यस्ता छन् सरकारका ३५ निर्णयहरू [भिडियोसहित]
मंगलबार, पुस २२, २०८२
त्यसैगरी बैठकले नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता स्वरूप एकपटकका लागि आईओएम फण्डमा १० हजार अमेरिकी डलर आर्थिक सहयोग गर्ने निर्णय भएको प्रवक्ता खरेलले जानकारी दिए ।
कांग्रेस केन्द्रीय कार्यालय परिसरमा लफडा, नेताहरुलाई गेटमै रोक्ने प्रयास
मंगलबार, पुस २२, २०८२
नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग्दै हस्ताक्षर बुझाएको यही पुस अन्तिममा तीन महिना पुग्दैछ ।
राष्ट्रियसभा निर्वाचनमा चुनावी तालमेल गर्ने जिम्मा अध्यक्ष ओलीलाई
मंगलबार, पुस २२, २०८२
कांग्रेससँग छलफल गर्ने र उम्मेदवारको टुंगो लगाउने जिम्मा पनि बैठकले अध्यक्षलाई नै दिएको उनले जानकारी दिए ।
कांग्रेस–एमाले नजिकिएपछि निर्वाचन सार्ने षडयन्त्र हुँदैछ : अध्यक्ष ओली
मंगलबार, पुस २२, २०८२
अध्यक्ष ओलीले नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने कार्य थप चुनौतीपूर्ण बन्दै गएको र वैदेशिक हस्तक्षेप नाङ्गो रूपमा देखिन थालेको दाबी गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दै
मंगलबार, पुस २२, २०८२
साथै, समानुपातिक उम्मेदवार परिचालन कार्यविधि, निर्वाचन स्रोत व्यवस्थापन कार्यविधि, प्रदेश र जिल्ला स्तरीय पार्टी प्रवेश कार्यक्रम तथा स्थानीय तह उम्मेदवार क्लब गठनका विषयमा समेत छलफल हुने प्रवक्ता झाले बताए ।
विशेष महाधिवेशन सहमतिको आधारमा केन्द्रीय समितिले नै आव्हान गर्नु पर्छ - डा. शेखर
मंगलबार, पुस २२, २०८२
छलफलमा केन्द्रीय सदस्यहरू - चिनकाजी श्रेष्ठ, डिला संग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशी लगायत थिए ।
कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सर्यो
मंगलबार, पुस २२, २०८२
बैठकले उम्मेदवार छनोट र अन्य दलसँगको चुनावी तालमेलबारे निर्णय गर्नेछ ।
एमाले सचिवालयल बैठक बस्दै, राष्ट्रियसभा उम्मेदवार टुंगो लगाउने
मंगलबार, पुस २२, २०८२
बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठक बस्नेगरी एमालेले सचिवालय सदस्यहरूलाई बोलाएको हो। उक्त बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उमेदवारीका विषयमा छलफल हुनेछ।
कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै, राष्ट्रियसभाका लागि उम्मेदवार टुंगो लगाउने
मंगलबार, पुस २२, २०८२
पार्टी मुख्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मंगलबार उमेदवार टुंगो लगाउने निर्णय गरेको थियो । यसका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहान ११ बजे बस्दै छ ।
धार्मिक सद्भाव भड्काउनेलाई कारबाही गर्ने गृहको चेतावनी
सोमबार, पुस २१, २०८२
सामाजिक सञ्जालको प्रयोग गरेर निश्चित समुदाय र धर्मलाई लक्षित गरी तोडफोड, आगजनी र लुटपाट जस्ता हिंसात्मक गतिविधि गर्नेलाई कारबाही प्रक्रिया अगाडि बढाइसकिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।
महामन्त्री गगनकुमार थापाको अभिव्यक्ति माथि महत असन्तुष्ट
सोमबार, पुस २१, २०८२
स्रोतका अनुसार आज महामन्त्री गगनकुमार थापासँग रुष्ट बनेका प्रवक्ता महतले थापामाथि एकपछि अर्को असन्तुष्टि पोखेका छन् ।
कांग्रेस कार्य सम्पादन बैठक : राष्ट्रिय सभामा गठबन्धन गर्ने, विशेष महाधिवेशनबारे मौन (भिडियोसहित)
सोमबार, पुस २१, २०८२
नेपाली कांग्रेस आसन्न राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनमा केन्द्रीत भएको छ।
‘पपुलिष्ट र अपरिपक्कता भनेर गाली गर्नेहरुको चाङमा टेकेर समृद्धिको सपना पूरा गर्छौ’
सोमबार, पुस २१, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ वैकल्पिक शक्तिहरुको एकतालाई पपुलिष्ट र राजनीतिक अपरिपक्कताहरुको एकताको संग्या दिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
साताको लोकप्रिय

![यस्ता छन् सरकारका ३५ निर्णयहरू [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/jagdisha-kharel-1758880796.jpg)