महोत्तरीका सीमा नाका ७२ घण्टाका लागि सिल गरिने
शनिबार, कात्तिक २२, २०८२
जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक सूचना जारी गर्दै शान्ति सूरक्षा व्यवस्थापनका लागि नेपाल–भारत सीमानाकामा मानवीय आकस्मिक सेवाबाहेकका आवागमन पूर्ण रुपमा बन्द गरिने भएको जानकारी दिएको छ ।
मकवानपुरमा ठूलो परिमाणको गाँजा खेती फडानी
शनिबार, कात्तिक २२, २०८२
मकवानपुर जिल्लाका विभिन्न बिकट क्षेत्रमा अबैध रूपमा गरिएको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ ।
पूर्वमन्त्री आलमको शव रौतहट पुर्याइयो, मुस्लिम परम्परा अनुसार अन्त्येष्टि गरिने
शनिबार, कात्तिक २२, २०८२
काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचारका क्रममा आलमको शनिबार बिहान निधन भएको नेपाली कांग्रेस रौतहटले जनाएको छ । आलमको पैत्रिक गाउँमा पार्थिव शरीर आइपुगेको छ भने गाउँले शोकमा छन् ।
बागलुङमा पिकअप दुर्घटनामा मृत्यु र घाइतेको पहिचान खुल्यो
शनिबार, कात्तिक २२, २०८२
पिकअप बुर्तिवाङ–ढोरपाटन सडकबाट करिब ६० मिटर तल भुजीखोलामा खसेको प्रहरी निरीक्षक मानन्धरले जानकारी दिए ।
हेटौंडामा सवारी दुर्घटना
शनिबार, कात्तिक २२, २०८२
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
नेपालद्वारा भारत ९२ रनले पराजित
शनिबार, कात्तिक २२, २०८२
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित छओभरमा कुनै पनि विकेट नगुमाइ १३७ रन बनाएको थियो । नेपालका लागि रसिद खानले ५५ रनको योगदान दिए भने सन्दीप जोराले ४७ र लोकश बमले ३१ रन बनाए ।
‘रेडीयोग्राफीको प्रयोग गरेर गर्भमा भएको भ्रुणको लिंग पहिचान गर्ने गैरकानुनी काम बन्द हुनुपर्छ’ (भिडियोसहित)
शनिबार, कात्तिक २२, २०८२
नोभेम्बर ८ तारिक विश्व रेडियोग्राफी दिवस । हरेक वर्ष विश्व रेडियोग्राफी दिवस मनाइदै आएको छ । विलहेल्म रोईन्टेनले सन् १८९५ मा आजकै दिन रेडियोग्राफीको आविष्कार गरेका हुन् ।
आयल निगमले आयोजना गर्यो ‘रन फर हेल्थ’
शनिबार, कात्तिक २२, २०८२
नेपाल आयल निगमले ‘रन फर हेल्थ’ को नारासहित पुरुषतर्फ १० किलोमिटर र महिलातर्फ ५ किलोमिटर दौड प्रतियोगिताको आयोजना गरेको छ।
ट्राफिक नियमको संदेश प्रसारका लागि नगर प्रहरी प्रमुख हाछेथुद्वारा ट्याटू पुर्न लेखन
शनिबार, कात्तिक २२, २०८२
ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले आफ्नो बायाँ हातमा खोपिएको ‘ट्राफिक नियम पालना गरौ’ भन्ने ट्याटू पुर्न लेखन गरेका छन् ।
सगरमाथा आरोही किरण पि.सीलाई तरुण अध्यक्ष गुरुङद्वारा सम्मान (भिडियोसहित)
शनिबार, कात्तिक २२, २०८२
विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका किरण पि.सी.लाई नेपाली काँग्रेसका नेताहरुले सम्मान गरेका छन् ।
आज विश्वासको मत लिँदै मुख्यमन्त्री सोनल
शनिबार, कात्तिक २२, २०८२
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिने भएका छन् ।
बिहार राज्यमा चुनाव : नेपाल–भारत सीमा नाका बन्द हुने
शनिबार, कात्तिक २२, २०८२
भारतको बिहार राज्यमा हुने दोश्रो चरणको विधानसभा निर्वाचनका लागी रौतहटको नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
शनिबार, कात्तिक २२, २०८२
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

