Harsamaya
रास्वपाका ठगेन्द्र न्यौपाने मध्यरातमा एमाले प्रवेश
रास्वपाको कोशी प्रदेश कमिटीका सदस्य ठगेन्द्र न्यौपाने र एमाले अध्यक्ष केपी शर्मा ओली ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी प्रदेश कमिटीका एक सदस्य मध्यरातमा एमाले प्रवेश गरेका छन्।

रास्वपाको कोशी प्रदेश कमिटीका सदस्य ठगेन्द्र न्यौपानेले सिंगो प्रदेश कमिटी नै एमाले प्रवेश गर्ने चर्चा चलिरहेका बेला एक्लै एमालेमा प्रवेश गरेका हुन् । 

स्रोतका अनुसार उनी मध्यराततिर आयोजित एक कार्यक्रममार्फत एमालेमा प्रवेश गरेका हुन्। 

 

प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update