गणतन्त्रप्रति मौन वालेन्द्र शाह र रास्वपा
शुक्रबार, जेठ १५, २०८३
याँ वर्ष, बुद्ध जयन्तीदेखि मातातीर्थ औंसीसम्म फेसबुकमार्फत सन्देश दिने शाहले गणतन्त्र दिवसमा भने कुनै प्रतिक्रिया जनाएनन् । यसले उनको मौनता केवल संयोग हो कि सन्देश भन्ने बहस सुरु भएको छ ।
इन्द्रावतीका तीन वडामा रास्वपाको तदर्थ समिति गठन
शनिबार, वैशाख २६, २०८३
यसैबीच, पूर्वयोजना नभए पनि वडा नं. ९ मा समेत भेला सम्पन्न गर्दै संगठन विस्तार गर्न सफल भएको उनले बताए।
प्रवासमा रहेका १० लाख नेपालीलाई पार्टीमा जोड्ने रास्वपाको लक्ष्य
बुधबार, वैशाख ९, २०८३
यो बैंकमार्फत विदेशमा आर्जन गरेको पूँजी र सीपलाई नेपालमा उद्यमशीलता र लगानीका क्षेत्रमा परिचालन गरिनेछ। प्रोफाइल बैंकपछि 'आइडिया बैंक' को अवधारणा समेत अघि बढाइने रास्वपाले जनाएको छ। त्यस्तै, प्रवास विभागकै नेतृत्वमा पार्टीको आफ्नै केन्द्रीय कार्यालय भवन निर्माण गर्ने अभियान सुरु गरिने र यसमा विश्वभर रहेका प्रवासी नेपालीहरूको सक्रिय सहभागिता रहने...
प्रम कार्कीले रविसँग भनिन्- तपाईं युवाहरुसँग देशवासीले ठूलो अपेक्षा गरेका छन्
आइतबार, चैत ८, २०८२
उनले अर्को सरकार नआउँदासम्म गर्न सकिने काम पूर्ण क्षमताका साथ गर्न पनि सुझाव दिए। पोर्चुगलमा नेपाली विद्यार्थीले भोगेका समस्या, मध्यपूर्वमा व्याप्त तनावका बीच नेपाली श्रमिकको सुरक्षा र पेट्रोलियम पदार्थको आपूर्तिका विषयमा पनि चासो राख्दै उनले यी विषयमा पनि उचित कदम चाल्न आग्रह गरे ।
सरकार गठनबारे रास्वपाका चार नेता छलफलमा
बिहीबार, चैत ५, २०८२
निर्वाचन आयोगले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन बुझाएसँगै रास्वपाका नेताहरू छलफलमा जुटेका छन् ।
रास्वपाको सचिवालय बैठक आज बस्ने
आइतबार, चैत १, २०८२
बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषय छलफल हुनेछ । निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदको सूची बुझाउन आजसम्मको समय दिएको छ ।
समानुपातिक तर्फ हालसम्म रास्वपाले पायो ४९ लाख मत, अरुको दलको कति ?
मंगलबार, फागुन २६, २०८२
निर्वाचन आयोगले उपलब्ध गराएको बिहान ५:३० बजेसम्मको विवरणअनुसार नेपाली काँग्रेसले १६ लाख ६६ हजार ७९६, नेकपा (एमाले)ले १३ लाख ८५ हजार १४९, नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ४८ हजार २५९, श्रम संस्कृति पार्टीले ३ लाख ४६ हजार ७७६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २१ हजार ९७६ मत प्राप्त गरेको छ...
सप्तरीमा रास्वपाको ‘क्लिन स्विप’
सोमबार, फागुन २५, २०८२
सप्तरीका चार वटै निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्। यससँगै रास्वपाले सप्तरी जिल्लामा ‘क्लिन स्विप’ गरेको छ।
७६ लाख समानुपातिक मत गन्दा रास्वपा अग्रस्थानमा, अरु दलहरुको कति ?
सोमबार, फागुन २५, २०८२
यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६.१३ प्रतिशत मत प्राप्त गरेको छ । पार्टीले १२ लाख ४० हजार १८१ मत पाएको छ । तेस्रो स्थानमा रहेको नेकपा एमालेको १० लाख ४९ हजार ८७५ मत छ जुन १३.८३ प्रतिशत हो ।
समानुपातिकतर्फ रास्वपाको कट्यो १० लाख मत
आइतबार, फागुन २४, २०८२
समानुपातिकतर्फ करिब २० लाख मत गणना हुँदा रास्वपाले १० लाख मत पाएको हो । हालसम्म १९ लाख ७९ हजार १ सय ८१ मत गणना भएको छ । जसमध्ये रास्वपाले १० लाख १६ हजार ६ सय ७७ मत पाएको हो ।
सुर्खेत-२ मा रास्वपाका रमेश सापकोटा विजयी
शनिबार, फागुन २३, २०८२
उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नारायण कोइराला १६ हजार १९६ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका कुलमणि देवकोटा १२ हजार ८९१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
रवि लामिछाने किन अस्पताल भर्ना भए ?
बुधबार, माघ १४, २०८२
चोट समयक्रममा बढ्दै छालाको भित्री तहमा संक्रमण (सेलुलाइटिस) देखिएपछि हिजो साँझ अस्पताल भर्ना गरिएको थियो ।
उम्मेदवार टुङ्गो लगाउन रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
आइतबार, माघ ४, २०८२
बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धमा छलफल हुने बताइएको छ । पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवार चयनबारे सो बैठकमा छलफल हुने बताइएको छ ।
साताको लोकप्रिय

