Harsamaya
कार्यसम्पादन बैठकमा महामन्त्री थापालाई संस्थापनका नेताहरूको 'काउन्टर' 
कार्यसम्पादन बैठकमा महामन्त्री थापालाई संस्थापनका नेताहरूको 'काउन्टर'  बैठकमा बोल्दै संस्थापन पक्षीय नेता एनपी साउदले महाधिवेशनको अपूर्ण कार्यतालिका स्वीकार्य नहुने धारणा राखे । बैठकमा राखेको धारणाबारे जानकारी दिँदै उनले पार्टीले अहिले पनि व्यवहारिक रूपमा जटिल हुने कार्यतालिका ल्याएको भन्दै पुनः कार्यतालिका ल्याउँदा सबै तहको महाधिवेशन हुने ग्यारेन्टीसहितको कार्यतालिका आउनुपर्ने धारणा राखेको बताए ।
राप्रपा र राप्रपा नेपालबीच एकता हुने
राप्रपा र राप्रपा नेपालबीच एकता हुने राप्रपाको गत महाधिवेशनमा अध्यक्षमा लिङ्देन विजयी भएपछि थापाले राप्रपा फुटाएर राप्रपा नेपाल बनाएका थिए । 
वर्तमान सरकारको हस्तक्षेप र दवाब नहुँदा ४० वटा ठूला मुद्दा अदालत पुगे : मन्त्री खरेल
वर्तमान सरकारको हस्तक्षेप र दवाब नहुँदा ४० वटा ठूला मुद्दा अदालत पुगे : मन्त्री खरेल बुधबार काठमाडौंमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विगतमा राज्यबाट भ्रष्टाचार नियन्त्रणमा काम गर्ने निकायहरुलाई हस्तक्षेप,दबाब र प्रभाव हुँदा ठूला मुद्दाहरु अदालत पुग्न नसकेको धारणा राखे ।
सभापति देउवाले नाम मात्रैको कार्यवाहक दिनुभएको छ : गगन थापा
सभापति देउवाले नाम मात्रैको कार्यवाहक दिनुभएको छ : गगन थापा त्यस्तै उनले कांग्रेसले अधिवेशनबारे अनावश्यक छलफल गरेर समय मात्र खेर फालिरहेको बताए । महाधिवेशनमा नजाने हो भने विकल्प खुला रहेको बताउँदै उनले विशेष अधिवेशनमा जान सुझाए ।
जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा 
जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा  दुबै पक्षले हाल कार्यगत एकता गरी संघर्षका कार्यक्रमहरू सँगै सञ्चालन गर्ने र भविष्यमा आवश्यकता अनुसार एकतासमेत गर्न सक्ने सहमति समेत गरेका छन् । 
प्रदेशसभाको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने कांग्रेसको निर्णय
प्रदेशसभाको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने कांग्रेसको निर्णय बैठक बिहीबार दिउँसो १ बजे पुनः बस्नेगरी सकिएको उनले बताए ।
यस्ता छन् मन्त्री घिसिङको सय दिनको अवधिमा गरिएका प्रमुख कार्यहरू
यस्ता छन् मन्त्री घिसिङको सय दिनको अवधिमा गरिएका प्रमुख कार्यहरू विभिन्न माग राखी स्थानीय बासिन्दाबाट मेलम्ची खानेपानीको मुहान बन्द गरिएको वार्तामार्फत समस्या समाधान गरी उपत्यकावासीलाई खानेपानी वितरण गरिएको ।
सरकारी राजनीतिक संवाद समितिको टोलीद्वारा रास्वपा पार्टी कार्यालयको अनुगमन
सरकारी राजनीतिक संवाद समितिको टोलीद्वारा रास्वपा पार्टी कार्यालयको अनुगमन राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपसभापति डिपी अर्याल, डाक्टर स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र वुर्लाकोटी, सह महामन्त्री विपीन आचार्य र प्रवक्ता मनिष झा लगायत अन्य केन्द्रीय सदस्य सहितको समुहको उपस्थिति रहेको थियो ।
सरकारी टोलीद्वारा राप्रपा पार्टी कार्यालयको अनुगमन
सरकारी टोलीद्वारा राप्रपा पार्टी कार्यालयको अनुगमन बुधबार कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले धुम्वाराहीस्थित पार्टी कार्यालय पुगेर अनुगमन गरेको हो ।
उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच तीन बुँदे सम्झौता
उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच तीन बुँदे सम्झौता कुनै विवाद उत्पन्न भएमा दुवै पार्टीका शीर्ष नेताहरूको संयुक्त बैठकले समाधान गर्ने तथा प्रगतिशिल वैकल्पिक शक्तिहरुको बीचमा समेत एकता ध्रुवीकरणको बाटो खुला राख्ने ।
झलनाथ खनालकी पत्नीको स्वास्थ्यवस्था बुझ्न प्रचण्ड र माधवकुमार डल्लु पुगे
झलनाथ खनालकी पत्नीको स्वास्थ्यवस्था बुझ्न प्रचण्ड र माधवकुमार डल्लु पुगे बुधबार बिहान खनालकी धर्मपत्नीलाई भेटर उनीहरुले स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै मुख्यसचिव पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ ।
Weather Update