२८ देखि ३० लाख मान्छे लाइसेन्स नपाएर कागज बोकेर हिन्न बाध्य छन् : मन्त्री खरेल [भिडियोसहित]
शुक्रबार, कात्तिक २१, २०८२
केन्द्रका मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपूर्जा, विभिन्न स्टिकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिने पनि उनको भनाई छ ।
संकटकाे बेला कांग्रेस आत्मघाती बाटो छाडेर एकजुट हुनुपर्छ : कांग्रेसका प्रवक्ता महत
शुक्रबार, कात्तिक २१, २०८२
उनले संकटको कारण, समाधान र पार्टीको नेतृत्वदायी भूमिकाबारे छलफल हुनुपर्नेमा त्यो हुन नसकेको बताए।
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छ : राष्ट्रपति पौडेल
शुक्रबार, कात्तिक २१, २०८२
उनले भने, ‘ संसद र सरकारको विशिष्ट भूमिका भनेकै जनताको आवाजलाई सुनिनसक्ने, बुझिनसक्ने र कार्यान्वयन गर्नसक्ने संरचना निर्माण गर्नु हो ।’
प्रदेश कानुनका व्यवस्था संघीय सरकारले हटाउन नमिल्ने
शुक्रबार, कात्तिक २१, २०८२
बैठकमा सभामुख घिमिरेसहित राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे, प्रदेशसभाका सभामुखहरू र उपसभामुखलगायत सहभागी थिए ।
निर्वाचनका लागि सरकारले शान्ति सुरक्षा र स्रोत साधनको सुनिश्चितता गर्नुपर्छ : आयुक्त
शुक्रबार, कात्तिक २१, २०८२
यो निर्वाचनलाई कसरी सम्पन्न गर्ने भन्ने कुरामा आयोग दत्तचित्त भएर अगाडि बढेको र यसमा सरकारको तर्फबाट पनि प्रतिबद्धता भएको पनि उनको भनाई छ ।
फागुन २१ मा चुनाव हुन नसक्ने राजनीति दलको आशंका, चुनाव गराएरै छोड्ने जेनजीको अडान
शुक्रबार, कात्तिक २१, २०८२
छलफलमा नेता दाहालले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको हिंसात्मक क्रियाकलापमा जेनजीको सहभागीता नभई अन्य प्रतिगामीहरुको घुसपैठ भएको बताए
नेपाल–भारत सीमा नाका बन्द
शुक्रबार, कात्तिक २१, २०८२
नेपाल–भारत समन्वयको बैठक अनुसार सुरक्षालाई ध्यानमा राखेर नाका बन्द गरिन लागेको उनले बताए ।
जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आव्हान
शुक्रबार, कात्तिक २१, २०८२
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी परित्याग गरेका सम्पूर्ण नेता एवं कार्यकर्ता पंक्तिलाई जसपा नेपालमा फर्किन आह्वान गरेका छन् ।
रौतहट प्रहरीले ११ जना प्रतिवादीलाई गर्यो पक्राउ
शुक्रबार, कात्तिक २१, २०८२
ईशनाथ नगरपालिका–३ का २१ वर्षीय मनिष कुमार साहलाई १८ गते झाझ पुलनजिक पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक र प्रतिगामी : ओली
शुक्रबार, कात्तिक २१, २०८२
शुक्रबार काठमाडौंमा आयोजित देशको समसामयिक विषयमा पार्टी अध्यक्षसँगको विद्धत् वर्ग अन्तरसंवाद कार्यक्रममा बोल्दै ओलीले संविधानले अनुमति नदिएको पदमा पुगेको भन्दै वर्तमान सरकारको आलोचना गरे ।
नेकपाले गर्यो निर्वाचन आयोग पुगेर सनाखत
शुक्रबार, कात्तिक २१, २०८२
दल दर्ताको निवेदन दिएको नेकपालाई दर्ताका लागि आवश्यक कागजातसहित सनाखतका लागि आयोगले बोलाएपछि उनीहरू आज सनाखत गर्न गएका हुन् ।
प्रहरीको हिरासतमा पिपिराका गङ्गे सुनारको मृत्यु
शुक्रबार, कात्तिक २१, २०८२
आज बिहान लागूऔषध कारोबार मुद्दामा थुनामा रहेका जिल्लाको वीरेन्द्रनगर नगरपालिका-११ पिपिराका ३५ वर्षीय गङ्गे सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इपिएस कोरिया शाखाले भन्यो - ‘कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय’
शुक्रबार, कात्तिक २१, २०८२
नेपाल सरकार र दक्षिण कोरिया सरकारबीच सन् २००७ मा रोजगार अनुमति प्रणाली इपिएस सम्झौता भएपश्चात् हालसम्म करिब एक लाख २० हजार नेपाली श्रमिक दक्षिण कोरिया गएर रोजगारीको अवसर प्राप्त गरिसकेका छन् ।

![२८ देखि ३० लाख मान्छे लाइसेन्स नपाएर कागज बोकेर हिन्न बाध्य छन् : मन्त्री खरेल [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/jagdisha-kharel-1762506806.jpg)