सिन्धुपाल्चोक २ बाट राप्रपाले गर्यो प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस
सोमबार, पुस ७, २०८२
यस्तै समानुपातिकतर्फ खस/आर्य कोटामा उदय सापकोटा, बाबुराम खड्का, अमरबहादुर पण्डित, चिरञ्जीवी खनाल र हरि नेपाल सिफारिस भएका छन् । आदिवासी जनजाति कोटातर्फ नरसिंह श्रेष्ठ, गोविन्द गुरुङ, गोपाल श्रेष्ठ, शेषबहादुर तामाङ, हरि गुरुङ, बहादुर तामाङ र अनिल तामाङ सिफारिस भएका छन्।
रवि र बालेनबिच भेटवार्ता
सोमबार, पुस ७, २०८२
सभापति लामिछानेको सचिवालयले दिएको जानकारी अनुसार करिव आधा घण्टा देखि उनीहरू छलफलमा छन् ।
सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने
सोमबार, पुस ७, २०८२
बैठक बस्न नसक्दा महत्त्वपूर्ण विधेयक माथिको छलफलसमेत रोकिएको छ । जेनजी आन्दोलनका क्रममा प्रदेशसभा सचिवालय, संसदीय दलका कार्यालय, संसद् भवनमा गरी झण्डै रु आठ करोड बराबरको क्षति पुगेको थियो ।
फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वास छैन : एमाले
सोमबार, पुस ७, २०८२
फागुन २१ मा चुनाव भएन र सर्यो भने संसद् पुनःस्थापना हुन्छ कि के हुन्छ, भनेर उनले प्रश्न समेत गरे ।
अदालत पुगेका रवि लामिछाने भन्छन् :ओलीले लगाएको गुन तिर्न अएको हुँ
सोमबार, पुस ७, २०८२
सोमबार तारेखका लागि जिल्ला अदालत पुगेका उनले सञ्चारकर्मीहरुसँगको छोटो कुराकानीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको गुन तिर्न गएको प्रतिक्रिया दिए ।
देउवा र ओलीबीच भेटवार्ता
सोमबार, पुस ७, २०८२
प्रतिनिधिसभा पुनस्थापनाका लागि दुवै दल सर्वोच्च पुगेका छन् । भेटमा पूर्वपरराष्ट्रमन्त्री आरजु देउवा राणा र एमालेकन महासिचव शंकर पोखरले पनि सहभागी थिए ।
सभापति देउवा उपसभापति र महामन्त्रीहरूसहित यी नेताहरूले गरेनन् संसद् पुनःस्थापनाका लागि हस्ताक्षर
सोमबार, पुस ७, २०८२
अहिले कांग्रेसले पुरक निवेदन लैजाने तयारी गरिरहेको छ। जसमा ६८ जना कांग्रेस सांसद्ले हस्ताक्षर गरेको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
मधेश प्रदेशका नवनिर्वाचित सभामुख यादवद्वारा पदभार ग्रहण
सोमबार, पुस ७, २०८२
मधेश प्रदेश सभाका सम्पूर्ण कर्मचारी एवम पदाधिकारीहरुले सभामुख यादवलाई भव्य स्वागत गरेको थियो ।
‘जेनजी’ लाई विरोध प्रदर्शन गर्न प्रशासनले दिएन अनुमति
सोमबार, पुस ७, २०८२
आइतबार आन्दोलनको घोषणा गरेका जेनजी समूहले अनुमति नै नलिई सडकमा उत्रने उद्घोष गरेका थिए । जेनजी समूहको विरोध प्रदर्शन सोमबार बिहान ११ बजेदेखि माइतीघरमा हुने भनिएको छ ।
प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच गोप्य भेटवार्ता
सोमबार, पुस ७, २०८२
‘संवादमा के भयो थाहा भएन । तर, उहाँबीच १५-२० मिनेट गोप्य कुरा भएको हो,’ रास्वपा स्रोतले पनि पुष्टि गर्यो ।
प्रधानमन्त्रीले बोलाइन् सात राजनीतिक दलको बैठक
सोमबार, पुस ७, २०८२
निर्वाचन तयारीबारे छललफल गर्नका लागि बैठक बोलाइएको हो । बैठकमा नागरिक समाजका अगुवाहरूलाई पर्यवेक्षकका रूपमा बोलाइएको छ ।
शेखरले भनेः निर्वाचनमा भाग लिन कांग्रेस तयारीमा लागिसक्यो
आइतबार, पुस ६, २०८२
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा भाग लिन पार्टीले तयारी सुरु गरेको बताएका छन्।
प्रधानमन्त्री भेट्न रास्वपा नेताहरू लिएर बालुवाटार पुगे रवि
आइतबार, पुस ६, २०८२
आइतबार साँझ उनीसँगै उपसभापति डिपी अर्याल, स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्यहरू शिशिर खनाल र सोभिता गौतम पुगेका हुन्। अहिले उनीहरूबीच छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए।
साताको लोकप्रिय

