आज विश्व रेडियोग्राफी दिवस
शनिबार, कात्तिक २२, २०८२
आज नोभेम्बर ८ अर्थात विश्व रेडियोग्राफी दिवस । आजविश्वभर विभिन्न कार्यक्रम गरि विश्व रेडियोग्राफी दिवस मनाइने गरिन्छ ।
पूर्वमन्त्री मोहम्मद अफताव आलमको मृत्यु
शनिबार, कात्तिक २२, २०८२
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर एक महिनादेखि उनको उपचार भइरहेको थियो । उनी उच्चरक्तचाप, सुगर लगायत स्वास्थ्य समस्याबाट पीडित थिए ।
असोजमा गएको बाढीपहिरोको क्षतिबाट तीन अर्ब ७८ करोड बराबरको बीमा दावी
शनिबार, कात्तिक २२, २०८२
यस्तै, गत असारको बाढी पहिरोका कारण भएको क्षतिको कारण रु ९८ करोड ५९ लाख बराबरको बीमा दावीको आवेदन परेको थियो ।
१२ राशिको प्रेम, धन र पारिवारिक जीवनको फल कस्तो रहला ?
शनिबार, कात्तिक २२, २०८२
तपाईंलाई आफ्नो सम्बन्ध त्याग गर्नु झैं लाग्ने धेरै झगडाहरू हुनेछन्। तर, त्यति सजिलै सम्बन्ध त्याग नगर्नुहोस्।
कोशी र गण्डकीमा वर्षा र हिमपातको सम्भावना
शनिबार, कात्तिक २२, २०८२
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने छ ।
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
शनिबार, कात्तिक २२, २०८२
कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३९ रुपैयाँ कायम भएको छ ।
कात्तिक २१ : दिनभरका घटनाक्रम एक नजरमा
शुक्रबार, कात्तिक २१, २०८२
यसले कुनै पनि सम्भावित सुरक्षा जोखिम कम गर्न आवेदकहरूको नजिक र बारम्बार छानबिन गर्न अनुमति दिनेछ
रास्वपाले भन्यो - भदौ २४ गतेको विध्वंशमा राजनीतिक कार्यकर्ताहरूको संलग्नतामा
शुक्रबार, कात्तिक २१, २०८२
दुवै जनाको प्रतिवेदनमाथि सातवटा समूह बनाएर छलफल जारी रहेको छ । शनिबार तीनवटा प्रतिवेदनमाथि छलफल हुनेछ ।
सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
शुक्रबार, कात्तिक २१, २०८२
उक्त दुर्घटनामा मोटरसाइकलका पछाडि सवार ३० वर्षीय भीम राना घाइते भएका छन् । उनको हाल महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
हितेन्द्रदेव शाक्यको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
शुक्रबार, कात्तिक २१, २०८२
प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक शाक्यले सरकारले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाएको भन्दै आफूलाई पुनःबहालीको माग गर्दै सोमबार सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।
आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आव्हान [भिडियोसहित]
शुक्रबार, कात्तिक २१, २०८२
प्रधानमन्त्री कार्कीले विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागिरकले आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्ने समेत बताएकी छन् ।
रूसी नागरिकविरूद्ध इयूले गर्यो भिसामा थप कडाइ
शुक्रबार, कात्तिक २१, २०८२
धेरै देशहरूमा ड्रोन आक्रमण र आगजनीका संदिग्ध घटनापछि इयूमा रूसी ‘हाइब्रिड युद्ध’ को खतरा बढेको भन्दै भिसा प्रतिबन्धको उपाय अपनाइएको हो।
‘मिसइनफर्मेशन’ लाई रोक्न अत्यन्त जरुरी छ : अर्थमन्त्री खनाल
शुक्रबार, कात्तिक २१, २०८२
वीरगन्ज उद्योग वाणिज्य संघले शुक्रबार वीरगन्जमा आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले मुलुकको दिगो विकासका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार रहेको जानकारी दिए ।

