तेलङ्गानाको कारखाना विस्फोट : सुरक्षा उपायको चरम लापरबाहीले १२ को मृत्यु
मंगलबार, असार १७, २०८२
भारतको तेलङ्गाना राज्यमा सोमबार भएको एक भीषण कारखाना विस्फोटले फेरि एक पटक औद्योगिक सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ।
आजको मौसम : कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना
मंगलबार, असार १७, २०८२
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ ।
सगरमाथाको शिखरमा नेपाली कफी चिनाउने महिला : ‘जसको सपना हिमाल भन्दा अग्लो थियो’ (भिडियोसहित)
मंगलबार, असार १७, २०८२
काठमाडौंको व्यस्त सडकमा कफीको मीठो सुगन्ध फैलिएको एउटा सानो क्याफे छ, जहाँ एक युवती बारिस्टाको पहिचान बोकेर ग्राहकलाई मुस्कानसहित सेवा दिइरहेकी हुन्छिन् । उनले आफ्नो पहिचान बारिस्टासम्म मात्र सीमित राखिनन् ।
आजको राशिफल : व्यापार, प्रेम र आत्म-सुधारको उज्यालो दिन !
मंगलबार, असार १७, २०८२
आज २०८२ असार १७ गते मंगलबार।आजको राशिफलले धेरैका लागि शुभ संकेत ल्याएको छ। कुनै राशिका लागि व्यापारमा अकल्पनीय लाभ मिल्नेछ भने केहीका लागि स्वास्थ्य र पारिवारिक सम्बन्धमा सुधार देखिन्छ।
‘प्रदेश सभाको बैठक अनिश्चित बनेको भन्दै प्रतिपक्ष दलहरुको गम्भिर आपत्ती’ (भिडियोसहित)
सोमबार, असार १६, २०८२
दलहरुबीच आपसी समझदारी, परामर्श र कुनै जानकारी समेत नगरी सरकारले एकलौटी ढंगबाट वागमती प्रदेश सभा बैठक सार्ने काम भइरहेको भन्दै प्रतिपक्ष दलहरुको गम्भिर आपत्ती जनाएको छ ।
रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
सोमबार, असार १६, २०८२
रिक्त रहेको रुपन्देही जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचन आगामी कात्तिक १७ गते सोमबारका दिन हुने भएको छ ।
राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणको माग गर्दै कांग्रेसले बुझायो स्मरण पत्र (भिडियोसहित)
सोमबार, असार १६, २०८२
पाली काँग्रेस धनुषाले राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन निर्माण प्रक्रिया अबिलम्ब अगाडि बढाउन माग गर्दै विश्वविद्यालयका उपकुलपतिलाई स्मरणपत्र बुझाएको छ ।
कास्की पूर्णखोप सुनिश्चित जिल्ला घोषणा (भिडियोसहित)
सोमबार, असार १६, २०८२
गण्डकी प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य निर्देशनालयले आयोजना गरेको ‘कास्की जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपन घोषणा कार्यक्रम’ सोमबार सम्पन्न भएको छ ।
खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार वितरण र सम्मान (भिडियोसहित)
सोमबार, असार १६, २०८२
नेपाल युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार वितरण र सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कांग्रेस बैठक चारपाँच दिन चल्ने, यस्तो छ कार्यसूची (भिडियोसहित)
सोमबार, असार १६, २०८२
नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाश शरण महतले नेपाली काङ्ग्रेस केन्द्रीय समितिको बैठक अझै चारपाँच दिनसम्म चल्ने बताएका छन् ।
चलचित्र र सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न प्रतिबद्ध छु : मन्त्री गुरुङ (भिडियोसहित)
सोमबार, असार १६, २०८२
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्र विधेयकलाई राम्रो बनाउन गम्भिर भएर लागेको बताएका छन् ।
सभापतिलाई कोइरालाको प्रश्न : संविधान संशोधनको मुद्दा कहाँ पुग्यो ?
सोमबार, असार १६, २०८२
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एमालेसँग मिल्दा कांग्रेस नेतृत्वको सरकार बन्नुपर्छ भन्ने धारणा राखे पनि एमाले अध्यक्षलाई प्रधानमन्त्री बनाएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
अपराधिक घटनामा संलग्न दुईजना अभियुक्त पक्राउ (भिडियोसहित)
सोमबार, असार १६, २०८२
धनुषा प्रहरीले विभिन्न अपराधिक घटनामा संलग्न दुइजना अभियुक्तलाई सार्वजनिक गरेको छ ।
साताको लोकप्रिय

