूले कार्यवाहक सभापति र महामन्त्रीलाई बुझाए स्मरण पत्र केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहँदा विशेष महाधिवेशन पक्षधरहरूले स्मरण पत्र बुझाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 
नवनियुक्त परराष्ट्रमन्त्री शर्माद्वारा पदभार ग्रहण
नवनियुक्त परराष्ट्रमन्त्री शर्माद्वारा पदभार ग्रहण यस्तै,उनले दुई छिमेकी नवोदित राष्ट्रहरुको अनुभव ज्ञान लिएर सहकार्य गर्दै अगाडि जान सकिन्छ भन्नेमा आफू विश्वस्त रहेको धारणा राखे ।
सञ्चारमन्त्री खरेल र प्रचण्डबीच भेटवार्ता
सञ्चारमन्त्री खरेल र प्रचण्डबीच भेटवार्ता मन्त्री खरेलले फागुन २१ गते तोकिएको निर्वाचन मितिलाई केन्द्रमा राखेर छलफल भएको बताउँदै नेकपा संयोजक प्रचण्डले निर्वाचनको विकल्प नरहेको स्पष्ट पारेको जानकारी दिए ।
नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनियताको शपथ
नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनियताको शपथ उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ समारोहमा शर्मालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
सञ्चारमन्त्री खरेलले भेटे सभापति देउवालाई
सञ्चारमन्त्री खरेलले भेटे सभापति देउवालाई आजै उनले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्ने कार्यक्रम छ । 
मन्त्री खरेलले भेटे अध्यक्ष ओलीलाई
मन्त्री खरेलले भेटे अध्यक्ष ओलीलाई राष्ट्रिय सहमति कायम गर्दै आगामी फागुन २१ गतेका लागि निर्धारित  प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक  सम्पन्न गराउन वर्तमान सरकार क्रियाशील छ । 
महाधिवेशनको अन्योलबीच कांग्रेस कार्यसम्पादन समितिको बैठक आज
महाधिवेशनको अन्योलबीच कांग्रेस कार्यसम्पादन समितिको बैठक आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बस्दै आएको छ । बुधबारदेखि सुरु भएको बैठकमा नेताहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ ।
रोल्पाबाट नेकपा संयोजक प्रचण्डको नाम एक नम्बरमा सिफारिस
रोल्पाबाट नेकपा संयोजक प्रचण्डको नाम एक नम्बरमा सिफारिस पार्टीले बिहीबार प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ संयोजक दाहालसहित पाँच जनाको नाम सिफारिस गरेको हो । दोस्रोमा वर्षमान पुन, तेस्रोमा कुलप्रसाद केसी, चौथोमा जयपुरी घर्ती र पाँचौंमा दीपक रोकालाई सिफारिस गरिएको छ ।
सिन्धुपाल्चोक १ बाट सापकोटा र २ बाट दुलालको नाम एकल सिफारिस 
सिन्धुपाल्चोक १ बाट सापकोटा र २ बाट दुलालको नाम एकल सिफारिस  नेपाली कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। पार्टीले दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको हो।
छनोट प्रक्रिया सुरू भएको रास्वपामा समानुपातिक उम्मेदवार बन्न ४ सय आकांक्षी
छनोट प्रक्रिया सुरू भएको रास्वपामा समानुपातिक उम्मेदवार बन्न ४ सय आकांक्षी पार्टीले आज र भोलि ‘ब्लूप्रिन्ट संवाद’ तथा ‘शून्य समय’ कार्यक्रममार्फत आकांक्षीहरूको प्रस्तुति राख्ने व्यवस्था मिलाइएको प्रवक्ता मनीष झाले जानकारी दिए ।
Weather Update