Harsamaya
हर समय
हर समय
चार घण्टापछि त्रिभुवन विमानस्थल पुनः सुचारू 
चार घण्टापछि त्रिभुवन विमानस्थल पुनः सुचारू  लाइटको समस्या भएपश्चात् ४ अवरूद्ध भएको त्रिभुवन विमानस्थल सञ्चालनमा आएको छ । 
तत्कालीन नेकपा एसका नेताहरूको जुम भेला‚ घनश्यामलाई चुनियो संयोजक
तत्कालीन नेकपा एसका नेताहरूको जुम भेला‚ घनश्यामलाई चुनियो संयोजक शनिबार बसेको जुम बैठक गरी उनलाई संयोजक तोकिएको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सोनलको राजीनामा स्वीकृत
मधेश प्रदेशका मुख्यमन्त्री सोनलको राजीनामा स्वीकृत मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा स्वीकृत भएको छ ।
असोजको वर्षाका कारण देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति
असोजको वर्षाका कारण देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गएको असोजमा भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालन क्षेत्रमा तीन अर्ब ५५ करोड रुपैयाँबराबरको क्षति भएको जनाएको छ ।
गृहमन्त्रीको आश्वासनः फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन विशेष अपरेसन 
गृहमन्त्रीको आश्वासनः फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन विशेष अपरेसन  गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा फरार भएका कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेसन सञ्चालन गर्ने आश्वासन दिएका छन् ।
प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री सोनलले बुझाए राजीनामा 
प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री सोनलले बुझाए राजीनामा  मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री पदबाट राजीनामा पत्र बुझाएका छन् ।
विहार चुनावका कारण भारतसँग सिमा जोडिएका नाका तीन दिन बन्द 
विहार चुनावका कारण भारतसँग सिमा जोडिएका नाका तीन दिन बन्द  भारतको विहार राज्यमा हुने विधान सभा आमनिर्वाचनलाई मध्यनजर गरी सप्तरीको सीमावर्ती नाका आइतबार रातिदेखि बन्द गरिने भएको छ ।
सुदूरपश्चिम रोयल्सले गर्‍यो एनपीएल ट्रफी टूर  
सुदूरपश्चिम रोयल्सले गर्‍यो एनपीएल ट्रफी टूर   सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको ट्रफी टू सम्पन्न गरेको छ। सुदूरपश्चिम रोयल्सले हजारौं समर्थकको साथमा सुदूरपश्चिम प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूमा ट्रफी टूर गरेको हो ।
लाइटिङमा समस्याका कारण त्रिभुवन विमानस्थलमा उडान र अवतरण रोकियो
लाइटिङमा समस्याका कारण त्रिभुवन विमानस्थलमा उडान र अवतरण रोकियो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर फिल्ड लाइटिङ सिस्टममा समस्या आएपछि सबै विमानको उडान र अवतरण रोकिएको छ । 
नेपालद्वारा भारत ९२ रनले पराजित
नेपालद्वारा भारत ९२ रनले पराजित हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो ।
प्रधानमन्त्रीको चेतावनी: लोकतन्त्रको नाममा लुटतन्त्र स्वीकार्य छैन 
प्रधानमन्त्रीको चेतावनी: लोकतन्त्रको नाममा लुटतन्त्र स्वीकार्य छैन  प्रधानमन्त्री सुशीला कार्कीले राज्य विहीनता को फाइदा उठाउँदै जेनजी आन्दोलनमा सहभागीहरूले औद्योगिक व्यापारिक क्षेत्रमाथि गरेको आक्रमण स्वीकार्य नहुने बताएकी छिन् ।
मुख्यमन्त्री जितेन्द्र सोनलले दिए प्रदेश सभा बैठकमै राजीनामा
मुख्यमन्त्री जितेन्द्र सोनलले दिए प्रदेश सभा बैठकमै राजीनामा त्यसपछि सभामुख रामचण्द्र मण्डलले मेधश प्रदेश सभाको बैठक अर्को सूचना नहुन्जेल सम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको घोषणा गरेका छन् ।
Weather Update