Harsamaya
रास्वपाको सचिवालय बैठक आज बस्ने

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ । बैठक  आज बिहान १० बजे वनस्थली पार्टी कार्यालयमा बस्ने भएको हो ।

बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषय छलफल हुनेछ । निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदको सूची बुझाउन आजसम्मको समय दिएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १, २०८२  ०७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update