Harsamaya
ओलीको दाबीः सरकारले चुनावको वातावरण बनाए बहुमत ल्याउँछौँ 
ओलीको दाबीः सरकारले चुनावको वातावरण बनाए बहुमत ल्याउँछौँ  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले वातावरण बनाए चुनावमा जान तयार रहेको बताएका छन् । पार्टीको ११औँ महाधिवेशनमा खटिएका युवाहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा उनले आफूहरूले चुनावमा बहुमत ल्याउने दाबी पनि गरे ।
महामन्त्री शर्माको घोषणाः यसपटक चुनाव लड्दिन, युवालाई अवसर दिन्छु 
महामन्त्री शर्माको घोषणाः यसपटक चुनाव लड्दिन, युवालाई अवसर दिन्छु  गत वर्ष पुसमै झापामा आफूले चुनाव लड्न नसक्ने भनेर जानकारी गराएको बताएका शर्माले यसपटक झापा–१ का कांग्रेस नेता कार्यकर्तालाई जानकारी गराइसकेर कार्यसम्पादन समितिको बैठकमा चुनाव नलड्ने घोषणा गरेका हुन् । 
क–कसले भेटे बालेनलाई ?
क–कसले भेटे बालेनलाई ? काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई भेट्न हाम्रो नेपाल पार्टीका अध्यक्ष खगेन्द्र सुनार पनि कुपन्डोल पुगेका छन् ।
जाँचबुझ आयोगमा बयान दिन सोमबार जाँदैछु : रमेश लेखक
जाँचबुझ आयोगमा बयान दिन सोमबार जाँदैछु : रमेश लेखक नेपाली कांग्रेसका नेता रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन् ।
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न माग
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न माग नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको बैठक सम्पन्न भएको छ ।
मुलुक बंगलादेश बन्ने हो कि भन्ने चिन्ता लागेको छ : प्रधानमन्त्री कार्की
मुलुक बंगलादेश बन्ने हो कि भन्ने चिन्ता लागेको छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्री सुशीला कार्कीले नेपाल बंगलादेश बन्ने हो कि भन्ने चिन्ता व्यक्त गरेकी छिन् ।
देशको राजनीतिक अवस्था अझै संक्रमण र संकटमै छ : विप्लव (भिडियोसहित)
देशको राजनीतिक अवस्था अझै संक्रमण र संकटमै छ : विप्लव (भिडियोसहित) नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देशको राजनीतिक अवस्था अझै संक्रमण र संकटमै रहेको बताएका छन्। 
प्रदेशस्तरीय विरोध सभा गर्दै जसपा नेपाल
प्रदेशस्तरीय विरोध सभा गर्दै जसपा नेपाल जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशस्तरीय विरोध सभा गर्न लागेको छ ।
बाह्रबिसेमा कांग्रेसको विशाल आमसभा हुने
बाह्रबिसेमा कांग्रेसको विशाल आमसभा हुने नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नतेको प्रमुख आतिथ्यतामा हुने आमसभामा नेताहरू भोला बोहोरा, डा. प्रेमध्वज लामा, दोर्जे लामा, वेद बहादुर श्रेष्ठ र यस्मिन ढुंगाना अतिथि छन् । 
प्रवासका आकांक्षी भर्चुअल मूल्यांकनमा, रास्वपाको नयाँ मोडल
प्रवासका आकांक्षी भर्चुअल मूल्यांकनमा, रास्वपाको नयाँ मोडल यसैगरी, प्रवासमा रहेका उम्मेदवार आकांक्षीको मूल्यांकन भर्चुअल माध्यमबाट गरिनेछ । भर्चुअल प्रक्रियाबाट बन्दसूचीमा पर्ने आवेदकलाई भने पौष १४ गते बिहान ९ बजेभित्र पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुने व्यवस्था मिलाइनेछ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी हिजोको बैठकमा अधिकांश नेताहरूले समयसापेक्ष र व्यवस्थापन गर्न सकिने कार्यतालिका आवश्यक रहेको धारणा राखेका थिए । विशेषगरी पार्टी संगठनलाई चुस्त बनाउने गरी महाधिवेशन प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिइएको छ ।
राष्ट्रिय सभा निर्वाचनमा २हजार ४३ मतदाता, सबैभन्दा धेरै मधेश प्रदेशमा
राष्ट्रिय सभा निर्वाचनमा २हजार ४३ मतदाता, सबैभन्दा धेरै मधेश प्रदेशमा आयोगका अनुसार सबैभन्दा बढी मत भार मधेश प्रदेशमा रहेको छ । मधेशमा कूल ३ सय ७१ मतदाता रहेका छन्, जसको जम्मा मत भार १० हजार ५ सय ८५ छ ।
Weather Update