तपाईंको आजको दिन कस्तो रहला, यस्तो छ आजको राशिफल
शुक्रबार, असोज ३, २०८२
शैक्षिक क्षेत्रमा गरेको लगानीबाट लाभ मिल्नेछ। बोलेको काममा सफलता मिल्नेछ। आध्यात्मिक साथै भौतिक लाभको लागि ध्यान र योग अभ्यास गर्नुपर्छ।
असोज २ : दिनभर के के भए ?
बिहीबार, असोज २, २०८२
उक्त समितिका अध्यक्ष विमल पौडेलले प्राप्त चलचित्रमध्येबाट विषयवस्तु र कलात्मकता प्रस्तुति, त्यसले दिएको सन्देशलाई मध्यनजर गर्दै ‘अञ्जिला’ लाई प्रतिनिधित्व गराउने निर्णय भएको जानकारी दिए ।
देउवाको सचिवालयले भन्यो - सामाजिक सञ्जालमा देखाईएका दृष्यहरू कपोकल्पित, अतिरञ्जित र भ्रामक हुन्
बिहीबार, असोज २, २०८२
यस्ता बदनाम गर्ने नियतले फैलाइएको भ्रामक सूचनाको पछि नलाग्न पनि सचिवालयले अनुरोध गरेको छ ।
मूलपानीमा पसलमा आगलागी हुँदा १० लाखको क्षति
बिहीबार, असोज २, २०८२
दोलखा तामाकोशी गाउँपालिका–६ घर भएका राम्जी फुयालको रङ पसल र सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका–५ घर भएका राजन श्रेष्ठको ग्रिल पसलमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।
काठमाडौंका एसएसपीको सरुवा
बिहीबार, असोज २, २०८२
जेनजी प्रदर्शनपछि काठमाडौं प्रहरी प्रमुख विश्व अधिकारीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । काठमाडौंमा एसएसपी रमेश थापालाई पठाइएको छ ।
अध्यक्ष ओली गुण्डुस्थित भाडाको घरमा सरे
बिहीबार, असोज २, २०८२
उनको बालकोटस्थित निवास जेनजी प्रदर्शनका क्रममा आगजनी भएको थियो ।
शहिद विजय चौधरीको परिवारलाई संघीय र स्थानीय सरकारको सहयोग
बिहीबार, असोज २, २०८२
‘प्रदर्शनमा ज्यान गुमाइसकेपछि परिवारले भोग्नुपर्ने पीडा केही हदसम्म भए पनि कम होस् भन्ने उद्देश्यले हामीले राहत, शिक्षा र रोजगारको व्यवस्था मिलाएका हौँ,’ नगरप्रमुख चौधरीले भने ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दाबी भुक्तानी प्रक्रिया
बिहीबार, असोज २, २०८२
बीमा दाबीका लागि आवश्यक कागजात र प्रक्रिया पुर्याई आफूलाई पायक पर्ने शाखामा सम्पर्क गर्न हिमालायन एभरेष्ट इन्स्योरेन्सले अनुरोध समेत गरेको छ।
अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस
बिहीबार, असोज २, २०८२
चलचित्र अञ्जिला नेपाली महिला फुटबल टिमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । खेलाडी सुब्बाले अभिनय गर्नुभएको चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।
कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नौं बुँदे निर्णय : राष्ट्रपतिको कदमको प्रशंसा
बिहीबार, असोज २, २०८२
बैठकले हालको विषम परिस्थितिमा सबै राजनीतिक दल, नागरिक समाज र युवापुस्तालाई धैर्य रहन र लोकतान्त्रिक मूल्य–मान्यताअनुरूप एकताबद्ध हुन अपिल गरेको छ ।
राप्रपाको निष्कर्ष : सरकार निर्माणमा हतारो भयो, भ्रष्टाचारको जरोमा प्रहार भएन [भिडियोसहित]
बिहीबार, असोज २, २०८२
संवैधानिक अंगहरुमा स्वतन्त्र र निष्पक्ष नियुक्तिको सुनिश्चितता गरिनुपर्दछ ।
प्रधानमन्त्री कार्कीलाई बधाई दिन पुगे अमेरिकन राजदूत
बिहीबार, असोज २, २०८२
नेपालका लागि अमेरिकन राजदूत डिन आर.थम्पसनले बिहीबार प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् ।
अर्को विद्रोह निम्ताउने काम हुँदैन् : मन्त्री अर्याल
बिहीबार, असोज २, २०८२
गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले निर्वाचन मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा नाम थप गर्न नपाइने व्यवस्थामा संशोधन गर्नुपर्ने बताएका छन् ।
साताको लोकप्रिय

