Harsamaya
रास्वपाको सचिवालय बैठक आइतबार बस्ने गरी स्थगित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक भोली (आइतबार) बस्ने गरी सारिएको हो ।

बैठक भोली (आइतबार) १० बजे बिहान वनस्थली पार्टी कार्यालयमा बस्ने गरी सारिएको हो ।

बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषय छलफल हुनेछ ।

प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update