क्रियाशील सदस्यता वितरणमा सहजीकरण गर्न कांग्रेसले गर्यो चार बुँदे परिपत्र
मंगलबार, पुस ८, २०८२
थापाले जारी गरिएको परिपत्रमा ‘नयाँ क्रियाशील सदस्यता १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार गर्नुपर्ने र नयाँ सदस्यता वितरण नेपाली कांग्रेसको विधान, नियमावली, केन्द्रीय कार्यसमितिको निर्णय र केन्द्रीय परिपत्रअनुसार सहज र व्यापक वितरण गर्ने पार्टीको नीति रहेकाले सोहीअनुसार मापदण्ड समेत पठाइसकेको’ भनिएको छ ।
निर्वाचनको सफल बनाउन मूख्य राजनीतिक दल र सकारबीच समझदारी
मंगलबार, पुस ८, २०८२
फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने समझदारी भएको छ ।
नेपालको प्रजातन्त्र वा लोकतन्त्र छाडातन्त्रमा विकास भइसकेको छ : डा.शेखर [भिडियोसहित]
मंगलबार, पुस ८, २०८२
त्यस्तैगरी नेता कोइरालाले आफू अधिवेशन सार्ने पक्षमा नरहेको स्पष्ट पारे । सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्रले आयोजना गरेको उक्त कार्यक्रममा आध्यात्मिक गुरु स्वामी आनन्द अरुण, संविधानबिद् डा.बिपिन अधिकारी, केन्द्रका अध्यक्ष तथा काठमाडौ कांग्रेसका नेता लोकेश ढकाललगायतले आफ्नो धारणा राखेका थिए ।
शितलनिवासमा सुरु भयो राष्ट्रपति, प्रधानमन्त्री र मुख्य दलका नेताको बैठक
मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएसँगै मुख्य दलहरूबीच छलफल हुन सकेको थिएन । प्रधानमन्त्री कार्कीले तीन मुख्य दलका नेताको मुख पनि हेर्न मन नभएको बताउँदै आएकी थिइन् ।
यी १० जिल्लाले सकेनन् क्रियाशील नवीकरण, भोली रातीसम्म नगरे इन्ट्रि लक गरिने
मंगलबार, पुस ८, २०८२
पार्टी क्रियाशील व्यवस्थापन समितिले दिएको जानकारी अनुसार १० जिल्लाले हालसम्म क्रियाशील नवीकरण गरेको छैन । समिति सदस्य योगेन्द्र चौधरी अनुसार त्यी जिल्ला समितिहरूले क्षेत्रीय कार्यसमितिबाट विवरण लिएर कम्युटर इन्ट्रिको काम गर्न सकेका छैनन्।
फागुन २१ मा निर्वाचन हुन्छ, उज्यालो नेपाल पार्टीले बहुमत ल्याउँछ : कुलमान घिसिङ
मंगलबार, पुस ८, २०८२
आफूले मात्र चुनाव जित्नु ठुलो कुरा नभएको उल्लेख गर्दै उनले देशभरबाट उज्यालो नेपाल पार्टीका नेताहरूले बहुमत, दुई तिहाइसहित चुनाव जितेमा देशको विकास सम्भव हुने दाबी गरे ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार
मंगलबार, पुस ८, २०८२
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडैलले जानकारी दिए ।
चिनियाँ राजदूतको राष्ट्रपति पौडेलसँग बिदाइ भेट
मंगलबार, पुस ८, २०८२
कार्यकाल पूरा गरेर फर्किन लागेका राजदूत सोङले आज राष्टपति भवन शीतल निवास बिदाइ भेट गरेका हुन् ।
‘देश चुनावमा होमिएको छ, एमालेपनि चुनावमा जान तयार छ’
मंगलबार, पुस ८, २०८२
त्यस्तै उनले कुनैपनि नेता वा कार्यकर्ता चुनावको प्रचारप्रसार र अभियानमा अघि बढ्दा कुनै अवरोध नआउने वातावरण सरकारले सुनिश्चित गर्ने बताए ।
राष्ट्रपति पौडेल, प्रधानमन्त्री, देउवा, ओली र प्रचण्डबीच छलफल हुने
मंगलबार, पुस ८, २०८२
छलफलमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुनेछिन् ।
‘जेनजी आन्दोलनमा देश मात्र होइन, जेनजीहरुको भविष्य पनि जलेको छ’
मंगलबार, पुस ८, २०८२
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले जेनजी आन्दोलनमा विध्वंस मच्चाउने अपराधीहरु एक जनालाई पनि सरकारले कारबाही गर्न नसकेको बताउँदै सरकारको अर्कमण्यता देखिएको बताए ।
रवि र बालेनको मिलन देशले खोजेको आशाको मिलन हो - असिम शाह
मंगलबार, पुस ८, २०८२
सोमबार ६ घण्टा लामो भेट गरेका लामिछाने र शाहको मिलन व्यक्तिको मात्रै होइन देशले खोजेको आशाको मिलन भएको बताएका हुन् ।
दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
मंगलबार, पुस ८, २०८२
संघीय संसदको राष्ट्रियसभा अन्तर्गतको आज विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ ।
साताको लोकप्रिय

