Harsamaya
हर समय
हर समय
राज्यविहीनताको फाइदा उठाएर व्यापारिक क्षेत्रमाथिको आक्रमण स्वीकार्य छैन : प्रधानमन्त्री कार्की
राज्यविहीनताको फाइदा उठाएर व्यापारिक क्षेत्रमाथिको आक्रमण स्वीकार्य छैन : प्रधानमन्त्री कार्की प्रधानमन्त्री सुशीला कार्कीले राज्यविहीनताको फाइदा उठाउँदै जेनजी आन्दोलनमा सहभागीहरुले औद्योगिक व्यापारिक क्षेत्रमाथि गरेको आक्रमण स्वीकार्य नहुने बताएकी छिन् ।
सीसीटिभी क्यामरा नेटवर्कका लागि काठमाडौँ महानगर र टेलिकमबीच सम्झौता
सीसीटिभी क्यामरा नेटवर्कका लागि काठमाडौँ महानगर र टेलिकमबीच सम्झौता काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रमा जडान हुने सीसीटिभी क्यामराका लागि आवश्यक पर्ने नेटवर्क प्रयोग गर्न नेपाल टेलिकमसँग सम्झौता गरेको छ ।
सांसद रहबर अन्सारीले आफ्नै अनुहारमा दले कालोमोसो
सांसद रहबर अन्सारीले आफ्नै अनुहारमा दले कालोमोसो मधेश प्रदेश सरकारका सांसद रहबर अन्सारीले आफ्नै मुखमा कालो मोसो दलेका छन् ।
सार्वजनिक क्षेत्रको खर्च बढाउनुपर्ने आवश्यकता छ : गर्भनर डा. पौडेल
सार्वजनिक क्षेत्रको खर्च बढाउनुपर्ने आवश्यकता छ : गर्भनर डा. पौडेल नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक क्षेत्रको खर्च बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । 
गोदावरीमा तनाव विसर्जन कार्यशाला : ‘रोग मात्र होइन आत्महत्या नै रोक्न सकिन्छ’
गोदावरीमा तनाव विसर्जन कार्यशाला : ‘रोग मात्र होइन आत्महत्या नै रोक्न सकिन्छ’ उनले आम मानिसहरुमा पेशा अनुसार फरक फरक तनावग्रस्थ अवस्थामा रहेको भन्दै त्यसलाई  न्यूनीकरण गर्न एक दिवसीय तनाव विसर्जन कार्यशालाको आयोजना गरेको बताए । 
स्याउले सिप्टिङ होमस्टे : जहाँ रातो टीका–माला र मह मिसाइएको पानीले स्वागत गरिन्छ 
स्याउले सिप्टिङ होमस्टे : जहाँ रातो टीका–माला र मह मिसाइएको पानीले स्वागत गरिन्छ  धनकुटाको हरियाली डाँडामाथि, बिहानको निश्चल हावासँगै सुनजस्तै टल्किने घामका किरणहरु जब स्याउले सिप्टिङमा छर्छ, त्यहीँबाट सुरु हुन्छ–नेपालकै लोपन्मुख आठपहरिया समुदायको आत्म–गौरव र अतिथि सत्कारको कथा । 
नेपाल ट्रस्टको जग्गा गैरकानुनी रुपमा निजी कम्पनीलाई लिजमा दिने तत्कालीन सहसचिव लेखबहादुर कार्की पक्राउ
नेपाल ट्रस्टको जग्गा गैरकानुनी रुपमा निजी कम्पनीलाई लिजमा दिने तत्कालीन सहसचिव लेखबहादुर कार्की पक्राउ सूचनामा उल्लेख भएको कित्ता नं. ४६०६ को जग्गाभन्दा बढी अर्को कित्ता नं. ४६०५ समेत थप गरी लिजमा दिने–लिने सम्झौता सञ्चालक समितिको निर्णय र आधारविना वदनियतपूर्वक गरिएको अनुसन्धानबाट खुलेको छ।
जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजी क्षेत्रले व्यहोरेको छ : अध्यक्ष ढकाल
जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजी क्षेत्रले व्यहोरेको छ : अध्यक्ष ढकाल ‘जेनजी आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले खरानी टक्टकाउँदै जुर्मुर्याउने प्रयत्न गरिरहेको छ । विगतको तुलनामा यस पटकको आन्दोलनले निजी क्षेत्रमा बढि नै क्षति पुगेको छ,’ उनले भने । 
आलमको निधनले कांग्रेस शोकमा, कात्तिक २३ गते देशभरका कार्यालय बन्द गर्ने
आलमको निधनले कांग्रेस शोकमा, कात्तिक २३ गते देशभरका कार्यालय बन्द गर्ने स्वर्गीय आलमप्रति सम्मान प्रकट गर्दै कात्र्तिक २३ गते बिहान ११:३० बजे बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक २०८२ कात्र्तिक २५ गते दिउँसो ११:३० बजे पार्टीको केन्द्रीय कार्यालयमा पनि पौडेलले बताए । 
तान्जानियामा चुनावी प्रदर्शनपछि २०० भन्दा बढीमाथि देशद्रोहको आरोप
तान्जानियामा चुनावी प्रदर्शनपछि २०० भन्दा बढीमाथि देशद्रोहको आरोप एक वकिल र न्यायिक स्रोतहरूले ती सबै अभियुक्तलाई राजधानी दार एस सलामस्थित अदालतमा उपस्थित गराइएको जानकारी दिएका छन् ।
अमेरिकी एयरलाइन्सले गर्‍यो एक हजार उडान रद्द 
अमेरिकी एयरलाइन्सले गर्‍यो एक हजार उडान रद्द  यातायातमन्त्री सिन डफीका अनुसार यदि सरकारी बन्द लामो समयसम्म रह्यो भने यो दर १५ देखि २० प्रतिशतसम्म बढ्न सक्ने सम्भावना छ ।
 गोमन सर्पको डसाइबाट महिलाको मृत्यु
 गोमन सर्पको डसाइबाट महिलाको मृत्यु त्यसपछि उनलाई उपचारका लागि सामुदायिक सर्पदंश उपचार केन्द्र सिजुवा मोरङ लगिएकामा चिकित्सकले राति ११:४५ बजे मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।
Weather Update