Harsamaya
रास्वपाले समानुपातिक सूची सच्याउने, बिहीबारसम्म सुझाव दिन आह्वान
रास्वपाले समानुपातिक सूची सच्याउने, बिहीबारसम्म सुझाव दिन आह्वान आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ आयोगमा पेस गरेको बन्दसूची सच्याउने रास्वपाले जनाएको छ । समानुपातिक बन्दसूचीका सम्बन्धमा विभिन्न सरोकारवालाबाट प्राप्त भएका प्रतिक्रिया र सुझावप्रति पार्टीको ध्यानाकर्षण भएको रास्वपाले विज्ञप्तिमार्फत् जनाएको छ ।
छनोट प्रक्रिया सुरू भएको रास्वपामा समानुपातिक उम्मेदवार बन्न ४ सय आकांक्षी
छनोट प्रक्रिया सुरू भएको रास्वपामा समानुपातिक उम्मेदवार बन्न ४ सय आकांक्षी पार्टीले आज र भोलि ‘ब्लूप्रिन्ट संवाद’ तथा ‘शून्य समय’ कार्यक्रममार्फत आकांक्षीहरूको प्रस्तुति राख्ने व्यवस्था मिलाइएको प्रवक्ता मनीष झाले जानकारी दिए ।
रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल
रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल रास्वपाले आज देशभरका सातै प्रदेशमा पार्टीका तर्फबाट आगामी निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवार बन्न इच्छुक व्यक्तिसँग छलफल गरेको हो । रास्वपाले सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रदेशको दाङ, गण्डकी प्रदेशको पोखरा, वाग्मती प्रदेशको काठमाडौँ, मधेस प्रदेशको जनकपुर र कोशी प्रदेशको इटहरीमा उम्मेदवारसँग छलफल गरेको हो ।
रास्वपाले सुरु गर्यो समानुपातिकतर्फ उम्मेदवार छनोट प्रक्रिया, आवेदन दिन आह्वान
रास्वपाले सुरु गर्यो समानुपातिकतर्फ उम्मेदवार छनोट प्रक्रिया, आवेदन दिन आह्वान योग्यता पुगेका इच्छुक पार्टी सदस्यहरूले रास्वपाको मोबाइल एपमार्फत अनलाइन आवेदन दिन सकिने रास्वपाले जनाएको छ।  उम्मेदवारी प्रक्रियासम्बन्धी थप जानकारीका लागि देशभरका पार्टी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।
प्रक्रिया नपुगी आफूखुसी उम्मेदवारी घोषणा नगर्न रास्वपाको निर्देशन
प्रक्रिया नपुगी आफूखुसी उम्मेदवारी घोषणा नगर्न रास्वपाको निर्देशन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको आधिकारिक निर्णयविना आफूखुसी उम्मेदवार घोषणा नगर्न आफ्ना नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएको छ।
रास्वपा र विवेकशील साझाबीच एकता घोषणा आज 
रास्वपा र विवेकशील साझाबीच एकता घोषणा आज  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदै छ । आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।
रास्वपासँग एकता गर्ने विवेकशीलको निर्णय, घोषणासभा आइतबार 
रास्वपासँग एकता गर्ने विवेकशीलको निर्णय, घोषणासभा आइतबार  विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच एकता हुने भएको छ । विवेकशील साझाले रास्वपासँग एकीकरण गर्ने निर्णय गरेको छ ।
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले छाडे रास्वपा निरन्तर पार्टीमा विचारको बहस गरिरहँदा पनि त्यसलाई स्थापित गर्न नसकेको भन्दै उनले त्यसलाई आफ्नो कमजोरीको रूपमा लिएको बताएका छन् । साथै नेपाली समाजको बनावट र चरित्र अनुसारको पार्टीको विचार निर्माण गर्न नसकेकोमा पनि आफू दुःखी रहेको पनि उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।   
रास्वपाले वडा-पालिका अधिवेशन सुरू गर्ने 
रास्वपाले वडा-पालिका अधिवेशन सुरू गर्ने  रास्वपाले आगामी फागुन ७, ८, ९ गते चितवनमा पहिलो महाधिवेशन गर्दैछ।
नख्खु कारागार घटनाबारे छानबिन समिति बनाउने रास्वपाको निर्णय
नख्खु कारागार घटनाबारे छानबिन समिति बनाउने रास्वपाको निर्णय भदौ २४ गते नख्खु कारागारलगायतका स्थानमा भएका घटनामा पार्टी सदस्यहरूको संलग्नता रहे–नरहेकोबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने निर्णय गरिएको छ ।
रास्वपाद्वारा प्रधानमन्त्रीको राजीनामा र ‘अर्ली इलेक्सन’ को माग
रास्वपाद्वारा प्रधानमन्त्रीको राजीनामा र ‘अर्ली इलेक्सन’ को माग सोही आधारमा रास्वपाले ताजा जनादेश (पूर्वनिर्वाचन) को माग समेत सार्वजनिक गरेको छ ।
रुपन्देही–३ को उम्मेदवार छनोटबारे छलफल गर्न रास्वपा सचिवालय बैठक बस्दै
रुपन्देही–३ को उम्मेदवार छनोटबारे छलफल गर्न रास्वपा सचिवालय बैठक बस्दै पार्टी प्रवक्ता मनिष झाका अनुसार पार्टीको कार्यवाहक सभापति डीपी अर्यालको आव्हानमा बैठक बस्ने भएको हो ।
Weather Update