Harsamaya
हर समय
हर समय
बागमती प्रदेश पूर्व राज्यमन्त्री जोन्छेंको निधन
बागमती प्रदेश पूर्व राज्यमन्त्री जोन्छेंको निधन आजै भक्तपुरको हनुमान्घाटमा उनको अन्त्येष्टि गरिने छ । उनका तीन छोरा छन् । 
बजार बन्द गरेर आन्दोलनमा उत्रिए जनकपुरधामका व्यवसायी
बजार बन्द गरेर आन्दोलनमा उत्रिए जनकपुरधामका व्यवसायी उनीहरुले प्रहरी दमन बन्द गर, व्यापारी एकता जिन्दावाद, गैर कानुनी तरीकाले व्यापारीलाई लुट्न पाईँदैन, धनुषाका डिएसपी मुर्दाबाद लगायतका नारा लगाउँदै नगर परिक्रमा गरेका छन् ।
पोखरा भ्रमणमा आएका लम्कीचुहाका बखत शाही कालीगण्डकीमा बेपत्ता
पोखरा भ्रमणमा आएका लम्कीचुहाका बखत शाही कालीगण्डकीमा बेपत्ता पौडी खेल्ने क्रममा दुवै जनालाई नदीले बगाएको थियो । बग्दै गरेको अवस्थामा न्यौपानेलाई सकुशल उद्धार गरिएको थियो ।
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३८ हजार ३०० र चाँदी प्रतितोला तीन हजार १५ मा खरिदबिक्री भइरहेको छ ।
रोल्वालिङ हिमपहिरोमा हराइरहेका ४ जनाको उद्धार, तीन जनाको मृत्यु, बेपत्ताहरुको खोजीकार्य जारी
रोल्वालिङ हिमपहिरोमा हराइरहेका ४ जनाको उद्धार, तीन जनाको मृत्यु, बेपत्ताहरुको खोजीकार्य जारी यसै गरी हिमपहिरोबाट जोगिएका थप तीन जना नेपाली पथप्रदर्शकलाई दोलखाको ना गाउँमा सुरक्षित रूपमा राखिएको छ । उनीहरूलाई पनि केही बेरमा उद्धार गरेर चरिकोट ल्याइने तयारी गरिएको प्रशासनले जनाएको छ ।
हितेन्द्रको रिटमा आज सुनुवाइ हुँदै
हितेन्द्रको रिटमा आज सुनुवाइ हुँदै शाक्य यसअघि पनि यस्तै विवादमा प्रभावित बनेका थिए । २०७७ माघ २६ गते प्राधिकरणको कार्यकारी निर्देशक बनेका उनलाई २०७८ साउन २५ गते सरकारले पदमुक्त गरेको थियो ।
फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि : राष्ट्रपति 
फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि : राष्ट्रपति  कतारको विकास, उन्नति र प्रविधिबाट लिएको अनुभवलाई नेपालको विकासमा लगाउन राष्ट्रपति पौडेलले नेपाली समुदायलाई आग्रह गरेको पनि पोखरेलले जानकारी दिएका छन् । 
जेनजी आन्दोलनका ४५ जना शहिदको सूची 
जेनजी आन्दोलनका ४५ जना शहिदको सूची  सरकारले गत भदौ २३ र २४ गते देशभर भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । 
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य पार्सले प्रतिकिलो ४०० रुपैयाँ, सौफको साग प्रतिकिलो १२० रुपैयाँ, पुदिना प्रतिकिलो ४०० रुपैयाँ, इमली प्रतिकिलो १७० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो २५० रुपैयाँ तोकिएको छ ।
माओवादीको केन्द्रीय समितिको बैठक बस्दै 
माओवादीको केन्द्रीय समितिको बैठक बस्दै  नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ ।  बैठक दिउँसो १ बजे बस्दै छ। 
मोटरसाइकल दुर्घटनाः दुईजनाको मृत्यु, एक घाइते
मोटरसाइकल दुर्घटनाः दुईजनाको मृत्यु, एक घाइते अर्घाखाँचीको दुर्गाफाँटमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । सोमबार बेलुका भएको दुर्घटनामा एकजना घाइते भएका छन् ।
Weather Update